समाचार

विराटनगरमा औषधि ब्यवसायी संघको शुभकामना आदान प्रदान

विराटनगर । नेपाल औषधी संचालक संघ , केन्द्रिय तदर्थ समिति विराटनगरले नजिकिंदै गरेको वडा दशैं , दिपावली , नयाँ नेपाल संवत र छठ पर्वको अवसरमा आइतवार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगर स्थित विग होटलमा आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा संघले प्रमुख अतिथि वरिष्ठ न्य. . .


पुच्छर सहितको बच्चा जन्मिएपछि अस्पतालमा हेर्नेको भीड

एजेन्सी– भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ । अस्पतालका कर्मचारी अनि त्यस ठाउँका अन्य मानिस पनि बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले बच्चा सहित मातापितालाई घर पठाएका छन् । बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । च�. . .


पर्यटन र कृषिको गन्तब्य हो ईलाम : नेम्वाङ

ईलाम । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनताले दशकौँदेखि जारी गर्न खोजेको र जनताबाटै जारी भएको संविधान कार्यान्वयन गर्न सवै जनताको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति इलामको तेस्रो जिल्ला सभालाई उद्घाटन पछि सम्वोधन गदै उहाँले यस्तो वताउनु भएको हो । उहाँले जनत. . .


चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

दार्चुला । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जा�. . .


टिकटमा बस व्यवसायीको खुलमखुला ठगी : १५ देखि १८ असोजसम्मको टिकट पाउनै मुस्किल

काठमाडौं। दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभ. . .


चाडवाडमा हुने अप्रिय घटना रोक्न प्रदेश १ मा प्रहरीले ल्यायो नयाँ अभियान

विराटनगर। नजिकिदो चाडपर्वलाई लिएर प्रदेश-१ प्रहरीले सुरक्षा योजना अघि सारेको छ। विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको जनाएको छ। प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष. . .


विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई जनार्दन मैनाली पत्रकारिता पुरस्कार

विराटनगर । यस बर्षको स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस संगठन मोरङले विराटनगरमा एक कार्यक्रमको आयोजना गरि भट्टराईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित. . .


दशैँमा कालोपत्रे नपाएको विराटनगर हिलोमा रुमल्लीयो , मेयरको बाचा ‘आलाकाँचा’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले केही महिना अगाडि मात्र आवर विराटनगर डट नेटसँगको कुराकानीमा विराटनगर महानगरपालिकाका सबै सडकहरु दशैसम्ममा पिच गर्ने दाबी गरेका थिए । तर दशैको आज दोश्रो दिनसम्म पनि कामले गति लिएको छैन । विराटनगरका मुख्य सडक तथा नालाहरु बनाई सक्ने अनि दशैमा घरम�. . .


दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस, विराटनगरकै भाडा महँगो

काठमाडौँ । वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुल�. . .


हिन्दू धर्मसंस्कृतिका विकृति बारेको पुस्तक‘ओझेलका यार्थाथ’ विराटनगरमा मुख्यमन्त्रीले गरे विमोचन

कुमार लुईटेल । विराटनगर । प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरु’ विमोचन गरिएको छ । विराटनगरमा सोमबार एक कार्यक्रमकाबीच प्रदेश १ मुख्यमन्त्री शेरधन राईले पुस्तकको विमोचन गरेका हुन् । राईले क्षेत्रीद्वारा लेखिएको पुस्तकले प्रगतिशील सांस्कृतिक चेतनाको विकास गराउन को�. . .


इनरुवामा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा, हलको दर्शक क्षमता १ सय ४८

अमर काफ्ले इनरुवा , असोज १३ । इनरुवामा ‘सीबी सिनेमा हल’ सञ्चालनमा आएको छ । फुल ‘एसी’ सहित फोल्डिङ सिट रहेको ‘डिजिटल हल’ आजबाट सञ्चालनमा ल्याइएको हो । दर्शक अभावमा एकपछि अर्को हल बन्द हुँदै गर्दा इनरुवामा भने नेपाली फिल्म क्षेत्रका पुराना कलाकार तथा निर्माता समेत रहेका चिरञ्जिवी बस्नेतले सिनेमा हल स�. . .


बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड वेलनेश सेन्टर खुल्यो

बिराटनगर असोज १३, बिराटनगरमा एक्टिभ फिजियोथेरापी एण्ड वेलनेश सेन्टर संचालनमा आएको छ । उक्त सेन्टरको आईतबार बिराटनगरका मेयर भिम पराजुलीले उद्घाटन गरेका थिए । बिराटनगरको तीनपैनी चोकमा रहेको उक्त सेन्टरमा फिजियोथेरापी समन्धी सम्पूर्ण सेवा उपलब्ध हुने सेन्टरका संचालक डा. प्रजित पौडेलले जानकारी दिए �. . .