धरान । धरान उपमहानगरपालिका वडा नम्बर ८ को कच्ची बाटोलाई पक्की वनाउनको लागि ५० लाख रुपैयाँ वजेट विनियोजन भएपछि स्थानीय खुसी भएका छन् । शनिबार संघीय सांसद जय कुमार राईले वडा नम्बर ८ को शहिद रत्न मार्गको कच्ची बाटोलाई पक्की वनाउनको लागि संघीय सांसद विकास कोष मार्फत उतm वजेट विनियोजन गरेको वताए । नेपाल कम�. . .
विराटननगर । विराटनगर जेसीसले प्रत्येक वर्ष आयोजना गर्दै आएको जेसीस सप्ताह यो बर्ष पनि शुरु भएको छ । शनिबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि जेसीस सप्ताह शुभराम्भ भएको हो । सप्ताहको पहिलो दिन भ्रमण वर्ष २०२० लाई सफल बनाउन विराटनगर जेसीजले मोटरसाइकल ¥याली निकालेको छ । विराटनगरदेखि निकालिएको ¥याली प�. . .
विराटनगर । भारतले हालै जारी गरेको नेपालको भुमी सहितको नक्सा नसच्याए भारतीय लगानीमा संचालित उद्योग धन्दा बन्द गर्ने जदुरहरुले चेतावनी दिएका छन । अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरुले शनिबार विराटनगरमा गरेको प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै मजदुर नेताहरुले यस्तो चेतावनी दिएका हुन । ट्�. . .
जनकपुर । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफू नेतृत्वको प्रदेशप्रति विभेद गरेको आरोप लगाएका छन् । शनिबार जनकपुरमा नेपाल साहित्य उत्सवले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले संघ सरकारको द्वैध चरित्रका कारण प्रदेश नम्बर २ नेपालभित्र छ कि भन्ने दोधारे भान हुने टिप. . .
विराटनगर । मोरङको पथरीमा पनि नेपालको सीमा नाका मिचिएकोमा बिरोध भएको छ । स्थानीयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दै पूत्लामा जुत्ताको माला लगाएर बिरोध गरेका हुन् । नेपाली भूमी लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि पथरीशनिश्चरेमा . . .
विराटनगर,२३ कात्तिक । मोरङको सुन्दरहरैचा ४ स्थित गछियामा शनिबार मोटारसाइकल दुर्घटना भएको छ । दुर्घटनाबाट मोटारसाइकल चालक एक जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ०९ प ३३०० नम्बरअको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल बिच एक आपसमा ठक्कर हुँदा . . .
विराटनगर कार्तिक २३, "आफ्नो गाउँ आफै सफा बनाउँ" भन्ने नारालाई आत्मसात गर्दै विराटनगरमा सरसफाइ कार्यक्रम गरिएको छ । शनििबार बिदा्को दिन पारेर पुष्पलाल चौक देखि पश्चिम पस्ने बाटोका घरपरिवार मिलेर आफ्नो घर अगाडिको बाटो र नाला सफाई कार्य आयोजना गरिएको छ । टोलका वासिन्दाको सहभागीतामा उक्त सरसफाइ गरिएको. . .
शिवशंङ्कर मिश्र बारा, कात्तिक २३ गते । मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरूले गाँउ घरमा समाचकेवा पर्व धुमधामका साथ मनाइ रहेका छन् । दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराईको मौलिक पर्व समा चकेवाको रौनक अहिले तराईका बारा जिल्ला लगायत अन्य जिल्लामा पनि छाएको छ । भाईटीका अर्थात गोर्बधन प. . .
चितवन । सुत्केरी गराउन आएका एक पुरुषले भरतपुर अस्पतालमा आत्महत्या हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार लमजुङ्ग जिल्ला दुधपोखरी गाउंँपालिका वडा नम्बर २ बस्ने बिष्णुबहादुर सुनार उक्त हस्पिटलको मेडिकल वार्डको भर्याङ्गमा हिजो बेलुका ८ः४० बजे रुमालको पासो (लामो रुमा�. . .
इरान। नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो । पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘�. . .
शनि विश्वकर्मा सानैदेखि गीत गाउँथे । ११ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी आधुनिक गीत गाउँथे । रोल्पाबाट १० जोड दुई अध्ययनका लागि दाङ आएका उनले स्थानीय कार्यक्रम तथा स्कुल–कलेजमा थुप्रै गीत गाए । तर स्टुडियोमै गएर रेकर्ड गर्ने अवसर भने पाएका थिएनन् । कुनै न कुनै साङ्गीतिक ‘रियालिटी सो’मा सहभागी भएर �. . .
विराटनगर । इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैया“ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ। मोरङको सीमावर�. . .