समाचार

जोगवनी भन्सार नाका भएर गएराती ३४ इन्धनका सवारीसाधन भित्रिए

बिनु तिम्सिना बिराटनगर मंसिर ५ विराटनगरस्थित जोगवनी भन्सार नाका भएर गएराती ३४ वटा इन्धनका सवारी–साधन भित्रिएका छन् । नेपाल भित्रिएका सवारीसाधन मध्ये २९ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल र ग्यासको एउटा वुुलेट रहेको सशत्र प्रहरी गुुल्म भन्सार राजश्व टोली रानीका डिएसपी अर्जुुन सापकाटाले जानकारी द�. . .


मधेशी मोर्चाका कार्यकर्ताहरुको आज जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन

बिनु तिम्सिना बिराटनगर मंसिर ५ हिजो दिउँसो प्रहरीले पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले आज जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन् । कालो झण्डासहित पुगेका मधेशी मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प�. . .


दुई राजनीतिक योद्धालाई आजीवन निःशुल्क उपचार दिइने

  झापा, ३ मङ्सिर । झापाको पूर्ण टुङ्ग विर्ता सिटी हस्पिटलले लोकतन्त्र प्राप्तिका लागि लामो समय जेलनेल व्यहोरेका दुईजना राजनीतिक योद्धालाई आजीवन निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । त्यस्तो उपचार सेवा पाउनेमा दुर्गा अधिकारी ‘सानो’ र पूर्णानन्द शर्मा छन् । दुबैलाई आज अस्पतालले स्वास्थ्य परी. . .


बिराटनगरमा बन्दको प्रभाव बिहानैबाट

बिराटनगर मंसिर ४, मधेसी मोर्चाले आवहान गरेको बन्दका कारण आज बिहानैबाट बिराटनगर क्षेत्र को जनजिवन प्रभाबित भएको छ । यातायतका साधन बन्द छन भने बिराटनगरको घास चोक देखी कृषी भवन सम्म बन्दकार्ताले मोटरसाइकल समेत चल्न दिएका छैनन । शैक्षिक सस्था भने सुचारु नै रहेका छन । बिराटनगर बजार क्षेत्र भने केहि खुल्ल�. . .


सुनसरी र मोरङलाई प्रदेश नं १ बाट टुक्रयाउन खोजे प्रतिकारमा उत्रने : सुनसरी एमाले

बिराटनगर मंसिर ३ तराइ मधेसमा सिमाङकनको बिषयलाई लिएर जारी आन्दोलन सम्बोधन गर्ने नाममा सरकारले सुनसरी र मोरङलाई प्रदेश नं १ बाट टुक्रयाउन खोजे सुनसरी एमाले आफनै सरकार बिरुद्ध प्रतिकारमा उत्रने बताएको छ । नेकपा एमाले जिल्ला कमिटी सुनसरीले आज इटहरी उपमहानगरपालीका परिषदमा आयोजीत पत्रकार सम्मेलनमा आफ�. . .


भोलीबाट बिराटनगरका शैक्षिक संस्था खुल्ने हल्ला मात्रै , खोले कारवाही : मोर्चा

बिराटनगर मंसिर ३ आन्दोलनरत मधेशी मोर्चाका मोरङ जिल्ला संयोजक राजकूमार यादवले भोलीबाट शैक्षिक संस्था खोल्ने कूरा हल्ला मात्र भएको बताए । आवर बिराटनगर डट नेट सँग कुरा गर्दै उनले कसैले जबरजस्ती गरी शैक्षिक संस्था वा उद्योग, पसल खोले हूने क्षतिको स्वयम जिम्मेवार हूनूपर्ने उनले धम्की दिए । यसबारे प्याब�. . .


बिगत दुई दिन देखि जोगबनी नाकाबाट ईन्धनका गाडी आएनन्

बिराटनगर मंसिर ३ , बिराटनगरको जोगबनी नाकाबाट बिगत दुई दिन देखि ईन्धनका कुनैपनि गाडी नेपाल भित्रन सकेको छैनन् । छठमा नाकामा भिड बढेपछि सवारीसाधन नेपाल भित्र्याउन रोक लगाएको भारतीय पक्षले जनाएको छ । भारतीय पक्षले मंगलबार दिउँसो १२ बजे देखि आधा ढाट झारेर आयतमा रोक लगाएको हो ।. . .


शुक्रबारदेखि आन्दोलन चर्को पारिने

बिराटनगर मंसिर ३ , बिगत तीन महिनाबाट आन्दोलनमा रहेका मधेसी मोर्चाले शुक्रबारदेखि आफ्नो आन्दोलन चर्काउने बताएको छ । दशै , तिहार र छठ पर्व सकिएपछि र आफुहरुको माग सरकारले पुरा गर्ने संकेत नदेखिएको भन्दै बिराटनगरमा पत्रकार संम्मेलन गरेको बताएको छ । मोर्चाका संयोजक राजकुमार यादवले अब यातायात , शैक्षिक सं�. . .


“हामी बिक्रीमा छैनौ” भन्दै बिराटनगरबासी आन्दोलनमा

बिराटनगर मंसिर २ , मधेसी मोर्चा र प्रमुख दलका नेताहरुले तराई मधेसका केही जिल्ला टुक्राएर मधेश प्रदेशमा मिसाउने देखिएकाे भन्दै विराटनगरवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगरलाइ प्रदेश एक मै यथावत राख्नु पर्ने माग राखेका छन् । आज बिराटनगरमा भेला गरी बिराटनगर बासीले र्याली समेत निकालेका थि�. . .


भरुवा बन्धुक बरामद

विराटनगर २ मंसिर । ताप्लेजुङ जिल्लाको इखाबु गाविसमा एक थान बेवारिसे बन्दुक बरामद भएको छ । इखावु गाविस ४ स्थित सिप्चुवा भन्ने स्थानमा लुकाई छिपाई राखेको भरुवा बन्दुक प्रहरीले फेला हिजो पारेको हो । अपराधिक समुहले हातहतियार लुकाई राखेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले उक्त स्थानमा अभियान चलाएको थि�. . .


नौ जुवाडे पक्राउ

विराटनगर २ मंसिर । झापा जिल्लाको गौरादह नगरपालिका १२ स्थित एक घरबाट प्रहरीले जुवा खेल्दै गरेका ९ जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका १२ ग्वालडुब्बा बस्ने भानुभक्त अधिकारी, नारायण कार्की, पर्शुराम चाम्लीङ, गगन भुजेल, उपेन्द्र झा, सुमन कार्की, गोबिन्द राउत, कमल कुमार. . .


विधिवत रुपमा यसपालीको छठ पर्व सकियो

विराटनगर २ मंसिर । लोकआस्था महापर्व छठ आज चौथो दिन सम्पन्न भएको छ । आज उदाउदो सूर्यलाई अर्घ दिएसंगै यो चाड विधिवत रुपमा सम्पन्न भएको छ । शरिरका रोगहरु निको हुने, सन्तान प्राप्ति हुने तथा परिवारको सुख प्राप्तिका साथै संसारलाई जीवन दिने भगवान भाष्कर (सूर्य देव) लाई हरेक वर्ष विधिवत पूजाआजा गर्ने परम्परा �. . .