विराटनगर । प्रदेश १ सरकारले पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको परिवारलाई जनही ५ लाख दिने भएको छ । प्रदेश-१ सरकारको बिहीबार बसेको मन्त्री परिषद्को बैठकले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनाको परिवारलाई राहात स्वरुप पाँच/पाँच लाख रुपैयाँ दिने निर्णय भएको आर्थिक मामिला तथा योजन. . .
काठमाडौं । सरकारले १४ मंसिरमा हुने उपनिर्वाचनमा सेना परिचालन गर्ने भएको छ। कार्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद्को बैठकले योसँगै १६ निर्णय गरेको छ। सरकारले युवा रोजगारी प्रवद्र्धन परियोजनाका लागि विश्व बैंकले प्रस्ताव गरेको करिब १३ अर्ब ६२ करोड सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेक. . .
विराटनगर । अवैध भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित दिप ज्योति आखाँ अस्पताल छेउमा भारतवाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याएको प्लाष्टिकको बोरा प्रहरीले बरामद गरेको हो । करिब १ लाख मुल्य बराबरको खाद्यान्न सामान समेत ईलाका प्रहरी कार्यालय रा�. . .
विराटनगर । प्रदेश सभाका बिषयगत समितिका सभापतिहरुले समितिले सोचे अनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् । कतिपय बिषयहरु समितिले दिएको निर्देशन समेत सरकारले पालना गर्न नसकेको उनीहरुको भनाई छ । अकोरावले विराटनगरमा आयोजना गरेको हेलो संसद कार्यक्रममा सभापतिहरुले समितिको निर्देशन कार्यान्वायनमा �. . .
विराटनगर । सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला विराटनगर जेसीजले भ्रमण वर्षलाई टेवा पुर्याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ क�. . .
रबिन्द्र बराल रंगेली । ईलाका प्रहरी कार्यलय झिलझिलेले ठुलो परिमाणको अबैध काठ बरामद गरेको छ । शिवसताक्षी नगरपालिका १० को दोमुखामा रहेको वनबाट सालको काठ चोरी तस्करी गरेको अबस्थामा प्रहरीले सो काठ बरामद गरेको हो । प्रहरीको बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण. . .
विराटनगर,२१ कात्तिक । लिम्प्यिाधुरा र लिपुलेक लगायतका नेपाली भुमिलाई समावेशगरि भारतले नक्शा जारी गरेपछि जनस्तरबाट त्यसको तीब्र विरोध भइरहेको छ । स्वतन्त्र यूवा समुहले विराटनगरस्थित सिमाक्षेत्रमा विहीबार विहान प्रदर्शन गरेको छन् । रानीस्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर गेटमा प्रर्दशन तथा �. . .
ओ.वी अपराध व्यूरो टिम... विराटनगर, २१ कार्तिक । सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं.ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालीका– २ राजदेब टोलका �. . .
कात्तिक २१, विराटनगर । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा विराटनगरमा विरोध प्रदर्शन गरीएको छ । स्वतन्त्र युवा समुह विराटनगर मोरङले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै विहीबार विहान रानी बोर्डरमा विरोध प्रर्दशन गरेका हुन् । ‘देशभरका सम्पुर्ण राष्ट्रभक्त युवा एकजुट हो. . .
सप्तरी– सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो। गफुर पमर�. . .
उदयपुर, कार्तिक २१ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा पेट्रोल पम्पमा तेल हालेर निस्किएको मोटरसाईकलमा आगलागी भएको छ । रंगेली ७ मा बसोवास गर्र्दै आएका रोशन यादवको मे३प १९४८ नम्बरको मोटरसाईकलमा आगलागी भएको हो । बिहीबार बिहान रंगेलीमा रहेको शुभम श्री पेट्रोल पम्पमा तेल भरेर हिड्ने क्रममा अचानक आगो लागेको हो । आगलागी. . .