विराटनगर बैशाख २८, विराटनगरको कन्चनबारीस्थित नोबेल मेडिकल कलेजमा दन्तचिकित्सक (विडिएस) का विद्यार्थीले आफ्ना सिनियर ब्याचलाई विदाई कार्यक्रम आयोजना गरेको छ । नोबेलको बिडिएस चौथो ब्याजका विद्यार्थीले कलेजका तेस्रो ब्याचका विद्यार्थीलाई सम्मान स्वरुप मायाको चिनो तथा विभिन्न संगितिक कार्यक्रम आ. . .
विराटननगर २८ वैसाख । विराटनगर १० मा रहेको लर्ड बुद्ध कलेजले कक्षा १२ को परिक्षा दिएका ५ सय १४ जनालाई एक कार्यक्रम विच विदाई गरेको छ । कलेजले शुक्रबार कलेज परिसरमा एक कार्यक्रम विच विद्यार्थीहरुलाई विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थीहरुले आफूमा भएको कलालाई प्रर्दशन समेत गरेका थिए । विद्यार�. . .
विराटनगर, २८ बैशाख । विराटनगरमा रहेको परिवर्तनका लागि हातेमालोले थालेको अभियान लामो समय बितेको छ । हरेक शनिवार सरसफाई देखि बिभिन सचेतना मुलक चित्र निर्माण गर्दै आएको अभियानले आज पनि त्यो अभियानलाई निरन्तरता दिएको छ । समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर हिँडेको परिवर्तनका लागि हातेमा�. . .
विराटनगर २८ वैसाख । मुलुकमा व्याप्त भ्रष्टचार,वेरोजगार, हत्याहिसां र घुसखोरीको जंजालमा फसेको विषयलाई लिएर बनाईएको वृतचित्र प्रर्दशनी गरिएको छ । विराटनगरका युवा फिल्म निर्देशक निरज तिम्सीनाले निर्देशन गरेकोे ‘बत्ती मुनि’ वृतचित्र नेपाल पत्रकार महासघ मोरङका कार्यलयको सभाहलमा शुत्रबार प्रर्दशन ग�. . .
विराटनगर २८ वैसाख । सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि विराटनगर–१४ मा दिव्यज्योति अस्पतालको स्थापना गरिएको छ । न्यूनतम शुल्कमा दक्षजनशक्तिद्वारा उच्चस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले स्थापित अस्पतालले मोरङ जिल्ला सहित सीमावर्ती भारतीय शहरीका विरामीह. . .
विराटनगर, २८ वैशाख । श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साकाहारी भोजन गराएका छन् । प्रणामी युवा परिषद्ले शनिबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका करिब पाँच सय बिरामी र कुरुवाहरूलाई निःशुल्क भोजन गराएका हुन् । हस्पिटलमा भर्ना भएका . . .
विराटनगर, २८ बैशाख । विराटनगर ५ सम्झना चोकमा शनिबार विहान ११ ः ३० को समयमा दुई मोटरसाईकल एक आपास ठोक्कीदा ४ जना गम्भिर घाईते भएका छन् । सम्झना चौकस्थित विपरीत दिशाबाट आईरहेको को.३३प ४७३४ नम्बरको पल्सर र स.९ प ९७०६ नम्बरको अपाची बाईक एक आपसमा ठोक्किदा ४ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुने. . .
विराटनगर, २८ बैशाख । उमेरले झण्डै ६१ बर्षका विदेशी नागरिक जाई बैशाख अन्तिमको तातो घाममा ढुङ्गा टिप्ने अनी ढुङ्गा ओसार्ने काममा ब्यस्त थिए । यसरी यो काम गर्न थालेको उनले ५ दिन पुगिसकेको छ । हरेक दिन बिहान ८ बजे देखि साँझको ५ बजेसम्म उनी यसै गरी काममा लागेका छन् । बैशाखको २७ गतेको तातो घामका बिचमा खलखली �. . .
विराटनगर बैशाख २८ , विराटनगरको नेक्सट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेेसले विद्यार्थीहरुको लागि नयाँ अफर लिएर आएको छ । विराटनगर महेन्द्र चोकमा रहेको उक्त एजुकेसनले नि:शुल्क रुपमा विद्यार्थीलाई आईएलटियश तयारी कक्षा लिएर आएको छ । नेक्सट टर्म एजुकेसनले ७ हजार बराबरको तयारी कक्षा निशुल्क रुपमा गराउने �. . .
विराटनगर बैशाख २८, विराटनगरमा प्रहरीलाई सवारी चेकजाँचको क्रममा घुस दिने एक मोटसाइकल चालक समातिएका छन् । विराटनगर वडा नम्बर ६ मा सवारी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको बिलबुक भित्र राखेर प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिने चालकलाई पक्राउ गरिएको हो । को.१८ प ४९२२ नम्बरको मोटरसाइकल चालक सुनसरीको झु. . .
संचारकर्मी सुरज श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो । धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्नु भएको थियो । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली प. . .
काठमाडौं, २८ वैशाख । नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमाएको थियो । गीतमा अडियो इन्जिनियरिङ उज्वल महतले गरेका थिए । उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ । उनी आफ्नै बुहारीको निर्मम हत्या गरेको आरोपमा प्रहरी खोरमा छन् । उज्वलले गत मे महिनाम�. . .