भोजपुर । भोजपुर नगरपालिका–५ बोखिममा रहेको पञ्चकन्या माविका शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न तीन जना शिक्षक तथा कर्मचारीलाई ल्यापटप वितरण गरिएको जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ भोजपुरका तर्फबाट ९ र विद्यालयको आन्तरिक स्रोतबाट चार गरी . . .
विराटनगर । कांग्रेसको अवरोधका बिच प्रदेश १ सभामा पेश भएको मनमोहन प्राबिधिक विश्वबिद्यालयको ब्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको आईतवारको संसद बैठकमा नारावाजीका बिच प्रतिवेदन प्रस्तुत भएकोमा सोमबार त्यो पारित भएको हो । [caption id="attachment_96202" align="alignnone" width="800"] सोमबार विधेयक पारित गर्ने क्रममा कांग. . .
भोजपुर । भोजपुरमा हतियारसहित एकजना पक्राउ परेका छन् । प्रहरीले भोजपुर नगरपालिका–१० स्थित गजुरमुखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामानसहित पक्राउ गरेको हो । प्रहरीले प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्. . .
बिराटनगर असोज ६ , बिराटनगरको हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरूला्इ इन्डक्सन सेसन आयोजना गरिएको छ । विश्वविद्यालय, सेमेष्टर सिस्टम, मुल्याङ्कन विधी, आन्तरिक मुल्याङ्कन तथा सि.इ.एस तथा सम्वन्धित बिषयकाे वारेमा जानकारी गराउने उद्देश्यले एक हप्ते इन्डक्सन कार्यक्रम आयाेजना गरिएको ह�. . .
बिराटनगर, असोज ०६ गते। १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भिम अधिकारी भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको �. . .
राजबिराज, असोज ६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिनुभयो । मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई करेन्ट लागेको र उपचारको लागि राजविराज�. . .
फिदिम, असोज ६ गते । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ ह�. . .
इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् । इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थ. . .
जनकपुर -सप्तरीमा अपरिचित समूहले चलाएको गोली लागि एक युवक घाइते भएका छन् । डाक्नेश्वर नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरी घाइते बनाएको हो । गोली प्रहारबाट उनको पाखुरामा चोट लागेका छ । घाइते भएका भगवतीलाई बाँया पाखुरामा गोली लागेको र उपचार�. . .
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले “प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” २०७६ आइतबार प्रमाणीकरण गरेका छन् । प्रदेशसभाको भदौ २६ गते बसेको बजेट अविेशनको ४८ औं बैठकले विधेयक सर्वसम्मत पारित गरेको थियो । प्रमाणीकरणको लागि आएको विधेयक सं. . .
बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा भाइरल भएका छन् । यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ । स्थानीय सञ. . .
काठमाडौ। राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को आइतबार बसेको ४६ औं बैठकले आठ वटा महत्त्वपूर्ण निर्णयहरु गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ती निर्णय गरेका हुन्। औद्योगिक क्षेत्रको जग्गा प्राप्तिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा सम. . .