समाचार

विराटनगरको नोबेलअस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु

बिराटनगर, ३१ असार । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्�. . .


विराटनगरको सेन्ट्रल बजारले ल्यायो मनसुन अफर , चिनी ४९ मै पाईने

विराटनगर ३१ असार । विराटनगर मेन रोडमा केही समय अगाडी सञ्चालनमा आएको सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर दिएको छ । सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको. . .


पहिरोले पुरिएर हजुरआमाकोे मृत्यु, नाती घाईते

उदयपुर, ३१ असार । उदयपुरको रौतामाई नगरपालिका(८ डिल्लीवरमा आज बिहान १ बजे पहिरोले पुरिएर स्थानीय ५५ बर्षीया रनमाया रिठ्ठा मगरको मृत्यु भएको छ भने मृतककै ९ बर्षीय नाती महेश ग्रान्जा मगर घाईते भएका छन् । घरमा सुतिरहेको अबस्थामा एक्कासि आएको पहिरोले पुरीएर घरमा क्षति भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प. . .


अदालतमा पुरुष सम्बन्ध बिच्छेद गर्ने बढे, मोरङमा तीन हजार बर्ष कैद असुली बाँकी

विराटनगर, ३१ असार । एक बर्षको अबधिमा मोरङ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद गर्ने २५ प्रतिशत पुरुष रहेका छन् । एक हजार एक सय १२ मुद्दा दर्ता भएकोमा ८७६ महिला वादी भएर मुद्दा दर्ता गराएका छन् भने २३६ जना पुरुषले सम्बन्ध बिच्छेदको लागि जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । सम्बन्ध बिच्छेदका ८ सय ३५ मुद्दा. . .


भीरबाट लडेर १ जनाको मृत्यु

ओखलढुङगा, ३१ असार । ओखलढुङगाको चिसङखुगढी गाउँपालिका(६ की २२ बर्षीया कबिता आले मगरको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे घरबाट नजिकै रहेको जंगलमा घास काट्न गएकी उनी भिरबाट लडेर गम्भीर घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।. . .


फुपुको घर जाने क्रममा पैनिमा डुबेर १ को मृत्यु १ जना बेपत्ता

विराटनगर ३१ असार । मोरङको पथरी शनिशचरे नगरपालिका(६ मा पैनीमा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् । मंगलबार दिउँसो पौने १ बजेको समयमा पथरी(शनिशचरे नगरपालिका(६ का राजिव तामाङको ११ बर्षीया छोरी सृजना तामाङ र ईलाम दानावारी(९ घर भई राजिव तामाङको घरमा बस्दै आएकी कृष्ण तामाङको ८ बर�. . .


विराटनगरमा ‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ शुभारम्भ

विराटनगर ३१ असार । प्रदेश सरकारले महत्वका साथ प्रदेशभरि संचालन गर्ने गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुभारम्भ गरेको छ । विराटनगरको जैन भवनको सभाहलमा प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ कार्यक्रम शुभारम्भ गरिएको हो ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘म अघि �. . .


प्रदेश नम्बर १ मा सवैभन्दा बढी डुवान र बाढीले कृषि तथा पशुपन्छीका क्षेत्रमा क्षति

काठमाडौं असार ३१ । गएको सातादेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न जिल्लामा गरी कृषि तथा पशुपन्छी क्षेत्रमा ८१ करोड रुपैयाँबराबरको क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । वर्षाले १० हजार ६ सय ८२.५० हेक्टर क्षेत्रफलमा असर गरेको छ  । कृषिअन्तर्गत मकै, तरकारी, केरा, धान, अलैची, �. . .


पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर ३१ असार । सुनसरीको दुहबी नगरपालिका९२ का सलिब मियाको ४ बर्षीया छोरा जुगेर मियाको पोखरीमा डुबेर मृत्यु भएको छ । सोमवार अपरान्ह ५ बजेको समयमा बिबाहमा जान भनी हिडेका बालक घर नजिकै रहेको पोखरीमा डुबेर घाइते भएकामा उनलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल दुहवी हुँदै थप उपचारको लागि. . .


खेत जोत्ने क्रममा हिलोमा फसेको ट्रयाक्टर पल्टेर चेप्दा एकको मृत्यु

विराटनगर, ३१ असार । सुनसरीको ईनरुवा नगरपालिका(९ जमुवामा ट्रयाक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजेको समयमा को २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेको र निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टीई स्थानीय २४ बर्षीय चन्दन कुमार मेहेतालाई चेप्दा गम्भीर घाईते भई उ�. . .


लोकसेवाविरुद्ध माइतीघरमा आदिवासी जनजातिको प्रदर्शन

काठमाडौं ३१ असार । लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। जनजाति महासंघ सहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्। जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइ�. . .


‘मनसुनी रेखा दक्षिण सर्यो, अब धेरै पानी पर्दैन’ अझै एक–दुई दिन सतर्कता जरुरी : मौसमविद

काठमाडौं, ३१ असार । मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक(दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायात�. . .