तेह्रथुम, मङ्सिर २१। तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नोे आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । जब सरकारले ०५२ सालताका घरमाथिको ठूल�. . .
विराटनगर, २१ मङ्सिर । विराटनगरको बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी आंशिक सञ्चालनमा आएको छ । भारतीय विदेश मन्त्रालयले एकीकृत भन्सार जाँच चौकी भएर खाली गाडी जान दिएपछि आंशिक रुपमा भन्सार सञ्चालनमा आएको हो । हिजोबाट भारततर्फ खाली ट्रक, ट्यांकर र लरी जान थालेका छन । विराटनगर भन्सार नाका भएर द. . .
जनकपुर, २१ मङ्सिर । घरको कामकाजको विषयमा विवाद हुँदा जनकपुरमा आमाले छोरीको हत्या गरेको रहस्य खुलेको छ । जनकपुर उपमहानगरपालिका –२४, सोनापाडा बस्ने ४० वर्षकी आमा राजकुमारी मण्डलले आफ्नी छोरी १६ वर्षकी छोरी सोनी मण्डलको हत्या गरेको रहस्य खुलेको हो । घटनापश्चात प्रहरीले आमा राजकुमारीसहित चारजनालाई पक. . .
एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले यही डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका छन् । उनीहरुको विवाहपछि अमेरिकाको द कट नामको एक अनलाइनले एक यस्तो लेख प्रकाशित गर्यो जसका कारण बलिउडका कलाकारदेखि संसारभरका प्रियंकाका फ्यानहरु भड्कीए । अमे. . .
सुनसरी, २१ मङ्सिर । सार्वजनिक जग्गालाई जनताको हितमा सदुपयोग गर्दै इटहरी उपमहानगरपालिकाले जनता पार्क निर्माण गर्न लागेको छ । उपमहानगर–९ मा निजी विद्यालय डिभिएम स्कुलले हडपेको सार्वजनिक जग्गामा उपमहानगरले ५० लाख रुपैयाँभन्दा बढीको खर्चमा पार्क निर्माण गर्न लागेको हो । बिहीबार इटहरीका ज्येष्ठ नागरि. . .
विराटनगर,२१ मङ्सिर । दक्ष जनशक्तिको अभावमा विराटनगरको कोशी अञ्चल अस्पतालमा रहेको करोडौं मूल्यको ‘भाइरल लोड मेशिन’ सञ्चालन हुन सकेको छैन । उक्त मेशिनले शरीरमा एचआईभी भाइरस कतिको मात्रामा छ भनी जाँच्छ । मेशिन आएको ४ महीना भयो । एक करोडको लागतमा नेपाल सरकारले लगानीमा मेशीन किनिएको हो । मेशिन सञ्चालन �. . .
विराटनगर, २१ मंसिर । कृषकको जीवनस्तर उकास्ने परियोजनाका लागि कर्मचारी नियुक्ति गरेर रामोरेजगारदाता सम्पर्क बिहिन भएका छन् । मोरङ जिल्लामा परियोजनाको लागि नियुक्ति गरे रोजगारदाता कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालका सञ्चालकहरु सम्पर्कबिहिन भएपछि १४ जना कर्मचारी श्रम कार्यालय पुगेका हुन् । कर्म. . .
विराटनगर, २० मंसिर । विराटनगर ७ स्थित हनुमानदास रोडमा अहिले नाला बनाउने कार्य धमाधम भईरहेको छ । आशिष कन्ट्रक्सनले निर्माणको जिम्मेलिएको विकासको काम झारो टार्ने खालको भएपछि स्थानीय बिरोधमा उत्रिए । नाला बनाउने काममा चरम लापारबाही भेटिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले विरोध मात्र हैन, बन�. . .
विराटनगर, २० मङ्सिर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका आरोपित नेपाल प्रहरीका निलम्बित नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत मोरङको आदेशानुसार मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका सञ्ज�. . .
[caption id="attachment_15545" align="alignnone" width="960"] बिराटनगरको महेन्द्र मोरङ कलेज ।[/caption] विराटनगर, २० मंसिर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा प्राध्यापक संघको निर्वाचनलाई लिएर शुक्रवार क्याम्पस नै बन्द गर्ने सुचना सार्बजनिक भएको छ । प्राध्यापकको राजनीतिलाई लिएर बिद्यार्थीको पठन पाठन नै प्रभावित गर्न�. . .
काठमाडौं, २० मङ्सिर । स्वतन्त्र मधेस गठवन्धनका संयोजक डा. सीके (चन्द्र कान्त) राउत राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले राउतलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बिहीवारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश नरनार. . .
विराटनगर, २० मंसिर । विराटनगरमा रहेको क्षेत्रीय प्रहरी तालिम केन्द्र सुरक्षित ठाउँको खोजीमा अन्यत्र लैजान तयारी शुरु भएको छ । विराटनगरको रानीमा रहेको पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र साँगुरो भएको कारण अन्यत्र स्थानान्तरण गर्न लागिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । स्थानान्तरण �. . .