समाचार

ओवी फलोअप : माटो उत्खनन काण्डमा मुछिएका टिपर कारबाही नगरी छाडिए

विराटनगर । दुहबी नगरपालिकाले अवैध रूपमा खोलाको माटो उत्खननमा प्रयोग भएको सवारी साधानलाई कुनै कारवाही नगरि छाडेको पाइएको छ । दुहबी नगरपालिकाका प्रमुख बेदनारयण गच्छदारको निर्देशनमा अवैध उत्खननमा प्रयोग भएको स्काभेटर र तीन वटा टिपरलाई कुनै कारवाही नगरी मंगलबार छोडेको हो । दुहबी नगरपालिका – १२ बुगढरी . . .


रामसीता स्कुलका विद्यार्थीले १९ बर्षपछि सम्झीए आफुलाई पढाउने शिक्षकलाई

विराटनगर । सुुनसरीको वर्जुु गाउपालिका–२ स्थित रामसीता माध्यमिक विद्यालयका विद्यार्थीले आफूलाई पढाएका शिक्षक शिक्षिकालाई १९ बर्ष पछि सम्झीएका छन् । २०५७ सालमा अध्यनरत विद्यार्थीहरुको समुहले मित्र मिलन र शिक्षक सम्मान कार्यक्रमको आयोजना गरी आफ्ना गुरुहरुलाई विशेष सम्मान गरेका हुन् । टुना विक्रम �. . .


बिष्फोटकजन्य पटका बरामद

विराटनगर । मोरङको बिभिन्न स्थानबाट अन्दाजी ३२ हजार भन्दा बढी मुल्य बराबरको बिष्फोटक जन्य पदार्थ पटका बरामद भएको छ । आज दिउँसो सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको १२ हजार ५ सय बराबरको पटाका बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबा. . .


क्यानडा र अमेरिकाबाट लागुऔषध भित्र्याउने तीन जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित लागूऔषध गाँजा र चरेश सहित तीन जनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा फ्लाइ दुबई एयरको एयरकार्गो मार्फत काठमाडौं भित्र्याइएको गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्�. . .


मन्त्रीपरिषदको निर्णय पछि मोरङमा प्रहरीका पाँचवटा नयाँ युनिट थपिदै

विराटनगर । मन्त्रीपरिषद्बाट स्वीकृत भएर आएपछि मोरङमा प्रहरीका ५ वटा नयाँ युनिट थप हुने भएका छन् । नयाँ थपिने प्रहरी युनिटको संख्या ९७ पुग्ने छ । यस अघि स्थायी र अस्थायी गरेर ९२ वटा प्रहरी युनिट मोरङमा थिए । नयाँ थप भएर आएका युनिटमा बूढीगंगा गाउँपालिकामा प्रहरी चौकी बाँसबारी, ग्रामथान गाउँपालिकामा प्र�. . .


रंगेलीको घटना : बुबालाई बोक्सो भन्दै मारे, छोराले गरे बन्चरो प्रहार गरी वृद्धको हत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँमा झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै वि. . .


विराटनगरमा मिटर व्याज रोकिएन, पैसासँगै ११ जनाको धितोमा राखिएको सुन पनि गायव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका एक सुन व्यापारीले स्थानियवासीले धितोमा राखेको सुन फिर्ता नगरेको भन्दै पीडित पक्षले न्यायकोलागि गुहार मागेको छन् । सुन धितोमा राखेर लिएको ऋण तिरी सक्दा पनि सुन फिर्ता नपाएको बुढीगंगा–२ का ११ जना पीडित पक्षले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी आफ्नो सुन फि�. . .


जनकपुरमा गोली हानी ब्यपारीको हत्या, गोली प्रहार गर्ने पक्राउ

जनकपुरधाम । जनकपुरमा एक ब्यपारीलाई गोली हानी हत्या गरेको छ। जनकपुरधाम उपमहानगपालिका १४ मा अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो। जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चा. . .


कटहरी र ईनरुवाबाट तास खेल्ने १३ जना पक्राउ

विराटनगर । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । मंगलवार राती मोरङको कटहरी गाउँपालिका २ सुरेश मण्डलको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घर धनी सहित स्थानिय मुनेश्वर मरिक, दिपक मरि�. . .


कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी दुई बर्ष पछी रंगेलीबाट पक्राउ

विराटनगर । कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई २ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । २०७४ असार ११ गते राती साँढे ६ बजेको समयमा रंगेली नगरपालिका ९ का ६४ बर्षीय पहाडचन राजवंशीलाई धारिलो हतियार प्रहारबाट हत्या भएको थियो । हत्यापछि फरार रहेका स्थानीय १९ बर्षीय भरतलाल राजवंशीलाई प्रहरीले पक्राउ गरेक�. . .


व्याकुल माइला गोल्डकप फुटबलको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजललाई

व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३-१ गोलले पराजित गरेको हो । उपाधिसँगै समाजले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता ज्वालामुखीले रु ८० हजार जितेको छ । समाजका लागि तीनवटै गोल सविन केसीले . . .


विराटनगरको नेरुडेको सेवाप्रवेश तथा स्वयम विकास तालिम सम्पन्न

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना सहायक स्तरका उम्मेदवारलाई ३ दिने सेवाप्रवेश तालिम मंगलवार विराटनगरमा सम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखहरु ऋषि प्रसाद न्यौपाने, दिनेश कटुवाल र कृष्ण बहादुर खड्काले लघुवित्त सम्. . .