समाचार

मोरङको सुन्दरहरैंचा–५ का १२ युवा जम्मुमा बन्दी,गाउँमा युवा मजदुर खोज्न एजेन्ट परिचालन

इटहरी, १५ साउन ।   भारतीय बाटो र सहर हुँदै विदेशमा   श्रमका लागि अवैध तवरबाट मानव तस्करले नेपाली महिला लैजाने तथ्य नयाँ होइन। यसरी अवैधानिक बाटो हुँदै दलालको पछि लागेर जाने कतिपय महिला बन्धक बनाइन्छन् भने कतिपयले उचित पारि श्रमिक समेत पाउँदैनन्। यसैगरी नेपाली पुरुष पनि देशबाहिर लगेर बन्दी बनाएर काममा �. . .


अटेरी कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने

काठमाडौं, १५ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैंले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई ज. . .


ठेक्केदारको लापरवाहीले रंगेली बसपार्कमा निर्माण भएको भवनको छत बाङ्गियो

रबिन्द्र बराल रंगेली, १५ साउन । मोरङको रंगेली नगरपालिका ७ मा रहेको स्थित बसपार्कमा मंसिर १७ गतेदेखि १८ वटा कोठाको सटर निर्माण सुरु भयो । स्थानीय भने रंगेलीमा विकासका पुर्वधारको काम राम्रो भएको भन्दै खुसी देखिए । केही साता आगडि आएको अविरल वर्षा भएको बेला छतको ढलान भएको तथा निर्माणमा लापरवाहीपुर्ण काम �. . .


जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु, ६ हजारभन्दा बढी अस्पताल भर्ना

एजेन्सी, १५ साउन ।  जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् । गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजा�. . .


साउन १५ खिर खाने दिन, खिर खानुको फाईदै फाईदा

काठमाडौंं, १५ साउन ।  असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ।  कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ। बुधबार मुलुकभर खिर भोजन ग. . .


विप्लव कार्यकर्ताले जलाए मकवानपुरमा दुई वटा गाडी

मकवानपुर, १५ साउन । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार राति फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् । यसैगरी, मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा ५ ख १७३९ नम्बरको ट्रकमा आगजनी गरेको ज�. . .


१६ वर्षमै छोरीको बिहे गराउन माग गर्दै आमाहरू आन्दोलित

बाँके,१४ साउन ।  १६ वर्ष पुगेकी छोरीले बिहे गर्न पाउनुपर्ने माग गर्दै बाँकेका मधेसी र मुस्लिम महिला आन्दोलित भएका छन्। आन्दोलित महिलाहरूले मंगलबार नेपालगन्ज–कोहलपुर सडकखण्डको बिपी चोकमा सवारी साधन अवरुद्ध पारेका हुन्। केटाकेटीको उमेर २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न/गराउन पाउने कानुनी व्यवस्था. . .


कुलोमा डुबेर कानेपोखरीका ४२ बर्षिय तेजेन्द्रको मृत्यु

विराटनगर, १४ साउन । कुलोमा डुवेर मृत्यू मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने बर्ष ४२ को तेजेन्द्र अधिकारीको कुदाृमा डुबेर ज्यान गएको छ । आफ्नो घर देखी एकसय मिटर पश्चिमा रहेको कुलोमा कुलोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले डुबेर ज्यान गएको पुष्ट�. . .


विराटनगरका प्लस टु कलेजको नतिजा : कसले कति ल्याए, अर्किड नेपाल प्रथम भएको दावी

प्रेम देवान । विराटनगर, १४ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भयो । नतिजामा उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए. . .


विराटनगरमा आमालाई यातना दिने बाबुले छोरीलाई जवरजस्ती लैजान खोज्दा

विराटनगर, १४ साउन । दरबलसहित जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका बाबुले जवरजस्ती तानेर लैजान खोज्दा मंगलबार ६ वर्षीय नाबालिका घाइते भएकी छन् । पत्नीसँगको दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि विराटनगर महानगरपालिका–६ ब्रह्मपुराका किसन कामतले आफ्नी ६ वर्षीय छोरीलाई परिवारका सदस्य र गाउँलेको प्रयोग �. . .


प्रदेश नं १ : वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति

विराटनगर, साउन १४ गते । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ मा कूल वार्षिक बजेटमा ५८।१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो । कार्यालयका. . .


क्लब डेजाभुका फरार सञ्चालक ठगी कसुरमा पक्राउ

काठमाण्डौ १४ साउन । बैंकिङ ठगी कसुरमा फरार रहेका मनोज श्रेष्ठ पक्राउ परेका छन् । काठमाण्डौको दरमार्गमा रहेको डेजाभु क्लबका सञ्चालकसमेत रहेका श्रेष्ठलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी ड्रागन एअरलाइन्समार्फत हङकङबाट काठमाण्डौ आउँदै गरेको सूचना पाएपछ�. . .