समाचार

चिङगु शेर्पाका छोरी खोला किनारमा, छोरा खोलामा मृत भेटिए

विराटनगर १४ असार । खादबारी मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाका दुई वर्षीय छोरा पेम्बा नुर्वु शेर्पा खोलामा मृत भेटिएका छन् । उनी गत बुधबार राति खोलामा मृत भेटिएका थिए । छोरा पेम्बालाई चार वर्षीया छोरीसँगै घरमा छाडेर शेर्पा दम्पती बुधबार दिउँसो च्याक्सेडाँडा बजार गएका थिए । राति फर्कदा घरमा छ�. . .


लिफ्ट दिएर ट्रकभित्रै बलात्कार गर्ने मोरङ उर्लाबारीका चालक र सह चालक पक्राउ

दमौली १४ असार । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्। बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ . . .


मुख्यमन्त्री शेरधन राई अमेरिकाका जादै, सीताको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

विराटनगर १४ असार । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पा“चथरको मिक्लाजुङ गाउ“पालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा बच्न सफल सीता खजुमको उपचारमा लागेको रकम व्यहोर्ने निर्णय गरेको छ । गत जेठ ६ गते भएको हत्याकाण्डमा भागेर बच्न सफल भएकी सीताको उपचारमा लागेको ६९ हजा�. . .


इटहरी उपमहानगरका मेयर चौधरीलाई कार्वाही गर्न सांसदहरुले किन माग गरे

काठमाडौं, १३ असार । सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरका�. . .


विराटनगरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद जारी, आज क– कसले जिते [ फोटो फिचर सहित]

विराटनगर,१३ असार । विराटनगरमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शुक्रबार विभिन्न विद्यालय विजयी भएका छन् । मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगिताअन्तर्गत ३ मिटर छात्र दौडतर्फ राधिका माविका गजेन्द्र निरौला प्रथम, आदशै अंग्रजी स्कुलक�. . .


विराटनगरमा २ बर्ष ६ महिनाकी नावालिकालाई यौन दुव्र्यवहार गर्ने पक्राउ

विराटनगर १३ असार । नाबालिकालाइ यौन दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अढाइ वर्षकी नावालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले २३ वर्षिय व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति परिवारकै सदस्य हुन् । घरमा कोही नभएको बेला ती नावालिकालाई यौनज. . .


प्रदेश १ सभामा विनियोजन विधेयकमाथिको छलफल सुरु,बजेटले संघीयताको खिल्ली उडाएको आरोप

विराटनगर, १३ असार । प्रदेश सभामा सरकारले पेश गरेको विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ । प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा विनियोजन भएको बजेटमाथि छलफल भएको छ । छलफलमा बोल्ने सांसदहरुले बजेटले विकासको चित्र स्पस्ट पार्न नसकेको र सरका�. . .


भयावह बन्दै मेयर-उपमेयर विवाद, नगर र गाउँसभा प्रभावित

जनकपुर,१३ असार । पछिल्लो समय मेयर र उपमेयर विवादको कारण प्रदेश २ का केही नगर र गाउँसभा नै प्रभावित भएको छन्। जनप्रतिनिधिबीचको विवादले कार्यालयले दिने सेवा समेत प्रभावकारी हुन सकेको छैन। मेयर र उपमेयरसहित जनप्रनिधिकै विवादका कारण महोत्तरीको गौशला, औरही र रामगोपालपुरको नगरसभा हुन सकेको छैन। गौशाला �. . .


विराटनगरको रानी नाकामा विषादी जाँचपास उपकरण नहुँदा जाँचपासको काम रोकियो

विराटनगर, १३ असार । विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ । सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरेपनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो । गएको श�. . .


जोगबनीमा हडताल, विराटनगर भन्सारको राजस्व असुली प्रभावित

विराटनगर,  १३ असार। भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा तीन दिनदेखि गरिएको हडतालका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । जोगबनीबजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले हडताल गरेका हुन् । बजार बन्द भएका कारण भारतका विभिन्न सहरबाट मालवाहक सयौं ट्रक र कन्टेनर �. . .


विराट ब्यापार संघको स्वास्थ्य शिविर तथा रक्तदान, ७२ पिन्ट रगत संकलन

विराटनगर, १२ असार । विराटनगरमा भइरहेको रगत अभाव पुरा गर्नकालागि विराटनगरका ब्यापारीले रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् । विराटनगरमा रहेको विराट व्यापार संघले आफ्नो १९ औँ स्थापना दिवसका अवसरमा बृहत खुल्ला रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गरेको हो । प्रत्ये�. . .


उपमेयरले इटहरीका व्यापारीलाई नागरिकता रोक्ने धम्की दिएपछि

सुनसरी, १२ असार । । गलत मानिसले व्यवसायिक प्रमाणपत्र लिएको भन्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तीनका छोराछोरीको नागरिकता रोक्ने भनेपछि विहीबार इटहरीमा आयोजित एक कार्यक्रममा तनाव भएको छ । उद्योग वाणिज्य संघको साधारण सभामा स्वागत भाषण गर्दै उपमेयर गौतमले उम्मेद्वारहरुले जित्नैका ला. . .