समाचार

जुवा खेल्दै गरेको अवस्थामा १९ जना पक्राउ

झापा, कार्तिक १९ गते । झापा जिल्लाको मेचीनगर नगरपालिका १ धुलाबारी चोकस्थित एक घरबाट बुधबार प्रहरीले जुवा खेलिरहेको अबस्थामा १९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनि दिनेश बिहारी, सोहि स्थान बस्ने हर्क बहादुर राई, अरुण कुमार क्षेत्री, सुजन लिम्बु, सुरज खडका, मेचीनगर नगरपालिका ७ बस्ने नबिन क्षे�. . .


विहारमा निर्वाचन, बिराटनगरको रानीका मदिरा पसल बन्द

बिराटनगर कार्तिक १९ , भारतको विहार राज्यको बिधानसभा निर्वाचनका कारण बिराटनगर रानी क्षेत्रमा मदिरा पसल दुई दिनका लागि  बन्द गराईएको छ। मदिरा सेवनको कारण सिमा पारी निर्वाचनमा असर नपरोस् भनी बन्द गराईएको नेपाल प्रहरीले बताएको छ । भारतीय सुरक्षा अधिकारीले आग्रह गरेपछी मदिरा पसल बन्द गराइएको हो ।. . .


असी दिन पछि बिराटनगरमा बस गुड्यो

बिराटनगर कार्तिक १९ , बिराटनगरमा लगातारको बन्दका कारण बस चल्न सकेका थिएनन्  तर बुधबारदेखि भने बिराटनगरमा सार्वजनिक बस संचालनमा आएका छन । यातायात मजदुरहरुले यातायातका साधन नचल्दा भोकभोकै बस्नुपर्ने अवस्था आएपछि बस चलाउन थालिएको बताएका छन।. . .


४३ बोतल लागुऔषध कोरेक्ससहित एक पक्राउ

सिरहा, कार्तिक १८ गते । सिरहा नगरपालिका १५ बाट लागुऔषध कोरेक्ससहित एक युवा पक्राउ परेका छन्। प्रहरीले सिरहा अर्नामा प्र.पि. गाविस वडा नं. ४ बस्ने वर्ष १८ को रविन कुमार साहलाई ४३ बोतल कोरेक्ससहित सोमबार सांझ पक्राउ गरेको हो। सिरहा नगरपालिका १५ सखचैना स्थित भारतीय सिमा नाकामा जिल्ला प्रहरी कार्यालय स. . .


बेवारिसे भरुवा बन्दुक बरामद

सिरहा, कार्तिक १८ गते । सिरहा जिल्लाको गोलबजार नगरपालिका १ बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट गस्तिमा रहेको प्रहरीले अपरान्ह ४ बजेतिर सिरहा नगरपालिका १ स्थित मुक्सारगोला जंगलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद भेटेको हो। बरामद बन�. . .


ताप्लेजुङमा प्रहरी र आपराधिक समुहबीच भिडन्त, एकको मृत्यु

  ताप्लेजुङ, कत्तिक १७ प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समुह र प्रहरीबीच साँझ ताप्लेजुङको सान्थाक्रामा भएको दोहोरो भिडन्तमा एकजनाको ज्यान गएको छ। दोहोरो भिडन्तमा दुई प्रहरी सामान्य घाइते भएका छन्। आज साँझ करिब ५ बजे जिल्लाकै सान्थाक्र�. . .


विराटनगरमा जेसिज सप्ताह सुरु

विराटनगर १७ कार्तिक हरेक बर्ष आयोजना हुने जेसिज सप्ताह विराटनगरमा आजबाट सरु भएको छ । जेसिज सप्ताह अन्तर्गत आजको उद्घाटन सत्रमा शान्तिको लागि दौड भन्ने मूल नाराको सहित दौड प्रतियोगिता सम्पन्न भएको छ ।उक्त दौड सहिद मैदान बाट सुरु भै गोल्छा चोक जलजला मोड हस्पिटल चोक हुदै पुन सहिद मैदान मा पुगेर सम्पन्न . . .


बिराटनगरमा एउटा बाल बिवाह रोकियो

बिराटनगर कार्तिक १८ , बिराटनगरमा हिजो मंगलबार एउटा बालबिवाह रोक्न सफल भएकाछन् यहाँका सामाजिक संघसंस्था र प्रहरी । बिराटनगर ६ का एक बालक र बिराटनगर १२ बस्ने एक युवति बिच हुन लागेको बाल बिवाहको खबर पाएपछि प्रहरी संग संघ संस्थाले बिवाह रोकैको सिविन बिराटनगरका कार्यक्रम प्रमुख विष्णु पौडेलले बताउनुभयो . . .


थारुहरु फेरि आन्दोलनमा

बिराटनगर कार्तिक १८ थारु कल्याणकारी सभाले चाडबाडको लागि स्थगित गरेको आन्दोलन फेरि चर्काउने उद्घोष गरेको छ । ईटहरीमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारको रबैया प्रति असंतुष्टि देखाउदै आन्दोलन फेरि सुरु गर्ने सभाका संयोजक राजकुमार लेखीले बताएका थिए।. . .


बिराटनगरमा मोर्चाले निकाल्यो चप्पल जुलुश

बिराटनगर कार्तिक १७ , संयुक्त मधेसी मोर्चाले बिराटनगरमा हिजो चप्पल जुलुस निकालेका छन । मोर्चाका कार्यकर्ताले हातमा चप्पल लिएर सडकमा आएका थिए । उनिहरुले सरकारलाई दवाब दिन हातमा चप्पल र जुत्ता बोकेर जुलुसमा सहभागी भएका थिए ।. . .


बन्दका कारण बिराटनगरमा चोरी बढ्दै

बिराटनगर कार्तिक १६ , लगातारको बन्दका कारण धेरै दैनिक गुजारा गर्न गार्‍हो भएको कारण बिराटनगरमा चोरीका घटना बढेको प्रहरीले निष्कर्ष निकालेको छ । सम्पुर्ण  प्रहरी आन्दोलनमा प्रयोगमा ल्याउनुपर्ने भएकाले मौकाको बिराटनगरमा बिगत १५ दिनमा १३ वटा चोरीका घटना घटेका छन । बिराटनगरमा तीनटोलिया , पिछरा , बरगाछि ,. . .


बिराटनगरमा मोटरसाइकल चोरीमा भारतीय सक्रिय

बिराटनगर कार्तिक १६ , बिराटनगरबाट मोटरसाइकल चोरी गरेर भारतीय सिमा कटाउने धन्दामा भारतीय सक्रिय रहेको खुलेको छ। एक भारतीय बिराटनगरबाट मोटरसाइकल चोरेर भाग्नेक्रममा दुर्घटनामा परेपछि यो खुलासा भएको हो । उनिहरुले खुलासा गर्दै भारतीयहरु नेपाल आएर चोरीका घटना गर्ने गरेको उनिहरुले स्विकारेको मोरङ प्रहर. . .