विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ र. . .
बिबिसी । विभिन्न जिल्ला प्रशासन कार्यलयहरूले तीज भड्किलो नबनाउन र मौलिक रूपमा तोकिएकै दिनहरूमा दर खाने कार्यक्रम आयोजना गर्न अनुरोध सहित गरि जारी गरेका सूचनाले महिलाहरूको व्यक्तिगत स्वतन्त्रताको हनन गरेको अधिकारकर्मीहरूले बताएका छन्। कास्की, पाल्पा, काभ्रे लगायतका जिल्ला प्रशासानले सहरी क्षेत. . .
रङ्गेली अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका चिकित्सक सुनिल चौधरीका अनुसार अस्पतालमा झाडापखाला, दम, ज्वरो, निमोनियालगायतका बिरामी बढी आउने गरेका छन् । सो अस्पतालले अहिले दाँत सम्बन्धी सेवासमेत शुरु गरेको छ । . . .
भद्रपुर । शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकको कुटाइबाट एक जना विद्यार्थीको खुट्टा भाँचिएको छ । झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सो. . .
प्रकाश नेपाल इलाम । इलामका सामुदायिक तथा सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन हुन थालेको छ । विद्यार्थीको आकर्षण घटेकोप्रति ध्यान दिँदै कतिपय सामुदायिक विद्यालयले पनि पढाइको माध्यम अंग्रेजी बनाएका हुन् । यसले विद्यार्थीलाई अंग्रेजीमा अब्बल बनाए पनि नेपाली भाषा भने कमजोर हुने डर देखि. . .
विराटनगर । विराटनगरका पर्यटन ब्यवसायीले विराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रवार विराटनगरका उद्योगी, ब्यापारी, पर्यटन सँग सम्बद्ध पर्यटन ब्यवसायी लगायतका सरोकारवालाहरुको बैठकले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तरा�. . .
विराटनगर । मोरङ जिल्लाका सबै स्थानीय पालिकाहरुमा पालिका स्तरिय डोरी तान संघ गठन सम्पन्न भएको छ । मोरङ जिल्ला डोरी तान संघको अगुवाईमा जिल्लाका १७ वटै पालिकाहरुमा डोरीतान संघ गठन गरिएको हो । डोरी तान प्रतियोगितालाई तल्लो तहसम्म पुर्याउनको लागि डोरी तान संघ गठन गरेर गतिबिधि बढाउने काम शुरु भएको डोरीत�. . .
काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमत. . .
विराटनगर । विराटनगरको हिमालय दर्शन कलेजमा अध्ययनरत अनिश भक्त जोशी नेपाल कै दोश्रो भएका छन् । त्रिभुवन विश्वबिद्यालय अन्तरगत उनी दोश्रो भएको क्याम्पसले जनाएको छ । विएस्सी सिएसआइटि प्रथम सेमेस्टारको परीक्षफलमा ८७.२ प्रतिशत अंक ल्याई नेपाल कै दोस्रो स्थानमा आएका छन् । त्यसैगरी निकिता खनाल विआईएम विषय. . .
विराटनगर । प्रहरीले सुरक्षा ब्यवस्था कडा पार्दा पार्दै पनि यो बर्ष पनि केही घटनाहरु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालयले रथयात्रालाई मध्यनगर राख्दै १७ सय प्रहरी परिचालित गरेको थियो । सादा पोशाकमा २ सय र १५ सय पोशाकमा रहेको नेपाल प्रहरी बाहेक शसस्त्र प्रहरीको पनि ब्यापक परिचालन थियो । तर �. . .
विराटनगर । शनीवार दिउँसो झण्डै ३ः३० बजेको समयमा बिराटनगरको तीनपैनी चोकबाट रथ निस्कँदै थियो । त्यो बेलासम्म केही झाँकीहरु अगाडि बढी रहेका थिए । तर झाँकी र रथ निस्कनु भन्दा पहिला बिराटनगरको मुख्य बजारमा निक्कै नै चहल पहल थियो । तर जहाँबाट रथ जाँदै थियो त्यो सडकको आसपास र सडकका बिचमा केही अनौठा दृश्यहरु �. . .
विराटनगर । विराटनगरमा हरेक वर्षझैं कृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ। ५२ वर्षदेखि लगातार निकालिँदै आएको रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ। यस बर्षको रथयात्रा पनि भब्य रुपमा सम्पन्न भएको छ । रथयात्रा आयोजक समितिका संयोजक बाबुराजा ओझाले रथयात्रामा लाखौक�. . .