विराटनगर,१०असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजा. . .
कपिलवस्तु, १० असार । कपिलवस्तु नगरपालिकाको ५औँ नगरसभालाई उपमेयर लक्ष्मीदेवी गुप्ताले बहिष्कार गर्नु भएको छ । मेयर किरण सिंहले स्वेच्छाचारी ढंगबाट अघि बढेका कारण आफू बाध्य भई नगर सभालाई बहिष्कार गरेको उहाँले बताउनुभयो । उपमेयर गुप्ताले यसअघिको नगर कार्यपालिका बैठक पनि बहिष्कार गर्नु भएको थियो । न�. . .
विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले नगर सभामा ११ जना पत्रकारलाई सम्मानित तथा पुरस्केत गरिएको बारेमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र सचिव अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा असार १० गते विराटनगर महानगरपालिकाबाट दिईएको पुरस्क�. . .
विराटनगर,१०असार। विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ५ अर्ब १२ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबारबाट शुरु भएको चौथो नगरसभामा मेयर भीम पराजुलीले नीति तथा कार्यक्रमका साथै ५ अर्ब १२ करोड ३० लाख ९० हजारको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हज. . .
विराटनगर असार १० , विराटनगरमा नेपाल माहेश्वरी महिला संगठनको बिभिन्न कार्यक्रम हुने भएको छ । असार १४ गते बिराटनगरको मोरङ ब्यापार संघमा बिभिन्न कार्यक्रम हुन लागेको हो । उक्त दिन युवा उत्प्रेरक बैभव नहाटाबाट उत्प्रेरणात्मक कार्यक्रम साथै सिए पवन कुमार राठीबाट सिएको पढाइ बारे साथै नेपालमा रहेको बिभ�. . .
उदयपुर असार १० , उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुईवटा बम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तीर्थ श्रेष्ठको घर अगाडी बम फेला परेको हो । सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रम. . .
भद्रपुर असार १० , झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भ. . .
दिलिप कुमार सहनी सिरहा , असार १०। सिरहामा किशोरी बलात्कार गरेको आरोपमा एक युवक प्रहरी द्वारा पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका– १ घर भएका श्याम कुमार महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपीलराज बोहोराले जानकारी दिए । डीएसपी बोहोराका अनुसा. . .
विराटनगर असार १० , विराटनगरको ट्राफिक चोकमा रहेको होटेल शुभमा “अरेबियन नाईट” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको दिन होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरिएको थियो भने होटेलमा आएका अतिथि पनि अरेबियन पोशाकमा आएका थिए । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा अरेवियन खाना , हुक्का सहित अरे�. . .
जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्रा�. . .
काठमाडौँ, असार १० गते । सबैजसो स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट मङ्गलबार आआफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन् । अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आआफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेअनुसा�. . .
विराटनगर, १० असार । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका–१ पोखरीया की ६६ बर्षीया सुभद्रा भट्टराईको ज्यान गएको हो । गम्भीर घाईते भट्टराईको बिर्�. . .