झापा, १० असार । जिल्लाको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शंकास्पद वस्तु भेटिएको छ । नगरपालिकाको मेयरको कार्य कक्ष चढने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कालो व्याग भित्र के छ भन्रे अवस्था छैन, प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए । नगरपालिका क�. . .
विराटनगर, १० असार। पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कार्यकारी परिषद्ले तीन पदाधीकारीलाई बर्खास्त बर्खास्त गरेको बारेमा उनीहरुको बचाउ गर्दै प्राध्यापक संघले बिज्ञप्ती जारी गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारबाट गठित राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाको संयोजकत्वको उच्च�. . .
विराटनगर,९ असार । असारको मध्यपछि प्रदेश १ मा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ आयोजना हुने भएको छ। आर्थिक वर्ष समाप्त हुनलाग्दा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघको आयोजनामा मुख्यमन्त्री कप हुन लागेको हो। प्रतियोगिताको छनोट चरणको खेल प्रदेश १ को तीन �. . .
धनकुटा, ९ असार। अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ ।एकपछ. . .
विराटनगर,९ असार ।मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ । कुल बजेटको १० प्रतिशत बजेट नघटाई दलित समुदायको चेतनास्तर र आर्थिकस्तर उकास्न लगानी गर�. . .
काठमाण्डौ,९ असार । नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्�. . .
ललितपुर, ९ असार । ललितपुरको बाग्मती गाउँपालिका–२ माल्टास्थित ११ वर्षीय एक बालकले शनिबार राती ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समिर लुङवाले घरपरिवार र विद्यालयका शिक्षक/शिक्षिकाबाट माया नपाएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्. . .
विराटनगर,९ असार । मोरङबाट हतियारसहित नेत्रविक्रम चन्द विप्लव समुहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनालार्ई पाँचथान हतियार सहित पक्राउ गरेको हो । आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्�. . .
विराटनगर, ६ असार । विराटनगर ८ मा रहेको आर के चिल्ड्रेन्स हस्पिटल र मेगा बैंक बिच विशेष छुटको सम्झौता भएको छ । बिराटनगरमा भएको एक कार्यक्रमका बिच बैक र हस्पिटल बिच एक आपसमा छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छ. . .
विराटनगर, ९ असार । प्रहरीले २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका–४ स्कुल डाँडाबाट पेस्तोल सहित सुन्दर–हरैँचा नगरपालिका–१२ वस्ने वर्ष ४३ को अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने बर्ष ३४ को कन्सा माझीलाई पक्राउ गरेक�. . .
उर्लाबारी, असार ९ गते । मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर �. . .
पशुपतिनगर, असार ९ गते । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो । गत वर्ष चियाको मूल्य निर्धारण�. . .