श्रावण, सुनसरी ०९ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका-२ बस्�. . .
राजविराज, ९ साउन । सप्तकोशी नदी र खाँडो खोलामा आएको बाढीले बगाएर सप्तरीमा दुईजना बेपत्ता भएका छन् । पानीको बहाव बढेपछि दाउरा, काठ निकाल्ने क्रममा रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाले बगाएर सोही ठाउँका नसिर मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खाँडो खोलाको बाढीमा बगेर आएको द�. . .
काठमाण्डौ, ९ साउन । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे । हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले �. . .
संखुवासभा, ९ साउन । हचुवाको भरमा घर जग्गाको कर ९ सय प्रतिशतभन्दा बढी वृद्धि भएको भन्दै चार नगरपालिकाले घर जग्गाको सिफारिस रोकिएको छ । घरजग्गा न्यूनतम मूल्यांकनका निर्धारण समितिले १ साउन २०७६ बाट लागू हुनेगरी चर्को मात्रमा कर बढाएको भन्दै चार नगरपालिकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई बुधबार प्�. . .
काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ । बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँक�. . .
काठमाडौ, ९ साउन । नेपालमा प्रत्येक वर्ष ८ खर्बसम्मको कर छली हुने गरेको तथ्य उजागर भएको छ । यति ठूलो परिमाणमा हुने गरेको कर छली भनेको देशको वार्षिक बजेटको आधा हिस्सा बराबर हो । यति ठूलो रकम छलीको पछाडिको मूल कारण भनेको देश र जनताको सेवा गर्न भनी उपल्लो सरकारी ओहदामा बसेका कर्मचारी र करदाताबीचको मिलेमतो न�. . .
विराटनगर, ९ साउन । प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले उक्त गाउँपालिकामा चरम खाद्यान्न �. . .
विराटनगर, ८ साउन ।प्रदेश एक सरकारका दुई मन्त्री र तीन जना सांसदसहितको टोली बुधबार औद्योगिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। भ्रमणमा प्रदेश एकका आर्थिक मामिला मन्त्री इन्द्र आङग्बो, उद्योगमन्त्री जगदीश कुसियत, सांसद विन्दिया कार्की, सर्वध्वज साँवा, तेजमान कन्दवा रहेका छन्। त्यसैगरी टोलीमा उद्�. . .
विराटनगर, ८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफा�. . .
विराटनगर, ८ साउन । लागुऔषध भित्र्याउन तस्करहरूले अनेक उपाय लगाउँछन्। कहिले बालबालिका प्रयोग गर्ने, कहिले एम्बुलेन्स प्रयोग गर्ने, कहिले मोटरसाइकलको तेलको ट्यांकीमा हाल्ने लगायतका घटना यसअघि पनि सार्वजनिक भएकै हो। पछिल्लो पटक विराटनगरमा डिजेल लोड भएको ट्यांकरमा लागुऔषध फेला परेको छ। भारतको बरौनी. . .
दमक, ८ साउन । ग्याङ्गफाइट हुदाँ झापाको दमकमा आज दिउँसो एक जना युवाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । झडपका क्रममा धारिलो हतियार प्रहारबाट दमक नगरपालिका २ का मानबहादुर सुब्बाको १९ बर्षिय छोरा विक्रम लिम्बुको ज्यान गएको हो । दमक वडा नम्बर १ दुर्गामन्दिर पछाडी भृकुटी टोलमा दिउँसो २५–३० जनाको दु�. . .
प्रेम देवान विराटनगर, ८ साउन । प्रदेश १ को स्थायी राजधानी सामान्य बर्षामा पनि जलमग्न हुने गरेको छ । बुधबार विहानैदेखिको पानी परिरहेको थियो । करिब डेढ घन्टासम्म परेको अविरल वर्षाका कारण विराटनगरका अधिकांश ठाँउहरु जलमग्न भएका हुन् । विराटनगर महानगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माण�. . .