ताप्लेजुङ, ताप्लेजुङ जिल्लामा प्रहरीले ठुलो परिमाणमा बिष्फोटक पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सान्थ्राका गाविस ७ बस्ने वर्ष ३१ की मन कुमारी चोडवाङ रहेकी छन्। उनी किराँत राष्ट्रिय मूलवासी फोर्स नामक संगठनमा आवद्ध छिन्। उनलाई गोप्य सुचनाको आधारमा ईखाबु गाविस ४ जोरपानीस्थि�. . .
बिराटनगर कार्तिक १ , बिराटनगर १६ स्थित जन मैत्री बचत तथा ऋन सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा सहकारी कि अध्यक्ष तारा शर्माले वार्षिक योजना र सचिब नरेन्द्र भण्डारीले आर्थीक वर्ष २०७१/७२ को प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । यसै गरी सभाले २०७२/७३ को प्रस्तबित बजेट तथा कार्यक्रम प�. . .
बिराटनगर असोज ३० नेपाल रेडक्रस सोसाईटी उर्लाबारीले २०७२ असोज ३० गते बडा दशैंका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा बिदाई कार्यक्रम गरेको छ । उपशाखा सभापति मदनबाबु प्रसाईको अध्यक्षता तथा उर्लाबारी नगरपालीका कार्यकारी अधिकृत सुवास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमका वक्ताहरुल�. . .
बिराटनगर असोज ३० युथ फर ब्लड मोरङले सामाजिक क्षेत्रमा योगदान पु¥याएका तीनजनालाई आज विराटनगरमा सम्मान गरेको छ । विराटनगरमा शुभकामना आदानप्रदान तथा वर्ष सम्मान कार्यक्रममा युथ फर ब्लडले तीनजना व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पत्रकार भक्त राई, शिक्षासेवी भेषराज पोखरेल र साहित्यकार सुमन. . .
उर्लाबारी । चाडपर्वको मौका छोपेर मोरङको उर्लाबारीलगायतका बजारमा कालोबजारी बढिरहेको भएपनि अनुगमन हुन सकेको छैन । भारतले गरेको अघोषित नाकाबन्दीलगायतका कारणले कालोबजारी बढेको छ । खाद्यान्य सामान, पेटोलियम पदार्थलगायतको कालोबजारी भइरहेको भएपनि सम्बन्धित निकायले अनुगमनमा चासो नदिएको उपभोक्ताहरुल�. . .
विराटनगर , २९ असोज ÷ इलाका प्रहरी कार्यालय रानी विराटनगरले लागुऔषधसहित एक यूवालाई पक्राउ गरेको छ । विराटनगर भन्सार कार्यालयबाट सिटी रिक्सामा विराटनगर तर्फ आउदै गर्दा चेकजाच गर्ने क्रममा विराटनगरका १९ का २२ वर्षिय चन्दन सिंहलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ परेको सिंहको साथबाट एसपी ६० पत्ता, ट. . .
प्रेम देवान विराटनगर २९ असोज । विराटनगर जुनियर जेसिस २० औ वर्षको पुगेको अवसरमा पाँच दिनसम्म विविद्य कार्यक्रम गरी जेसिसको वार्षिक उत्सव मनाउने भएको छ । जेसिसले कार्यक्रम अन्तर्गत विराटनगरमा आज पहिलो दिन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा जेसिसमा आवद्ध भएकाहरुले रक्तदान. . .
प्रेम देवान विराटनगर २९ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा तास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रमोद खरेल नेतृत्वमा गएको टोलीले दिवस शाहको घरमा तास खेलिरहेका पूर्व प्रहरी अधिकारी तथा स्थानीय राजनीतिक दलका नेताहरुलाई हिजो राति पक्राउ गरेको हो. . .
मोरङ, असोज २९ मोरङ जिल्लाको बिराटनगर ४ स्थित एक घरबाट बिहिबार प्रहरीले १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। बिराटनगर ४ बरगाछि स्थित जिवछ साहको घरबाट तास खेल्दै गरेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको हो। जुवाको खालबाट प्रहरीले नगद एक लाख चौवन्न हजार तीन सय अड्सठ्ठी रुपैया, १३ थान मोवा. . .
झापा, असोज २८ ६० औ प्रहरी दिवशको अवसर पारेर झापा जिल्लाको चन्द्रगढीमा प्रहरीले आज बजार सरसफाई गरेको छ। अंचल प्रहरी कार्यालय मेची र अंचल सशस्त्र प्रहरी गुल्म मेचीका अधिकृत तथा जवानहरुले भद्रपुर नगरपालिका १४ स्थित काली मन्दिर तथा चन्द्रगढी बजार एरिया सरसफाई गरेका हुन्। बजार सरसफाईमा अंचल प्रहरी गुल�. . .
बिराटनगर असोज २९ , नेपाल आयल निगम बिराटनगरले हिजो १ लाख १२ हजार लिटर पेट्रोल पुर्वान्चलका बिभिन्न पेट्रोल पम्पबाट बाढिएको बताएको छ । हिजो बिराटनगर लगायत पुर्वका सबै जिल्लामा पेट्रोल बाढिएको थियो । निजी सवारी साधनलाई हिजो पेट्रोल उपलब्द गराइएको हो ।. . .
बिराटनगर असोज २९ , नेपालीहरुको महान चाड दसै नजिकिएपछी बिगत दुइ महिनाबाट बन्दको मार खेप्दै गरेको बिराटनगर बजारमा चहलपहल बढ्न थालेको छ । बन्दका कारण दुइ महिना सुनसान भएको बजारमा अहिले मानिसहरुको चहलपहल बढ्न थालेको हो । प्राय दसैमा निकै भिड हुने बिराटनगर बजार यस बर्ष कम भिड देखिए पनि क्रमिक रुपमा चहलपह�. . .