लहान, असार ६ गते । सिसौको रूख काटेको विषयमा झडप हँुदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उहाँका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भए. . .
बिराटनगर असार ६ , मोरङको उर्लाबारीमा रहेको एभरेष्ट मल्टि टेक्निकल कलेजले १० औं वार्षिकोत्सव मनाउने भएको छ । शिक्षा क्षेत्रमा प्राबिधिक शिक्षा दिदै आएको निजि संस्था एभरेष्ठ मल्टि टेक्निकल कलेजले १० औं बर्षमा प्रबेश गरेको उपलक्षमा बिभिन्न कार्यक्रम गर्ने भएको हो । कार्यक्रम अन्तर्गत असार ११ देखि १�. . .
विराटनगर , ६ असार । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ९ मा भाडामा बस्ने ६ वर्षिया एक नावालिका माथी यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । घर धनीको नाताले ज्वाँई पर्ने देवराज गौतमले उक्त नावालिकालाई यौन दुव्र्यहार गरेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यौन दुव्र्यहार गरे�. . .
बिराटनगर, ६ असार । ८४ बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामको पीडा । घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ काकुमकी बृद्धा कलमाया खड्काका लागि जिन्दगी ‘घाँडो’ भईसकेको थियो । जिन्दगीदेखि हरेस खाईसकेकी बेसहारा खड्काका लागि नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मा सहार. . .
विराटनगर ६ असार । सुनसरीको बर्जु गाउँपालिका(६ चिमडीबजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिवार राती साढे ९ बजेको समयमा बर्ष५० का नन्दकिशोर साह आफ्नै घरका ेशौचालय जान बिजुली बाल्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बिराटनगरको बिराट नर्सिङ होममा उपचारको . . .
विराटनगर ६ असार । खोटाङको रावावेसी गाउँपालिका ३ ठूलोआहाल भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । राती साढे ९ बजेको समयमा सोही ठाउँका दानबहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५त. ६६००नम्बरको ट्याक्टर चालक घर बिदा गएकोमा ट्याक्टरका सह(चालक बर्ष २३ को नबिन भुजेलले चलाउन�. . .
गौशाला, असार ६ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गएराति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८/१० जनाको अज्ञात हतियारधारी समूहले चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी छोरी २७ वर्षीया . . .
विराटनगर ५ असार । विराटनगर २ तीनपैनी चोकमा विहिबार साँझ जथाभावी कार हाक्दै अन्य सवारी साधनलाई ठक्कर दिने कारका चालक फरार भएका छन् । तीनपैनी चोक स्थित पार्किङ गरिराखेको स्कुटीलाई ठक्कर दिएको थियो । त्यसैगरी कार तिव्र रुपमा अगाडी बढाउने क्रममा अगाडी रहेको साईकल यात्रीलाई समेत ठक्कर दिएको थियो । उत्तर �. . .
विराटनगर ५ असार । मोरङको केराबारी गाउँपालिका स्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कारको घटनामा नयाँ रहस्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी एक १९ वर्षीय युवतीमाथि बलात्कार गरिएको थियो । जुस भन्दै झुक्याएर मदिराका रुपमा सेवन गरिने वाइन खु. . .
प्रेम देवान विराटनगर ५ असार । दृष्यमा देखाइएको दृष्य झट्ट हेर्दा क्ुनै फिल्मको सुटिङ हो की भन्ने देखिन्छ । मादक पदार्थ सेवन गरी सवारी साधन नचार्औ दुर्घटनाबाट बचौँ भन्ने नारा अब नारामा मात्र सिमित होला जस्तो छ । यसको उदाहरण हो तपाईले हेरीरहनुभएको दृष्य अन्य कुनै ठाँउको नभएर विराटनगर १० संसारी माई स्थ�. . .
विराटनगर, ५ असार । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेमाथि ‘जाँड नखुवाई पत्रकारले समाचार लेख्न छाडे’ भन्ने अभिव्यक्ति दिएको आरोप लागेको छ । विराटनगरस्थित परोपकार आधारभूत विद्यालय र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा घिमिरेले जेठ ३२ गते उक्त अभिव्यक्ति दिएको भ�. . .
विराटनगर ५ असार । बुधबार राती खुकुरी र रड बोकेर आफ्नै टोलका एक युवालाई काट्न पुगेका धरान ८ गैरी टोलका करिब ३० बर्षका उमेश राई पक्राउ परेका छन् । खुकुरी र रड बोकर गएका राईले सोही टोलका २८ बर्षीय मनोज भन्ने खिरबहादुर श्रेष्ठको घरमा पुगेर प्रहार गरेका थिए । खुकुरी प्रहारबाट श्रेष्ठको पिडौलामा लागेको थि�. . .