इटहरी । एरिना टेलिभिजनद्धारा आयोजित पिएलओ मिस कलेज राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । एरिना टेलिभिजनले आयोजना गर्ने मिस कलेज राष्ट्रिय प्रतियोगितामा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । यहि मिति २०७६ भाद्र १५ गते धरानमा, १७ गत. . .
विराटनगर । विराटनगरमा रहेको विराट क्षितिज कलेजले बृहत आई.टी सेमिनार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेजले आगामी भदौ ६ गते विराटनगरको विग होटलमा आइ.टि संग सम्बन्धि सेमिनार आयोजना गर्न लागेको कलेजले जनाएको छ । आइ.टि.संग सम्बन्धित विज्ञहरुले त्यसको महत्व, स्वदेश तथा विदेश�. . .
विराटनगर । नेपालको संघीय सरकारले गर्न लागेको प्रदेश १ र २ को औद्योगिक करिडोरको संभाब्यता अध्ययन गर्नको लागि विराटनगरका उद्योगी राजेन्द्र राउतलाई सम्भाब्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष रहेका राउत दुई वटा प्रदेशमा औद्योगिक कोरिडोरको स. . .
इलाम। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् । बुधबार गृहजिल्ला ताप्लेजुङ जानेक्रममा उनले विमानस्थलको अनुगमन गरेका हुन् ।अनुगमनपछि सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थल आव. . .
विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुली अष्ट्रेलियाको भ्रमण पछि स्वदेश फर्किएका छन् । गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको निम्तोमा त्यसतर्फ गएका पराजुली १० दिन पछी विराटनगर फर्किएका हुन् । एनआरएनएको मेलबोर्नमा सम्पन्न भएको ८ औ समारोहमा उनले नेपालको तर्फवाट सहभागि भएर फर्किएका हुन् . . .
विराटनगर । ईलाका प्रहरी कार्यालय बुधनगरको नव निर्मित भवनको शिलान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले नव निर्मित भवनको बुधबार शिलान्यास गरे । वि.स. २०३५ सालमा स्थापना भएको भवन पुरानो र जिर्ण अवस्थामा रहेको भवनको शिलान्यास भएको हो । भवन जीर्ण भएको कारण काम क�. . .
विराटनगर । लागुऔषधको कुलतमा फस्नेमा बढी युवा पुस्ता रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गरेको सर्वेक्षण अनुसार १६ देखि २५ वर्ष उमेर समूहका युवाहरू कुलतमा बढी लागेको पाइएको हो । मोरङ प्रहरीले १ हजार तीन सय ७६ जना लागूऔषध प्रयोगकर्ताहरूसँग गरेको सर्वेक्षणमा १६ देखि २५ वर्ष उमेरका ८ सय ३३ जन�. . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारबाटै लोकतन्त्रलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधबार विराटनगरमा आयोजना गरेको ‘रमाप्रसाद-मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ समर्पण कार्यक्रममा बोल्दै कोइरालाले अरुबाटभन्दा सरकारबाट�. . .
भद्रपुर । कैदीबन्दीमाथि हुने सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्न उद्देश्यले झापा कारागारमै भिडियो कनफ्रेन्स सेवा सञ्चालनमा ल्याएको छ। कारागार व्यवस्था विभागले झापा कारागारमा भिडियो कनफ्रेन्स जडानका लागि ५ लाख बजेट विनियोजन गरेपश्चात् सो सेवा सञ्चालनमा ल्याइएको कारागारका जेलर राजेन्द्र निरौ�. . .
मोरङ । सरकारको नयाँ सहर प्राथमिकतामा नपरेकोले निर्माण कार्यको गति सुष्त भइरहेको पाइएको छ। बजेट कम भएकोले र नयाँ सहरको स्थान बढी तोकिएकोले समय अविधिमा नयाँ सहर निर्माण नहुने भएको छ। नयाँ सहर निर्माण गर्नको लागि बजेट अपुग भएको नयाँ सहर आयोजना समन्वय कार्यालयले जनाएको छ । नयाँ सहर निर्माणका लागि सहरी वि�. . .
काठमाडौं । यस वर्षको युवा वर्ष मोती पुरस्कार धनकुटे कान्छो र फुलमान बलले प्राप्त गरेका छन् । पुरस्कारको राशी ५० हजार रुपैयाँ र स्वर्ण पदक रहेको छ । बल कान्तिपुर पब्लिकेसन्समा साहित्य विभाग प्रमुख हुन् भने दमकका स्थायी बासिन्दा धनकुटे कान्छो शिक्षक हुन् । फुलमान बलले अघिल्लो वर्ष राष्ट्रिय कविता प्रत. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले बाहिरबाट उपकुलपति तथा रजिष्ट्रार नल्याउन चेतावनी दिएको छ । विश्वबिद्यालयका उपकुलपति प्रा.डा. घनश्यामलाल दासको कार्यअबधि सकिन केही दिन मात्र बाँकी रहँदा आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कर्मचारी संघ र प्राध्यापक संघले ‘हामी हाम�. . .