विराटनगर, २८ कात्तिक । मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ । सोमबार कात्तिक शुक्ल पञ्चमी तिथिको बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना विधि सम्पन्न गर्दै निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिँदै छठ सम्पन्न गरेका. . .
काठमाडौं, २८ कात्तिक । यतिबेला बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा मनोरञ्जन वृत्तमा चलिरहेको छ । दुबैले निकै संयमित हुँदै बिहेका प्रसंग बाहिर ल्याइरहेका छन् । उनीहरुको बिहे इटालीको लेक कोमोमा हुँदैछ । त्यसपछि २१ नोभेम्बरमा भारतको बेंगलुरू र २८ नोभेम्बरमा मुम्बईमा ग्. . .
भेडेटार, २८ कात्तिक । बारीको बीचमा घुम्न आउनेका लागि बास बस्न बनाइएको बाँसको टाँटीमाथि माटोले लिपेको खरको घर । छिनमै धुम्म कुहिरो लागेर अँध्यारो हुने, छिनमै घामको उज्यालो । मगर जातिको सांस्कृतिक पहिचान बोकेको धनकुटाको सागुरीगढी गाउँपालिका–६ मा रहेको भेडेटारस्थित नाम्जे थुम्कीको मगर बस्ती । अहिले ह�. . .
काठमाडौं,२८ कात्तिक । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय संस्था ( आईएनजीओ) ले गरिदिएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ । त्यही. . .
विराटनगर, २७ कात्तिक । पछिल्लो समय बिराटनगरको सुरक्षाको बिषयमा नगरवासीले गम्भीर प्रश्न उठाउन थालेका छन् । आईतवार साँझ हाटखोलामा रहेको आफ्नो पसलबाट फकिँदै गरेकी राधा बस्नेत लुटिएकी छिन् । उनी लुटिएको बिषयमा आफ्नो फेसबुक स्टाटसमा विनोद बस्नेत लेख्छन्, पछिल्लो समय बिराटनगरको सुरक्षा ब्यवस्था अत्यन्�. . .
तेह्रथुम, २७ कात्तिक । जिल्ला कृषि विकास कार्यालय खारेज भएसँगै जिल्लामा कृषि प्रसार, प्रविधि सहयोग र तथ्यांक संकलनको काम प्रभावित भएको छ । संघीयता कार्यान्वयनसँगै जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधासमेत कार्यालयको खारेजीले रोकिएको भन्दै किसानले गुनासो गर्न थालेका छन् । गाउँ–गाउँमा सेवा सुव�. . .
झापा, २७ कात्तिक । झापाको पूर्व पश्चिम राजमार्गम स्थित दमक नगरपालिका-४ चिया दोकान चोकमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पश्चिम बाट पूर्व तर्फ जादै गरेको बा१७ च ८१७२ नंबरको कारले जिल्ला खोटाङ साकेला गाउँपालिका-४ बस्ने वर्ष ५५ की सिता माया खड्कालाई ठक्कर दिएको थियो । तिहार मनाउन भाई मान बहादुर �. . .
विराटनगर,२७ कात्तिक । भारतीयलाई नागरिकताको सिफारिस गरिदिने विराटनगर महानगरपालिका–१ का वडा अध्यक्ष, सदस्य र सचिव सुटुक्क अदालतमा उपस्थिति हुने तयारीमा रहेको खुलासा भएको छ । आफू निकट कानून व्यवसायीसँग रायसहितको सुझाव लिएर वडा अध्यक्ष उद्धव अर्याल, वडा सदस्य रमेश साह र वडा सचिव पूष्षा तिम्सिना मोरङ अद. . .
विराटनगर, २७ कात्तिक । अबैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले आफ्नो श्रीमानको हत्या गरेकी छिन् । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० बर्षिय फुलमुनी हेमरमले आफनो प्रेमी २४ बर्षिय मदन मुर्मुसँग मिलेर ४५ बर्षिय श्रीमानको सोहिम हेमरमको हत्या गरेको खुलेको छ । प्रेमीसँगको सम्बन्ध श्रीमानले थाहा पाएपछि . . .
विराटनगर, २७ कात्तिक । आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो । आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्�. . .
सोलुखुम्बु, २७ कात्तिक। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एक पर्यटको ज्यान गएको छ । मंगलबार बिहान १० बजेर २० मिनेटमा ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेका जापानी नागरिकको ज्यान गएको हो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उनको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । . . .
काठमाडौं, २७ कात्तिक। महालक्ष्मी विकास बैंक विराटनगर शाखाले 'यौनजन्य हिंसा :- कारण, रोकथाम र नागरिकको भूमिका' विषयमा निबन्ध लेख्ने तीन जनालाई पुरस्कार दिएको छ। ६३औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा यस विषयमा निबन्ध प्रतियोगित गरिएकामा उत्कृष्टलाई महालक्ष्मी विकास बैंकको तर्फबाट पुरस्कार दिइएको हो�. . .