समाचार

रिना घटना : घटनाको बास्तविकता पत्ता लगाउन माग गर्दै पथरीमा आन्दोलन

पथरी, १० वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रीना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गर्दै चक्काजाम  फिर्ता लिएका  थिए । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक न�. . .


राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने

सप्तरी बैशाख १० , सञ्चालनमा आएको १० महिना नबित्दै ठप्प भएको राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने भएको छ । गएको चैत २० गतेदेखि राजविराज विमानस्थलबाट श्री एयरलायन्सले नियमित सेवा बन्द गरेको थियो । श्री एयरलायन्सका म्यानेजर सुरेश मल्लिकले विमानको इन्जिन मर्मत गर्न वि�. . .


श्रीमतीद्वारा श्रीमानकाे हत्या, श्रीमती फरार

सुनसरी, १० वैशाख । सुनसरीको इनरुवा नगरपालिका ७ स्थित चादबेलामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेका छन् । मुसहरी टोल बस्ने २६ वर्षका मुकेश ऋषिदेवको हत्या उनकै श्रीमती विमला ऋषिदेवले गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।  घट्ना आइतबार राती. . .


१ नम्बर प्रदेशमा २०५ नाल हतियार संकलन, सबैभन्दा बढी ताप्लेजुङमा

विराटनगर, १० बैशाख । १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरिएको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हो । नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफु. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न

बिराटनगर बैशाख १०, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको ओरेन्टेशन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको अडिसनबाट छानिएका २५ जन�. . .


प्रेमीसँग गराइदिए आफ्नै श्रीमतीको विवाह, उपहारमा दिए छोरा

एजेन्सी, १० बैशाख ।  भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो । घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्न�. . .


श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा डाक्टर जेल चलान

वीरगन्ज, १० बैशाख । श्रीमती हत्याको अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचितानन्द यादवलाई जेल चलान गरिएको छ । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले डाक्टर यादवलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।पर्सा जिल्ला अदालतका न्याधीस चन्द्रकान्त पौडेलको इजलासले डा. यादवलाई प. . .


संखुवासभा जिल्लाका यी ६ वटा स्थानीय तह अति नै दुर्गममा

संखुवासभा, १० बैशाख। संखुवासभा जिल्लाका ६ वटा स्थानीय तह अति नै दुर्गममा परेका छन्। १० तहमध्ये ६ वटा स्थानीय तहलाई सरकारले अति नै दुर्गममा वर्गीकरण गरेको जनाएको हो।  सरकारले चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, भोटखोला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिकालाई अति न. . .


प्रदेश १ मा राजधानीको तरंग सुरु, सांसदकै प्रश्न- नाम के हो ? मुकाम कहाँ हो ?

विराटनगर, १० बैशाख । प्रदेश सरकारले ल्याएको वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकले प्रदेश १ मा राजधानीको तरंग सुरु भएको छ । स्थायी राजधानी प्रस्ताव नगरिए पनि प्रदेशसभामा औपचारिक रुपमै सांसदहरुले यसबारे बहस सुरु गरेका हुन् । संसदमा यसरी औपचारिक रुपमै राजधानीको विषय सांसदले खुलेर छलफल गरेका थिए�. . .


रिना हत्या प्रकरण : श्रीमान पथरी आए , आरोपित कमल नेपाल समातिए

पथरी बैशाख १० । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएका छन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो । रिनाको हत्या . . .


ढुङ्गा प्रहार गरी श्रीमतीद्वारा श्रीमानको हत्या

पाल्पा, १० बैशाख ।  ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल . . .


विराटनगरमा विहानै देखि बर्षा, आज देश भरकै माैसम बदली हुने

विराटनगर,१० बैशाख । विराटनगरमा बिहानैदेखि बर्षा शुरु भएको छ । रिाटनगर लगायतका पुर्बका अधिकांश स्थानमा पानी गरेको हो । बिराटनगरमा बिहानैदेखि गन्तब्यमा हिँडेका सर्बसाधारणलाई बर्षाका कारण समस्या भएको छ । बिहान मेघ गर्जन सहित बर्ष भएको हो । देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली . . .