विराटनगर, २८ साउन । प्रदेश नम्बर १ को सरकारले संचालन गरेको म अघि वढछुु अभियान अन्तर्गत विराटनगर महानगरपालिकाका १२ सय विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर स्थित अरनिको मावि , सगरमाथा मावि, सत्यनारायण मावि तथा . . .
काठमाडौ । फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकर दुरुपयोग गरेको भेटिएको छ । चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा रोक लगाउने मनसायले सेनाले कानुननै नभएको अधिकार क्षेत्र प्रयोग गरी सर्वोच्चमा �. . .
जुम्ला । विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा सत्तारुढ नेकपा र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन्। हिमा गाउँपालिका–५ बाँझागाडस्थित रुपाकोट आधारभूत विद्यालय फुटाएर दुई पार्टीले १५ मिनेट फरक दूरीका दुई भवनमा सञ्चालन गरेका. . .
जनकपुर । श्रीमानसँग छुट्टिएर माइतीमा बस्दै आएकी महिलाको हत्या गर्ने दुई व्यक्ति दुई महिनापछि पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका १० माइतीमा बस्दै आएकी ३० बर्षीय अन्जु श्रेष्ठको हत्या गर्ने दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गौशाला नगरपालिका ८ का ३६ बर्षीय राजकिशोर गिरी र २ का ४१ �. . .
विराटनगर, २७ साउन । दुग्ध वितरण आयोजना विराटनगरले उत्पादन गरेको बटर संरक्षणकालागि नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु भएको छ । प्रदेश सरकारको अनुदान सहयोगमा लामो समयसम्म बटर(नौनी) सुरक्षित राख्न थर्मोकुल कन्टेनर निर्माण गरिएको हो । विराटनगर आयोजनासँग भएका कन्टेनरहरुको क्षमता कम हुँदा बढी बटर �. . .
विराटनगर । अन्तराष्ट्रिय युवा दिवस लाई लक्षित गरेर मारवाडी युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रम गरेको छ । विराटनगर महानगर पालिका, लायन्स क्लब अफ बिराटनगर, लायन्स क्लब अफ बिराटनगर डाइनो, लालयन्स क्लब बिराटनगर सिल्भरलगायत का संस्थाहरुले सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । विराटनगर आँखा अस्पताल. . .
विराटनगर । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको भन्दै छानविन गरिरहेको प्रदेश सभाको सार्वजनिक लेखा समितिले फुटवल क्षेत्रका विज्ञसँग सोमबार छलफल गरेको छ । असार अन्तिम साता सम्पन्न प्रतियोगिताका क्रममा खेल नतिजा र आर्थिक दुवै तर्फ अनियमितता भएको भन्दै संसदमा कुरा उठेपछि समितिले छानव�. . .
रबिन्द्र बराल । रंगेली, २७ साउन । मोरङको सुनबर्सी नगरपालिकाबाट एक किशोरीलाई अपहरणमा गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा संलग्न रहेको मध्ये एकजनालाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गत फागुन २ गते राती अपहरणमा परेकी सुनबर्सी नगरपालिका की १५ वर्षकी किशोरीलाई रा. . .
मोरङ, श्रावण २७ गते । मोरङको ग्रामथान गाउँपालिका- ७ नेताचोकका ३५ बर्षीय उमालाल पाँचकोटीको करेन्ट लागेर मृत्यु भएको छ । आईतबार राती पौने ९ बजेको समयमा आफ्नै घरमा बिद्युतिय तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका पाँचकोटीको बिराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु. . .
मोरङ, श्रावण २७ गते । ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । उक्त भवनको आज बिहान ८ बजे १ बिशेष समारोहका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालले बिधिवत रुपमा शिलान्याश गर्नु भएको हो । पुरान. . .
सुरुङ्गा, साउन २७ गते । झापाका कुनै पनि स्थानीय तहले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहर बाटो तथा सामुदायिक वनमा लगेर फाल�. . .
सुरुङ्गा, साउन २७ । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा . . .