बिराटनगर साउन १ । करेन्ट लागेर सुनसरी र मोरङमा दुईजनाको मृत्यु भएको छ । मोरङको सुन्दर हरैचामा नगरपालिका ५ मा रहेको गृल उद्योगमा काम गर्दै आएका एकजना र अर्का सुनसरीको इनरुवामा नगरपालिका ८ घरमा घरमा बत्तीको स्वीच विग्रीएर मर्मत गर्नेक्रममा अर्का एक जनाको मृत्यु भएको हो । मोरङमा मृत्यु हुनेमा भोजपुर द�. . .
गाईघाट, साउन १ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण �. . .
धीरेन्द्रप्रसाद साह, राजविराज, साउन १ गते । वर्षा रोकिएपछि बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । सर्पदंशको डरत्रासले भयवित भएको छ । बाढीमा सर्प बस्ने प्वालहरु बन्द भएपछि मानवबस्तीमा छिर्न थालेपछि बाढीपीडितहरु त्रसित भएका छन् । पछिल्लो पटक बाढी प्रभावित क्षेत्रमा एकैदिन तीन जना बाढीपी. . .
विराटनगर, १ साउन । विराटनगरको ब्यस्त बजार महेन्द्र चोकको हिमालय हल अगाडी रहेको एक मोवाईल पसलमा चोरी भएको छ । ओप्पो तथा जीओनी कम्पनीका मोवाईलको आधिकारिक बिक्रेता रहेको सनराईज ईन्टरप्राईजेजमा रातीको समयमा चोरी भएको हो । २ थान ल्यापटप, ट्याव २ थान, मोवाईल ४१ थान, मोवाईलको पावर बैंक १० थान , ब्युटुथ डिभाईस. . .
विराटनगर-बाढीपीडितहरू यतिबेला राहतको प्रतीक्षामा छन् । अहिलेसम्म विस्थापित बाढीपीडितले पर्याप्त राहत पाउन सकेका छैनन् । घरबारविहीन बनेका उनीहरू भोकभोकै छन् । तर, राहतका नाममा केही संस्थाहरूले पीडितको घाउमा झनै नूनचुक छर्ने काम गरेका छन् । राहतका नाममा एक बोरा भुजिया लिएर पुग्ने र दिँदै गरेको फोटो �. . .
सुनसरी साउन १ , मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाको सैनिक युथ क्लब च्याम्पीयन बनेको छ । धरान रंगशालामा मंगलबार दिउँसो झापा र मोरङबीच भएको प्रतिष्पर्धात्मक खेलमा २ गोल गर्दै जीत हात पारेका हो । जसमा झापाको तर्फबट रेजन माझी र कप्तान बि. . .
भोजपुर श्रावन १ , जिल्लाको आमचोक गाउँपालिका वडा नम्बर २ यूँमा भन्ने ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मगलबार साँझ पौडी खेल्न पोखरीमा पसेका दुवै जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवशीले बताएका छन् । प्रहरी निरीक्षक राजवशीका अनुसार मृत्यु ह�. . .
काठमाडौँ,१ साउन । हामीले सरकारलाई कुनै न कुनै रुपमा कर बुझाउनैपर्छ । यदि वाध्यताबस सरकारलाई कर बुझाउनु भएन भने सरकारी कारबाहीमा पर्न सक्नुहुन्छ । सरकारले साउन १ गतेबाट लागू हुने गरि नयाँ आयकरको दर निर्धारण गरेको छ । सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करको दायरा बढाएको छ । राज्यको ना�. . .
काठमाण्डौ, १ साउन । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा . . .
काठमाडाैं, १ साउन । कम्युनिस्ट पार्टीमा जस्तै लेबी उठाएर पार्टीको चरित्र मास्न खोजेको भन्दै आलोचना भएपछि कांग्रेसको नियमावली समितिले प्रस्तावित प्रावधानहरू संशोधनको तयारी गरेको छ । उसले लेबी अर्थात् सदस्यता शुल्क घटाउने भएको छ । यसअघि कांग्रेसको क्रियाशील सदस्यता लिन दुई सय र नवीकरण गर्न एक सय रु�. . .
ताप्लेजुङ, १ साउन । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने लिम्बुनी पुल निर्माण शुरू भएको डेढ वर्ष पुग्नै लाग्दा ५ प्रतिशत मात्र काम भएको छ । काम शुरू भएको १६ महीना पुग्दा एकातर्फको वेस राख्ने खाल्डो खन्ने काम अझै पूरा भएको छैन । २०७४ साल फागुन ६ गते पुल निर्माण शुरू भएको थियो । सपना याक्थुङहा�. . .
काठमाण्डाै, १ साउन । सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि साउन गते अर्थात बुधबारदेखि इन्टरनेटको शुल्क बढ्ने भएको छ । सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रत. . .