समाचार

विराटनगरमा कखरा बृतचित्र देखाउने तयारी, विद्यालयको शिक्षा प्रणालीमा सुधार हुने

विराटनगर, ३० फागुन । विद्यालयका बालबालिकाको मनोविज्ञानमा आधारित भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगरको जेसीजले पहिलो पटक प्रर्दशनीमा ल्याउने भएको छ । बाल मनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा पार्ने असरको बारेमा तयारी पारिएको बृतचित्र प्रदर्शन गर्न लागिएको हो । विभिन्न खालका मनोव�. . .


साफ च्याम्पियनसिपको मुखमा बजार भत्काएर विराटनगरका मेयरले गरेको गल्ती

विराटनगर, ३० फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा बिराटनगर महानगरपालिकाले आफ्लाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन । धुलो, प्रदुषण र अस्तब्यस्तताका बिचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्�. . .


विराटनगरमा जारी साफ च्याम्पियनसिप : भुटान घर फर्कियाे, बङ्गलादेश विजयी

विराटनगर, ३० फागुन ।   साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई शून्यका विरुद्व २ गोलले पराजित गरेको छ। दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गो. . .


विराटनगरमा नशारहित होली कार्यक्रम हुदै ,मन्त्रीदेखी कलाकार सम्म संगै खेल्ने

विराटनगर फाल्गुन ३० , विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८:३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक क�. . .


बेलबारीको बिच राजमार्गमा शंकास्पदवस्तु ,सडक आवागमन बन्द

बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम . . .


विराटनगरमा विप्लवको बन्दको सामान्य प्रभाव, शैक्षिकसंस्था बढि प्रभावित

विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको  छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन. . .


प्रदेश नं १ पर्यटन : तेर्हथुमको ढुङ्गेछाटा हेर्न आउने पर्यटक बढ्दै ,देशभरका पर्यटक आकर्षित

नारायण तुम्बापो तेह्रथुम (आठराई), फागुन ३० गते । तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् । पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार �. . .


विराटनगरमा महिला साफ च्याम्पियनसिप : ब्यवस्थापनमा हदैको लापरवाही

विराटनगर, ३० फागुन । मंगलवार देखि बिराटनगरमा शुरु भएको साफ महिला च्याम्पियनसिपको बुधवारको खेल माल्दिभ्स र भारत बिचमा थियो । खेल शुरु हुँदै गर्दा आयोजक हतारोमा देखिन्थ्यो । त्यहाँ बजाईनु पर्ने माल्दिभ्सको राष्ट्रियगान आयोजकसँग थिएन । हरेक प्रतियोगिता शुरु हुन भन्दा पहिला दुबै सहभागी देशको राष्ट्र�. . .


लिम्बुवान विरोधी भन्दै प्रदेश १ का अर्थमन्त्रीलाई राजारानीमा देखाए कालोझण्डा

धनकुटा, ३० फागुन । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि सुरु भएको याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका छन् । मन्त्रीलाई कालोझण्डा देखाउने ११ युवालाई प्रहरीले पक्राउ गरेर २ घण्टापछि छ. . .


आवर बिराटनगरले गर्यो आफ्नै समिक्षा, विराटनगरमा सर्बाधिक हेर्ने प्रदेशकाे उत्कृष्ट अनलाईन

विराटनगर, ३० फागुन । प्रदेश १ मा अब्बल रहेको प्रदेश कै पहिलो अनलाईन पोर्टल आवर बिराटनगर डट नेटले अहिलेसम्म भएका कामको समिक्षा गरेको छ ।  होटल बिगमा एक कार्यक्रमको आयोजना गरी अहिलेसम्म भएको प्रगती र आगामी दिनमा गर्नु पर्ने योजना सहितको कार्यक्रमले ओबीलाई प्रदेशकै उत्कृष्ट अनलाईनको रुपमा विकास गर्ने य. . .


राजविराजमा एक बालकले गरे आत्महत्या,प्रेम असफल भएका कारण आत्महत्या गरेको अनुमान

राजविराज फाल्गुन ३० , राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए । राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कप�. . .


राजविराजमा छोरीज्वाइँको हत्या आरोपितलाई अदालतद्वारा १० वर्ष कैदसजायको फैसला

सप्तरी, फागुन ३० गते । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स�. . .