समाचार

मुलुकमा धर्म निरपेक्षता कायम गर : अन्तरधार्मिक शान्ती संञ्जाल

प्रेम देवान विराटनगर २५ साउन । विगत ८ बर्षदेखि मोरङ जिल्लामा रहेको अन्तरधार्मिक शान्ति संञ्जालले नयां सविधानमा धर्म निरेपेक्ष हुनुपर्ने माग गरेको छ । विराटनगरमा आज ५ वटा धार्मिक समुदायको अन्तरधार्मिक शान्ति संञ्जाल मोरङले पत्रकार सम्मेलन गरी अब बन्ने नयां सविधानमा धर्म निरपेक्षतालाई सुनिश्चित ग�. . .


२१ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा सम्पन्न

प्रेम देवान साउन, २६ विराटनगर । २१ औं विश्व आदिवासी दिवस विराटनगरमा भव्य रुपमा सप्तव्यापी कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाति महांसघ समन्वय परिषद मोरङ र नगर समन्वय परिषद् विराटनगरको संयुक्त आयोजनामा आईतबार अन्तिम दिन दिवसको अबसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । दिवसको अवसरमा आ�. . .


आफ्नै मासुको डल्लोले थिचियो रामको जिन्दगी

  एकातिर निको नहुने रोग, अर्कातिर परिवारमा चरम गरिबी । बर्षाैदेखि यस्तै समस्यासँग जुधिरहेका छन् मोरङ सुन्दरदुलारी-१ गोठगाउँका २३ बर्षीय राम कार्की । उनी जन्मिँदा गर्धनमा सानो मासुको डल्लो थियो । तर, अहिले बढ्दो उमेरसँगै मासुको डल्लो शरीरले थाम्नै नसक्ने गरी बढ्दै गएको छ । ‘पहिले त सानो थियो । अहिल. . .


आगालागीबाट दश लाखको क्षती

झापा, साउन २५ गते। झापाको शनि-अर्जुन नगरपालिकास्थित एक घरमा सोमबार बिहान आगलागी भएको छ। आगलागीबाट शनि-अर्जुन नगरपालिका ४ का भोजराज चौहानको काठले बनेको घर तथा घरभित्र रहेको सम्पुर्ण सामान जलेर अन्दाजी दश लाख बराबरको क्षती भएको छ। बिहान करिब ०२३० बजे उनको भान्सा घरको बिधुत सर्ट भई आगलागी भएको थियो। �. . .


विराटनगर जुट मिल्स तत्काल सञ्चालन गर्न माग

विराटनगर, २४ साउन : संयुक्त संघर्ष समिति विराटनगर जुट मिल्स लिमिटेडले तत्काल विराटनगर जुट मिल सञ्चालन गर्न माग गरेको छ । संयुक्त संघर्ष समितिमा आबद्ध मिल्सका पूर्वकर्मचारीहरुले तत्काल मिल सञ्चालन गर्न माग गर्दै प्रधानमन्त्रीको कार्यालयसहित विभिन्न २२ वटा सरोकारवाला निकायलाई बोधार्थ दिएर मिल्स प्�. . .


विराटनगरमा ४ नेताको पुत्ला दहन

  प्रेम देवान विराटनगर, साउन २४ । संघिय समाजवादी फोरम नेपाल विराटनगर नगर समितिले झापा, मोरङ र सुनसरी जिल्लालाई मधेशबाट टुक्राएर प्रदेशको सिमांकन गरेको विरोध गर्दै आईतबार सँझ विराटनगरमा प्रमुख चार दलका मुख्य नेताहरुको पुत्ला जलाएका छन् । । विराटनगरको रोडशेष चौकमा नगर समिति अध्यक्ष समिम कमरको नेत�. . .


तिर्थ गर्न गएका बिराटनगरका एक युवक लुटिए

  बिराटनगर, २४ साउन । तिर्थ गर्न गएका बिराटनगरका एक युवक लुटिएका छन् । उनी लुटिएका मात्र होइन मृत्युको मुखबाट बचेर आएका छन् । बिराटनगर–३ डिएसपी रोडका उमेश कामत साउन १५ गते शुक्रबार बोलबमतर्पm ५÷७ साथीभाईसंगै निस्किएका थिए । आइतबार साथीभाई संगै सुल्तानगंजबाट जल उठाएर पैदल हिंडेका उनी ७÷८ किलोमिटर पा. . .


वाक कला प्रतियोगितामा मेरिल्याण्ड प्रथम

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भाजु युवराज फाउन्डेशनले विराटनगरमा आयोजना गरेको वाक कला प्रतियोगितामा मेरिल्याण्ड ईन्टरनेशनल कलेज प्रथम भएको छ । विराटनगर पर्यटकिय सम्भाव्यतामा युवाहरुको दर्शन भन्ने विषयमा आयोजना भएको उक्त प्रतियोगितामा मेरिल्याण्ड कलेजको तर्फबाट मेघा जाजु र शुभानी झा सहभागी �. . .


आइतबार बेलुकीदेखि पूर्वमा ठूलो वर्षाको संभावना

काठमाडों, साउन २४ – आइतबार बेलुकीदेखि पूर्वका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको संभावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावा नेपाल आइरहेको र त्यो पूर्वबाट नेपाल छिर्ने भएकाले भारी वर्षाको संभावना छ । मध्य र पश्चिममा भने यसको प�. . .


मोटरसाइकलको ठक्करबाट नाबालिकाको मृत्यु

पाँचथर, साउन २४ गते। पाँचथरको भारपामा हिजो दिउँसो मोटरसाइकलको ठक्करबाट एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शणबहादुर पन्धाकको तीन वर्षीया छोरी दिनीशा पन्धाक रहेकी छिन्। बाटोमा खेल्ने क्रममा बा. ४७ प ३३५५ नं. को मोटरसाइकले ठक्कर दिएर गम्भीर घाइते भएकी दिनीशाको उपचारकालागी जिल्ला अस�. . .


बन्यो प्रदेशमा सहमति, बिराटनगर प्रदेश १ मा (यस्तो छ प्रदेश)

प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा जारी वार्ता निश्कर्ष नजिक पुगेको छ। वार्तामा सहभागी एक नेताले भने, ‘सीमांकनमा ६ प्रदेशमा ‘सहमति’ भइसक्यो आजै हस्ताक्षर हुन्छ।’ प्रमुख चार दलबीच भएको शनिबार दिनभर भएको छलफलबाट ६ प्रदेशको सीमांकनका विषयमा टुंगो लागेको स्रोतले  बतायो। प्रधानमन्त्री सुशील �. . .


इटहरीमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

इटहरी चन्दन रोनियार वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले आह्वान गरेको अनिश्चितकालिन पूर्वाञ्चल बन्दको दोश्रो दिन आज इटहरीमा सवारी तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ । हिन्दुवादी प्रदर्शनकारीले इटहरीको पश्चिम लाइनमा बा ३ ख ११०९ नम्बरको मा�. . .