काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले शुभ बेलाको साइत दिएको जनाइएको . . .
विराटनगर, १४ असोज । पछिल्लो समय विराटनगरको विकाससँग जोडिएर धेरै लापरवाही हुँदै आएको छ । विराटनगर महानगरपालिकाले गर्ने काम होस् वा सिक्सलेन सडकको नाममा भएको विकासको काममा चरम लापरवाहीका बिच विकासको काम भएको छ । विराटनगरका पत्रकार मोहन मानन्धरले आफ्नो फेसबुकमा फोटो सहितको स्टाटस सार्बजनिक गर्दै रान�. . .
विराटनगर, १४ कात्तिक। मोरङ जिल्लाको छुट्टा-छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि ४ जना घाइते भएका छन् । मोरङको सुन्दर-हरैचा नगरपालिका-११ बेलेपुरमा मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भित्री सडक खण्ड अन्तर्गत पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को २६ प ४४४५ नम्बरको मोटरसाई. . .
विराटनगर, १४ कात्तिक । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार बुझाएको छ । इलाका प्रहरी कार्यालय रानी तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको करिब १ लाख ५८ हजार ७ सय २० रुयैयाँ बराबरको सामाग्री भन्सार बुझाएकाे. . .
विराटनगर,१४ कार्तिक । भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमलाई विराटनगर महानगरले बालमैत्री भएको कारण फरक रुपमा अभियान चलाएको छ । अभियानको सदुपयोग गर्दे महानगरले बच्चाको नाप सहित कुपोषित बालबालिकाको पहिचान र बालभिटा बितरण समेत सँगैँ थालेको हो । विराटनगर महानगरका मेयर भीम पराजुलीले भिटामिन ए �. . .
बिराटनगर कार्तिक १४ , सानिमा जनरल इन्सुरेन्स विराटनगर शाखा कार्यालयले अाज देखि विधिवत समुद्घाटन गरि वित्तीय कारोवार संचालनमा ल्याएको छ । कार्यक्रमको समुद्घाटन कम्पनिका संचालक खेमराज लामिछानेले गर्नु भएको थियो । कम्पनिले अा.ब.२०७५/७६ मा अधिराज्यभर २० वटा शाखा विस्तार गर्ने लक्ष्य राखेको कम्पनिका �. . .
दमक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो । दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य �. . .
विराटनगर, १४ कात्तिक । प्रदेश १ मन्त्री परिषदको बैठकले योजना आयोग गठन गरेको छ । मुख्यमन्त्री अध्यक्ष रहने गरी एक नम्बर प्रदेशको योजना आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेललाई नियुक्त गरिएको छ। त्यस्तै अन्य २ जना सदस्य पनि मन्त्री परिषदको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । जसमा मिना भण्डारी, पुर्. . .
विराटनगर, १४ कात्तिक । भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान विहानै देखि शुरु भएको छ । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक कार्यक्रमको बिच विराटनगर महानगरपालिकाकी डेढ बर्षकी बालिका सदिक्षा पन्थीलाई जुकाको औषधि तथा भिटामिन ए क्याप्सुल खुवाएर शुभारम्भ गरेका हुन । हनुम�. . .
विराटनगर, १४ कात्तिक । स्विट्जरल्याण्डको जेनेभामा ‘एजी फन्ड इन्टरनेशल प्राइज’ ग्रहण गरेर फर्किएको जीवन विकास समाजका पदाधिकारीलाई भव्य स्वागत गरिएको छ । कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको समाजले शैक्षिक क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त ग�. . .
धरान, १४ कात्तिक । सुनसरीमा सरकारी निकायको अनुगमन औपचारिकतामा सीमित भएको उपभोक्ताले गुनासो गरेका छन् । कालोबजारी र महँगी बढे पनि सरकारी निकायको अनुगमन चाडपर्वमा मात्र सीमित भएको उपभोक्ताको आरोप छ । धरानका राकेश राईले भने, ‘धरानमा अनुगमन गरेर अनियमितता तथा उपभोक्ता ठगी गर्ने कुनै व्यापारीलाई कार�. . .
भक्तपुर, १४ कात्तिक । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले मंगलबार दुई वृद्धलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको हाे । पीडित बालिकालार्ई यही कात्तिक ३ गते �. . .