समाचार

सञ्चालनमा आएन विराटनगरको एकीकृत फलफूल तथा तरकारी थोक बजार

विराटनगर, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजार उद्घाटन भएको अढाई महीना बिते पनि सञ्चालनमा आउन सकेको छैन । कानूनको अभाव देखाएर करोडौं लगानी भएको भौतिक पूर्वाधार सञ्चालनमा ल्याउन नसक्दा कृषि बजार क्ष�. . .


विश्‍वकप क्रिकेट : अष्ट्रेलियालाई २ सय ८ रनको लक्ष्य

एजेन्सी । नजिबुल्लाह जद्रानको अर्धशतकमा अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो खेलमा अष्ट्रेलियासामु २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३८ दशमलव २ ओभरमा २ सय ७ रनमा अलआउट भएपछि अष्ट्रेलियाले २ सय ८ रनको लक्ष्य पाएको हो । कन्ट्री ग्राउन्ड ब्रिस्�. . .


विराटनगरको मोरङ ब्यापार संघ राजनीति, नामावली प्रकाशनको बिषयमा विवाद

विराटनगर, १८ जेठ । मोरङ ब्यापार संघमा फेरी बिवाद चुलिएको छ । मतदाताको नामावली प्रकाशनको विषयलाई लिएर मोरङ व्यापार संघमा विवाद उत्पन्न भएको हो। संघको निर्वाचनलाई ध्यानमा राखेर प्रकाशित गरिएको मतदाता नामावलीको विवरणमा असन्तुष्ट हुँदै संघको निर्वाचन आयोगमा दाबी विरोध परेको हो । निर्वाचन समितिले यही . . .


विराटनगरको सेन्ट्रल मलद्धारा आफ्ना भाग्यशाली विजेतलाई बम्पर पुरस्कार प्रदान

विराटगनगर १८ जेठ । सेन्ट्रल मल विराटनगरले आयोजना गरेको एक महिने शुभारम्भ भाग्यशाली कार्यक्रम अन्र्तगतको बम्पर पुरस्कार विजेतालाई हस्तान्त्रण गरेको छ । सेन्ट्रल मलले शनिबार एक साङगीतिक कार्यक्रमको आयोजना गरि बम्पर उपहार विजेताहरुलाई हस्तान्त्रण गरेको हो । सेन्ट्रल मलमा एक हजार भन्दा बढीको सामान �. . .


विराटनगरमा राष्ट्रिय सहकारी नीतिको पुनरावलोकन, अनुदान दुरुपयोग गर्ने प्रवृत्ति निरुत्साहित गरिने

विराटनगर, १८ जेठ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको नाममा कागज मिलाउने र अनुदान रकम दुरुपयोग गर्ने प्रवृत्तिलाई अब निरुत्साहित गरिने बताइन्। राष्ट्रिय सहकारी विकास बोर्डले विराटनगरमा शनिबार राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन सम्बन्धमा छलफल गर्न आयोजित ग�. . .


दिक्तेल प्राविधिक शिक्षालयका दुई विद्यार्थीको खोलामा डुबेर ज्यान गयो

खोटाङ, १८ जेठ ।  विद्यालय भ्रमणमा गएका दुई जना विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ । भ्रमणमा गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४, खाल्लेका एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको हाे । शनिबार दहमा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब-ओभरसियर अध्ययनरत दुई �. . .


विराटनगरमा जारी राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता : मोरङ बहिरा क्रिकेट संघ उपाधि नजिक

विराटनगर, १८ जेठ। घरेलु टोली मोरङ बहिरा क्रिकेट संघ विजयी हुँदै उपाधि नजिक पुगेको छ । विराटनगरमा शनिबार भएको १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा रुपन्देही बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत मोरङ र रुपन्देहीबीच भएको खेलमा मोरङ ६ विक�. . .


पाँचथरको सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

फिदिम, जेठ १८ गते । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम लिम्बूको पठन–पाठन र भरणपोषणको जिम्मा प्रदेश सरकारले लिएको हो । यही क्षेत�. . .


रंगेली–कानेपोखरी हुलाकी सडक कालोपत्रे सुरु, सडक पुरा गर्न गेउरिया पुल बाधक

रबिन्द्र बराल रंगेली, १८ जेठ । मोरङको कानेपोखरी रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ गेउरिया पुल अझै अलपत्र छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेबीले १ करोड १८ लाख रुपैयाँ ठेक्कामा काम शुरु गरेको थियो । हालसम्म उक्त पुलको ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे र भागे पछि स्थानीय निरास भएका छन �. . .


देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने

काठमाण्डौ, १८ जेठ । अबको तीन दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौस�. . .


प्राथमिकतामा रेलमार्ग, ७ अर्ब ७० करोड बजेट

काठमाडौं, १८ जेठ। रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाएको रेल मार्गले आगामी वर्षका लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात् कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो । आर्थिक वर्ष २०७६÷७७ �. . .


रंगेलीमा चोरको बिगबिगी, १३ थान मोवाईल सहित चोर पक्राउ

रबिन्द्र बराल / रंगेली, १८ जेठ । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा गत चैत २४ गते आईतबार राति रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा चोरी भयो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले लामै प्रयास गर्यो तर एक महिना पछि सफलता प्राप्त गरेको छ । प्रहरीले टोलीले घटनाको प्रारम्भिक अनुसन्ध�. . .