समाचार

दमकमा बन्ने ‘औद्योगिक पार्क’काे डीपीआर तयार गर्न चिनिया कम्पनीलाई अनुमति

काठमाण्डाै, १७ साउन  । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासामा रहेकाे एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने अनुमति दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले औद्योगिक पार्क निर्माणका लागि चीनको कम्पनीलाई डीपीआर तयार पा�. . .


३३ किलो सुन काण्डमा सर्वोच्चको फैसला : गोल्यान बाहेक उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर

काठमाडौं,१७ साउन ।   सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा व्यापारी महावीर गोल्यान बाहेकका अन्य सबैलाई उच्च अदालत विराटनगरले गरेको फैसलालाई सदर गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले शुक्रबार सो फैसला गरेको हो । व्यापारी गोल्यानलाई रु १�. . .


धरानका २८ वर्षीय युवा १० दिनदेखि बेपत्ता

धनकुटा, १७ साउन । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । उनी गएको साउन ८ गतेदेखि सम्पर्कबिहिन भएको परिवारका सदस्यले जनाएका छन् । २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् । बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिए�. . .


उपनिर्वाचन मंसिर १४ गते तोकियो

काठमाडौं, १७ साउन। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । गत फागुनमा ताप्लेजुङमा भएक�. . .


पौडी खेल्ने क्रममा डुबेर सुनसरीमा १३ बर्षीय बालकको मृत्यु

सुनसरी, १७  साउन । सुनसरी ईनरुवा नगरपालिका-७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबासको  पौडी खेल्ने क्रममा  डुबेर मृत्यु भएको छ । आज दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई  उपचारको लागी जिल्ला अस्पताल ईनरुवा पूर्याउदा चिकित्सकले    मृत्यु भईसकेको  भनि जानकारी गराएका. . .


स्वास्थ्य ‘ब्लड बैंक’ स्थापनाका लागि रकम जुटाउँदै महिला समूह

संखुवासभा,१७  साउन ।    दुर्घटनामा परेर गम्भीर घाइते भएका तथा अप्रेसन गरिएका गर्भवती र रक्त अल्पतालगायतका बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ। जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा खाँदबारी अस्पताल आउने बिरामीले लाखौँ रकम खर्च गरेर धरान, विराटनगर, इटहरी जस्ता ठूलो शहर जानु पर्ने बाध्य छ। २�. . .


साउन ३० देखि पाथीभरा गोल्डकप

ताप्लेजुङ, १७  साउन ।  ताप्लेजुङमा बर्सेनि आयाेजना हुँदै आएको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता आउँदो साउन ३० गतेबाट सञ्चालन हुने भएको छ । चौथो संस्करणको पाथीभरा गोल्डकप लाखेजात्राको अवसरमा साउन ३० देखि भदौ ६ गतेसम्म सञ्चालन हुने लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत जान. . .


पाँचथरका विभिन्न क्षेत्रमा सवारी–साधन सन्चालन हुन नसक्दा दैनिक उपभोग्य सामग्रीको अभाव

जितेन्द्र भण्डारी  पाँचथर, साउन १७ । वर्षाका कारण पाँचथरका विभिन्न क्षेत्रमा सवारी–साधन सन्चालन हुन नसक्दा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । फालेलुङ, तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको हो । फिदिम–फालोट सडकखन्डमा ठाउँठाउँमा झरेको पहिरोका कारण सड�. . .


सगरमाथा राष्ट्रिय निकुञ्जगरमाथा राष्ट्रिय निकुञ्जद्वारा १६ करोड राजश्व सङ्कलन

सोलुखुम्बु, साउन १७ गते । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट रु १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको प�. . .


उदयपुरमा बाढी पीडितका घरटहरा निर्माण हुँदै

गाईघाट, साउन १७ गते । असारको चौथो साता आएको पाँच दिनसम्मको भीषण वर्षासँगै बाढीको कारण घरटहरा गुमाएका उदयपुर जिल्लाको बेलका नगरपालिकाका बाढी पीडितहरुका लागि तत्काल नगरपालिकाले पुनस्र्थापनाका लागि घरटहरा निर्माण प्रक्रिया अगाडि बढाएको छ । बेलका नगरपालिकाले एक बाढीपीडित अनुगमन समिति गठन गरेर बाढीक. . .


झापामा सर्पको बिगबिगी : पछिल्लो तीन दिनमा दुईको मृत्यु

झापा साउन १७ । सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ । यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको. . .


भद्रपुर ट्रककाण्ड : कर्मचारी र सशस्त्रमाथि छानबिन सुरु, चालक धरौटीमा रिहा

भद्रपुर, १७ साउन । भन्सारबिनै नेपाल भित्राइएको भुइकटर (अनारस) लोड गरिएको ट्रक स्थानीयले नियन्त्रणमा लिएको समाचार बाहिरिएपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि छानबिन सुरु भएको बताइएको छ। भद्रपुर भन्सार कार्यालयअगाडि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सई अमर विक नेतृत्वको सशस्त�. . .