समाचार

अपराधि पत्ता नलागेपछि आन्दोलनको घोषणा

बिराटनगर, २६ असोज । इस्लामिक संघका महासचीव फैजान अहमदको हत्या भएको दुई हप्ता बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको र क्षतीपूर्ती समेत नदिएको भन्दै फैजान संघर्ष समिति मोरङ्गले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । फैजानको हत्यारा पत्ता लगाउन र फैजान परिवारलाई राहत दिन सरकार गम्भीर नभएको भन्दै गठित �. . .


ड्राइभरबाट लुकाएर कुदाएको ट्याक्टरले किचेर बालिकाको मृत्यु

विराटनगर २५ असोज । मोरङ्गको  केरौन १ स्थित चिसाङ्ग खोलामा जम्मा गरेको गिट्टी लोड गरी सोहि ठाउका २५ बर्षिय  नारायाण दर्जीले चालकलाई नसोधी आपूmखुशी राजमार्ग सडक तर्फ लोड गरेको  ट्याक्टर गुडाउने क्रममा बालीकाको मृत्यु भएको छ । को.१ त. ३७७८ नं.को ट्याक्टर उन्ले आफुखुसि ल्याउने क्रममा ल्याउने सोहि ठाउ�. . .


ट्राफिक समस्याबारे छलफल

विराटनगर २५ असोज । विराटनगरको अब्यबस्थीत शहरीकरण, ट्राफिक व्यावस्थापन दिर्घकालीन र अल्पकालीन उपायहरुका बारेमा सरोकार वालाहरुसग समन्वय छलफल गरि सुधारका लगी समिती निर्माण गरिएको छ । आज विराटनगरमा निर्माण गरिएको समितीमा जिल्ल प्शासन कार्यलयका शाखा अधिकृत हिमालय कुमार त्रिताल संयोजक र सदस्यहरुमा ज�. . .


विष सेवन गरि मृत्यु

जाँते ३ का टेकनाथ तिमल्सीनाको कान्छी श्रीमति  ५० बषिय धनमायाँ तिमल्सीनाले आफ्नो घरको पछाडी धानखेतमा बिष सेवन गदा मृत्यु भएको छ | विष सेबन पछि उनलाइ  उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएका परिवारले बताउको छ  । उन्को मृत्युको कारण भने खुल्न सकेको छैन ।. . .


सनपाटको मुल्य घटेपछि किसानहरु मारमा

विराटनगर २५ असोज । जुटका बोरा बनाउन प्रयोग गरिने सनपाटको मुल्य घटेपछि किसानहरु मारमा परेका छन् । पुर्बाञ्चलका सुनसरी,मोरगं,झापा,सप्तरी,सिराहालगायतका जिल्लालाइ सनपाटको लागि पकेट एरिया मानिएको छ । गत बर्ष सम्म प्रतिकिलो ४० रुपैयामा बेच्ने गरेको सनपाटको मुल्य यसवर्ष प्रतिकिलो ३० रुपैयामा पनि नबिके�. . .


कोशी अञ्चल अस्पताल आज आंशिक बन्द

 विराटनगर, २५ अशोज । विराटनगरका आ“खा रोग विशेषज्ञ रुद्रराज तिम्सिनाको निधनको शोकमा आज कोशी अञ्चल अस्पताल आंशिक बन्द भएको छ । अस्पतालको प्रशासन पुर्ण रुपमा बन्द भएपनि बहिरंग बिभाग आशिंक रुपमा मात्रै खुलेको छ । डाक्टर तिम्सिनाको निधनको शोकमा अस्पतालका चिकित्सक र कर्मचारीले कार्यालयमा हाजिर नभएका �. . .


नक्कली छोराको नाममा पोषणभत्ता लिएको खुलासा

विराटनगर २५ असोज । मोरङको शनिश्चरे–७ को ३८ बिर्षिय सत्यनारायण पासवानले गाविसमा नक्कली छोराको नाममा जन्मदर्ता गराएर पोषणभत्ता लिदै आएको खुलासा भएको छ । नेपाल सरकारले गाविस मार्फत दलित समुदायको पाँच बर्षमुनीको बालबालिकाहरुलाई पोषण भत्ता बापत मासिक दुुई सय रुपैया भत्ता बितरण गर्दै आएको छ । सोही भत्�. . .


कांग्रेसको पुर्व जिल्ला सचिवकै घरमा जुवाको अड्डा

विराटनगर २५ असोज । नेपाली कांग्रेस मोरङका पुर्व मोरङ सचिब पिताम्बर दाहाल सहित १३ जनालाइ जुवा खेल्दै गरेको अबस्थामा मोरङ  प्रहरिले मंगलबार राती पक्राउ गरेको छ ।  विराटनगर उपमहागरपालीका  ११ स्थित मधुमारामा रहेको आफ्नै घरमा दाहालले जुवाघरकै रुपमा जुवाको खाल संचालन गर्दै  आएको प्रहरीले बताएको छ �. . .


सामूदायीक भवन निर्माणकालागि सप्ताह ज्ञानमहायज्ञ हुने

विराटनगर ,असोज २५ । सामूदायीक भवन निर्माणकालागि राष्ट्रशान्ति सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने भएको छ । मोरङको टंकीसिनुवारी ३ र विराटनगर ४ को सिमानामा रहेको मानगढमा उक्त महायज्ञ हुन लागेको हो । सप्ताह ज्ञानमहायज्ञको आयोजक समितिका अनुसार असोज २७ गते विभिन्न बाजागाजा र झाकी सहित १००८ कलश शोभायात्रा �. . .


सूर्य नेपाल तीन महिनापछि पुनः सञ्चालनमा आउने

विराटनगर, २३ असोज| चार महिनादेखि बन्द रहेको बहुराष्ट्रिय सूर्य नेपाल ग्रार्मेन्ट नयाँ प्लान्टका साथ सञ्चालनमा आउने भएको छ । मजदुर बिवादका कारण बन्द रहेको सूर्य नेपाल अगामी तीन महिनाभित्रमा नयाँ स्वरुपमा सञ्चालनमा आउन लागेको हो । कम्पनीका कार्पेरेट उपाध्यक्ष रवि केसीले ग्रार्मेन्ट उद्योग बन्द भएप�. . .


विराटनगरका कार्यकारी अधिकृतद्वारा पत्रकारमाथि दुव्र्यवहार

विराटनगर, २३ असोज| नेपाल पत्रकार महासंघ मोरङका सल्लाहाकार एवं स्थानीय दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीमाथि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामाधीन यादवले दुव्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले खेद व्यक्त गरेको छ । यही असोज १५ गते एकिकृत नेकपा माओवादीको तीनपैनी स्थि�. . .


दुलारीमा झाडापखालाको प्रकोप: एकको मृत्यु, दुईको अवस्था गम्भीर

विराटनगर, २४ असोज । मोरङको दुलारी गाविसको बाँसबारी टोलमा  फैलिएको झाडापखालाबाट मंगलबारसम्म एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट दुई गम्भीर भएका छन् । दसैंमा राँगाको काँचो मासु खाँदा कटहरी–१ बस्ने ४६ वर्षीय  सोमराज राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए �. . .