समाचार

‘फुर्सदिलो’ काँग्रेसलाई गिरिजाप्रसादहरु सम्झिन बेफुर्सद !

काठमाडौँ, ७ चैत ।  यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकै फुर्सदिलो अवस्थामा छ । पार्टीको आन्तरिक राजनीति लथालिङ छ, सरकार बाहिर भएकाले काँग्रेस नेताहरु पनि डुलडालमै व्यस्त छन् । तर फुर्सदिलो काँग्रेस र उसका नेतालाई पार्टी स्थापनाको दिन होस् या दिवंगत नेताहरुलाई सम्झने फुर्सद पनि कहिल्यै �. . .


३ सय ६० वटा सवारी साधनलाई प्रहरीकाे नियन्त्रणमा

बिर्तामोड, ७ चैत। होली पर्व मनाउने क्रममा सवारी नियम उल्लंघन गरेको भन्दै बिहीबार ३ सय ६० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनजना सवार र हेलमेट नलगाइ कुदाएका मोटरसाइकल तथा स्कुटर ३ सय ४९ वटा, ७ वटा टेम्पो र ४ वटा जिप तथा कार नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको. . .


पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा मेहबुब आलम नियुक्त

विराटनगर,७ चैत । मेहबुब आलम पेट्रियाेटिक क्रिकेट प्रशिक्षण केन्द्रको प्रशिक्षकमा नियुक्त भएका छन् । झापाको दमक नगरपालिका ४ मा यहि चैत ५ गते बाट क्रिकेट एकेडेमीको काम थालेसँगै उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो । वैशाख दोश्रो सातासम्म काम सक्ने गरी करिब २२ लाखको लगानीमा बन्दै गरेको पेट्रियाेटिक क्र. . .


मोरङकाे रतुवामाइबाट १५ किलाे गाँजा बरामद, ब्यक्ति फरार

विराटनगर,७ चैत । मोरङकाे रतुवामाइ नगरपालिका ४ आमबारी गौरिगन्ज सडक खण्डबाट प्रहरीले १५ किलाे गाँजा बरामद गरेकाे छ ।  आमबाडी सडक छेउमा रतुवामाई २ मियाटोलका  बर्ष ५० को भभला भन्ने मेहेरोउदिन मियाले लग्दै गरेकाे गाँजा प्रहरीले बरामद गरेकाे हाे । मियाँले रतुवामाई ४ भद्र चोक बस्ने  शोभादेवी साह र उनका  छोरा. . .


विराटनगरमा साफ च्याम्पियनसिप:फाइनलमा नेपालले भारतलाई हराउन सक्ला?यस्तो छ इतिहास

बिराटनगर चैत ७ । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि शुक्रबार फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपालले उपाधि जित्ने प्रशिक्षक हरि खड्काको दाबी नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हु�. . .


हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको समुहलाई सरकारकाे आब्हान

काठमाण्डाै, ७ फागुन । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका नि�. . .


उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर

उदयपुर, ७ चैत । सुख्खा मौसम बढेसँगै उदयपुरको चुरे क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । केहि दिन यता चुरे क्षेत्रको करिब २ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो लागेको छ । हावाहुरी सुख्खा मौसमले गर्दा डढेलो नियन्त्रण बाहिर गएको हो । गाईघाट डिभिजन वन कार्यालयका निमित्त प्रमुख चूडामणि खतिवड�. . .


छोराले बुवाको हत्या गरेको आशंका, हत्यामा संलग्न छोरा फरार

खाँदबारी,७ चैत । संखुवासभाको खाँदबारी नगरपालिका-११ खाईसोङ गाउँमा छोराले बुवाको हत्या गरेका छन्।६२ वर्षीय भुवनसिं राईका काइला छोरा संजय राईले  आफ्नो बुवाको हत्या गरेको आशंका गरिएको वडा नम्बर ११ का वडाअध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिए। घटनास्थलमा पुगेका वडाअध्यक्ष गुरुङका अनुसार हत्यामा संलग्. . .


प्रभू बैंकले विराटनगरकाे तिनपैनीमा शाखा सञ्चालनमा ल्यायाे

विराटनगर,७ फागुन । प्रभू बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ मोरङ जिल्लाको विराटनगरमा शाखा स्थापना गरेको छ । विराटनगर महानगरपालिका–२ स्थित तिनपैनीमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्य�. . .


ताप्लेजुङको मेरिङदिनमा आगलागी एकजनाको मृत्यु

ताप्लेजुङ,७ चैत । ताप्लेजुङको मेरिङदिन गाउँपालिका-२ सान्थाक्रामा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।  स्थानीय जित बहादुर आङवुङ लिम्बुको घरमा भएको आगलागीमा परी उनकी श्रीमती बर्ष ३५ की बुद्धमाया आङवुङको आगोले डढेर मृत्यु भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ ।  आगलागी ईलाका प्रहरी कार्यालय दोभा�. . .


नेपाली महिला फुटवल टोली विराटेश्वर बृद्धाश्रम पुगेर भने ‘हामीलाई जित्ने आशिर्वाद दिनुस्’

विराटनगर, ७ फागुन । विराटनगर महानगरपालिको हाटखोलामा रहेको विराटेश्वर बृद्धा आश्रममा महिला खेलाडी बृद्ध आमाहरुसँग आशिर्वाद लिन ब्यस्त थिए । कसैले नमस्कार गर्दै गरेका, कसैले आफुलाई आशिर्वाद दिन भन्दैथिए । यसैगरी चलेको थियो, महिला खेलाडीको होली । एकातर्फ होलीको चहल पहल अर्को तर्फ भारतसँगको खेललाई जि�. . .


विराटनगरमा होलीको चहलपहल, मुख्यमन्त्रीले पार्टी कार्यालयमा यसरी मनाए होली (फोटो फिचर)

बिराटनगर, ७ फागुन । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । हिजो पहाडी जिल्लामा मनाईएको होली आज तराईका जिल्लामा मनाईएको हो । दैत्यराज . . .