बिराटनगर असार १७ सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च पुगेको छ । नदीमा पानीको बहाव उच्च भएसंगै गएराती व्यारेजमा खतरा स्वरुप रातो बत्ती बालेर एकतर्फी सवारी संचालन गरिएको थियो । नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिदैं आएको छ । यसैबिच आज बिहान गरिएको मापन अन�. . .
बिर्तामोड । झापाको बिर्तामोडमा आगलागी नियन्त्रण गर्ने बारुण यन्त्र भित्र्याइएको छ । बिर्तामोड नगरपालिकाले बुधबार साँझमा बारुण यन्त्र ल्याइपुर्याएको हो । नेपाल सरकारको ६० लाख र नगरपालिकाको ८ लाख ९० हजार गरी ६८ लाख ९० हजारमा बारुण यन्त्र (दमकल) भित्र्याइएको छ । ५ हजार लिटर क्षमताको दमकल नेपाल सरका�. . .
झापा । मंगलबार राति परेको अविरल वर्षासँगै झापामा आएको बाढीले ८४५ परिवारलाई प्रभावित बनाएको छ । बाढीले २९ लाख बराबरको धनमालमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका मेची, बिरिङ्ग र कनकाई नदीमा आएको बाढीले सर्वसाधारणलाई प्रभावित बनाएको हो । विरिङ नदीले बाँध भत्काउँदा खुदु�. . .
मोरङको इटहरा-५ स्थित सिक्कीमेटोलमा ५ जना सुस्तमनस्थितिका छोराछोरी भएका परिवारलाई सोहि गाविसका गुरागाई परिवारले पक्की घर बनाईदिने भएका छन्। तुलसीराम ढुङगाना र सृजना ढुङ्गानाका पाँचजना सुस्त मनस्थितिका छोराछोरीको लागि इटहरा-४ भौडाहाका कमलादेवी गुरागाईँ र डिल्ली गुरागाईँले घर बनाईदिने भएका हुन्।. . .
इलाम, १६ असार, जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई आज १० वर्ष लामो कारावास सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नं। र ३ (१) बमोजिम कसुर गरेको ठहर गर्दै घिमिरेलाई १० वर्ष कैद र पीडितलाई २० हजा. . .
इलाम असार १७ । गयराती परेको घनघोर वर्षासंगै इलामको दक्षिणी गाविस शान्तिपुरमा ब्यापक क्षति पु¥याएको छ । भूकम्पले हल्लाएका कारण कमजोर भएका डाँडाहरु वर्षासंगै खसेपछि शान्पिुर ५ सिरिसेको धेरै घर जोखिममा परेको स्थानीय गणेश ढकालले जानकारी दिनुभयो । उहांका अनुसार ढकालको घर दुवै तर्फ पहिरो गएको र घरमा सम. . .
धरान, असार १६ : इलाका प्रहरी कार्यालय धरानले चेकजाँचलाई प्रभावकारी बनाउन थालेपछि विभिन्न अपराधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झगडा गर्ने, समाजमा विकृति फैल्याउने र चोरी गर्नेहरु बढ्दै गएपछि असारको पहिलो साताबाट इलाका प्रहरी कार्यालयले जिल्ला ट्राफिक प�. . .
असार १६ बिराटनगर अविरल वर्षाका कारण मेची राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ । मंगलबार रातिदेखि परेको वर्षाका कारण मेचीराजमार्गको हर्कटेदेखि कोल्बुङको किटेनीसम्मको क्षेत्रमा पाँच ठाउँमा पहिरो गएकाले बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् । हर्कटेदेखि कोल्बुङसम्म गएका पाँच वटा पहिरोमध्�. . .
असार १६ बिराटनगर मोरङको मधुमल्लामा बक्रा खोलाको बाढी पस्दा ३, ४,५ र ६ नम्बर वडा डुबानमा परेका छन्। यस्तै बाढीमा परेर मधुमल्ला २ का ८ वर्षीय सुशील थापाको मृत्यु भएको छ । आज बिहान २ बजे बाँध फुटेर बाढी गाउँमा पसेको थियो । बक्राको बाढी पसेर कर्सेनी गाउँ पुरै डुबानमा परेको छ । यस्तै बाढीले गाउँको दुईवटा घर ब�. . .
असार १६ बिराटनगर पानीसँगै परेको चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ । गएराती परेको चट्याङ लागेर काहुले–३ की कमला राई र सावाकटहरे–८ का प्रेम विश्वकर्माको मृत्यु भएको हो । चट्याङ लागेर काहुले–३ की निर्मला राई र मणिराज तामाङ घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी इलामको दानाबारीमा परेको चट्या�. . .
असार १६ काठ्मान्डौ झापाको दमक स्थित रतुवा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । आजविहान ६ बजे इलाम चुलाचुली ६ का ४८ वर्षका सुर्य कुमार राई दमक बजार आउने क्रममा रतुवा खोला तर्दैगर्दा बगाएको प्रहरी चौकी चुलाचुलीका प्रहरी नायव निरीक्षक दिवाकर कटुवालले बताउनुभयो । खोलाले बगाए पछी बेपत्ता भएका राईको खो�. . .
सरोज भट्टराई लीलाराज झापाली दूधे । मुलुकमा असार १५ लाई आआफ्नै ढंगबाट मनाइएको छ । तर, झापाको चन्द्रडाँगीका किसानले सडकमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाएका छन् । यातायात व्यवसायीले जोते भने किसानले रोपेका छन् । किसानलाई यातायात व्यवसायीले पनि सहयोग पुर्याएका थिए । सामुहिक रुपमा बेठी लगाएर पञ्�. . .