समाचार

विराटनगर विमानस्थलमा ठेकेदारको मनपरी, पार्किङको नाममा कानुन विपरित असुली

विराटनगर , ४ फागुन । विराटनगर बिमानस्थलमा पछिल्लो समय बिमानस्थलका सेवाग्राही र पार्किङ ठेकेदारका कर्मचारी बिच विवाद हुँदै आएको छ । पछिल्लो समय नेपाल नागरिक उड्ययन प्राधिकरण बिराटनगरले पार्किङ नयाँ ठेकेदारलाई स्वीकृत गरेपछि सर्बसाधारण माथि बढी रकम असुली हुँदै आएको पाईएको हो । अघिल्लो दिन माघ २९ गत�. . .


विराटनगरमा शिक्षादिप स्पोर्ट्स मिट सम्पन्न

विराटनगर, ४ फागुन । विराटनगर–१० मा रहेको शिक्षादिप बोर्डिङ स्कूलमा भएको ‘शिक्षादिप स्पोर्ट्स मिट २०७५’ सकिएको छ । एक हप्तासम्म भएको मिटमा विभिन्न खेलकुद प्रतियोगिता गर्दै समावेश गरेको थियो । उक्त स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो । स्पोर्ट्स मिटमा दौड, भलिबल, स्पोन रेस, टेवलटेन�. . .


भारततर्फ सुपरी तस्करी गर्ने चार जना महिला विराटनगरबाट पक्राउ

विराटनगर, ४ फागुन ।  नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा   चार जना महिला विराटनगरबाट पक्राउ परेका छन्।  भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएस�. . .


बाँदर समाउन भारतबाट आएका शिकारीलाई खाेटाङमा स्वागत

खोटाङ, ४ फागुन ।  बाँदर समाउनका लागि भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवर शिकारीलाई खोटाङमा स्वागत गरिएको छ ।  अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेको बाँदरलाई समात्नका लागि भारतको खुसीनगरबाट आएका ९ जना पेशेवर शिकारीलाई शुक्रबार दिक्तेलमा स्वागत गरिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति. . .


काठमाडौंकी सावित्रीको शव मोरङको भालुगौंडा जंगलमा

विराटनगर, ४ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भालुगौंडा जंगलमा ५२ वर्षीया सावित्री खतिवडाको शव भेटिएको छ। झापा धुलाबारी पुरानो घर भएकी सावित्री केही समयदेखि परिवारका सदस्यसँगै काठमाडौं तर्केश्वर-१० मा बस्दै आएकी थिइन्। पूर्वपश्चिम राजमार्गबाट करिब ८ सय मिटर उत्तरको जंगलमा माटोको ढ�. . .


धनकुटाबाट दुई जना नेकपाका कार्यकर्ता पक्राउ

धनकुटा,४ फागुन । सरकार विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका धनकुटा जिल्ला सदस्य विज्ञान भनिने मोहन ओझा र धनकुटा ६ का निरज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। विज्ञानलाई धनकुटा नगरपा�. . .


प्रदेशको नाम “विराट प्रदेश” राख्न राजवंशी समाज उत्थान समाजको माग

बिराटनगर, ३ फागुन । प्रदेश नम्बर एकलाई “विराट प्रदेश” घोषणा राख्नु पर्ने भन्दै राजवंशी समाज उत्थान समिति (विराट) ले विराटनगरमा १२ औं वृहत भेला गर्ने भएको छ । राजवंशी समाज उत्थान समिति (विराट) ले शुक्रबार पत्रकार सम्मेलन गरी विराटनगरमा वृहत भेला गर्नुका साथै मोटरसाईकल ¥याली निकाल्ने जनाएको हो । विराट र�. . .


विराटनगरमा एकै दिन १२ जना धनीका हातमा ट्याक्टरको चावी

विराटनगर, ३ फागुन । विराटनगर ३ मा रहेको विवेक अटोमोबाईल्स प्रा.लि ले एकै दिन १२ वटा जोन डियर्स कम्पनीका ट्याक्टर बिक्री गरेको छ । साथै विक्री भएका सवै ट्याक्टरका धनीलाई चावी हस्तान्तण गरेको छ । विवेक अटो मोबाईल्स प्रा.लिले शुक्रबार एक कार्यक्रममा विच ट्याक्टरका धनीलाई भारतबाट आएका जोन डियर कम्पनीका प�. . .


डा. सुनिल शर्माले १ हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउने

विराटनगर, ३ फागुन ।  नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा.सुनिल शर्माले एक हजार बिद्यार्थीलाई चिकित्सा शिक्षा निःशुल्क पढाउने घोषणा गरेका छन् । ३ सय भन्दा बढी विद्यार्थीलाई ‘स्तरीय र महंगो’ चिकित्सा शिक्षा निःशुल्क पढाईसकेका डा.शर्माले जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने उद�. . .


विराटनगरको जेसी बाल स्कुलले ४५ औं बार्षिक उत्सव मनायो

विराटनगर, ३ फागुन । विराटनगर १३ मा रहेको जेसीबाल स्कुलले आफ्नो ४५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । वि.स. २०३० सालमा स्थपाना भएको स्कुलले बिहिबार स्कुल प्राङगणमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । अभिभावक दिवसमा स्कुलमा अध्ययनरत एल.के.जीदेखि कक्षा ९ सम्मका व. . .


मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट: दुई खेलमा पराजित पुर्वाञ्चल खेलबाट बाहिरियो

विराटनगर, ३ फागुन । विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा गुराँस पुस्तकालयले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ११ ले पराजित समुह ए को समुह उप–विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेलमा पराजित भएसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरिएको ह. . .


प्रतिनिधिसभाद्वारा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित

काठमाडौं, ४ फागुन ।  संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ ।  प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो । विधेयकमा प्रदेश र स्थानीय तहमा गएका �. . .