बिराटनगर, ७ फागुन । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले. . .
विराटनगर, ६ फागुन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देशलाई सबल र समृद्ध राष्ट्र बनाउन दुब्र्यसन मुक्त समाज निर्माण गर्नुपर्ने बताए । खेलौं नशा रहित होली नारा सहित विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन मुख्यमन्त्री राइले यस्तो बताए । उनले होली आपसी सदभाव र शान्तिको पर्व रहेकाले यो पर्वलाई सा. . .
विराटनगर, ६ चैत। जीपी फउन्डेशन प्रदेश नम्बर १ को आयोजनामा आज विराटनगरमा होली मिलन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा फउन्डेशनकी अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले आगन्तुकहरुलाई अबिर लगाएर शुभकामना दिईन् । कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहा�. . .
विराटनगर, ६ चैत । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निजी विद्यालयमैत्री वातावरण तयार गर्न आफू सदैव सक्रिय रहने बताएका छन् । विराटनगर प्याब्सनले १४ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्ष, सचिव र सदस्यहरुकालागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मेयर पराजुलीले निजी ब�. . .
काठमाडाै, ६ चैत। सामाजिक संजालमा अमर्यादित तथा अश्लिल कार्यक्रम संचालन गर्ने र अन्तर्वार्ता दिने व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन्। अश्लिल तथा उत्तेजित अन्तर्वार्ता संचालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तर. . .
झापा, ६ चैत । एकीकरण प्रकृयामामा अल्झिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थानीय तहहरूको नेतृत्व टुंगो लगाएको छ। नेकपाले साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थालाई विश्लेषण गरि १५ ओटा स्थानीयतहरूमा अध्यक्ष र सचिवको टु. . .
बिराटनग,६ चैत । बिराटनगरको अप्पन बिराटगढ परोपकार समाजले पुर्वाञ्चल बाल आश्रमका बालबालिकासँग होली खेलेको छ। बिराटनगरमा रहेको पुर्वाञ्चल बाल आश्रमको अगाडिकोे खाली मैदानका एक कार्यक्रमको आयोजना गरी होली खेलेको हो । बाल आश्रमकी अध्यक्ष सीता पोखरेलले आयोजक संस्थालाइ धन्यवाद ज्ञापन गर्दै खुशी व्यक्त �. . .
प्रेम देवान । विराटनगर, ५ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा एक हप्ता अगाडि देखि नै लागेको थियो । होली पर्व आउन केही दिन अगावैदेखि विराटनगरमा होली पर्ब बिभिन्न संस्था तथा ब्यक्तिहरुले मनाउन थालेका थिए । पहाडी भेगमा भन्दा पनि तराईमा होली पर्व छुट्टै तरिकाले मनाउने प�. . .
विराटनगर,६ फागुन । नेपाल र भारतबीच पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता भारतले दोस्रो सेमिफाइनलमा बंगलादेशमाथि ४–० को जित निकालेपछि उपाधिका लागि नेपालसँगको भेट पक्का भएको हो । योसँगै नेपाल र भारत चौथो पटक साफको उपाधिको लागि मैदान �. . .
विराटनगर, ६ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकाम�. . .
प्रेम देवान विराटनगर, ६ चैत । विराटनगरको सहिद रङ्गशालामा बुधबार नेपालको झन्डा बोकेर हुलका हुल मानिस मैदान भित्र प्रवेश गरिरहेका थिए । जारी साफ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता अन्तरर्गत सेमिफाईनलको पहिलो खेलमा श्रीलङ्का र नेपालको खेल भएको थियो । अन्य बेला मैदान भित्र रहेको प्यारफिटमा कमै दर�. . .
मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मुर्तिकारहरु ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लिन छन । राम्रा राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णका लागी पहिलो चरणमा �. . .