संखुवासभा, २५ बैशाख । एक नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुर र संखुवासभाको सिमानामा रहेको लम्सुवाघाटको पुल नौ वर्षसम्म निर्माण नहुँदा आवतजावतमा समस्या भएको छ । संखुवासभाको तुम्लिङटार मनकामना हुर्दै मुख्यमन्त्री राईको गृहजिल्ला तर्ने लम्सुवाघाटको पुल निर्माण नहुँदा भोजपु�. . .
काठमाडौं, २५ बैशाख । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ। सर्वोच्चको मंगलबारको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन प्रक्रिया सबै रोकिएको छ। न्यायाधीशद्. . .
काठमाडौं, २५ बैशाख । बालुवाटारबाट व्यक्तिको नाममा गएकोमध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा सीमित रहेको पाइएको छ । भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनीहरुका परिवारका नाममा झन्डै २५ रोपनी जग्गा देखिएको हो . . .
विराटनगर, २४ बैशाख । राष्ट्रिय पत्रकारिता दिवसकाे अवसरमा प्रदेश १ का चार जना पत्रकारलाई सम्मान गरिएकाे छ । प्रदेश सरकारले आयाेजना गरेकाे कार्यक्रममा नगद एक लाख रुपैयाँ, कदरपत्रसहित वरिष्ठ पत्रकार नकुल काजी, चन्द्र भण्डारी, हर्ष सुब्बा र राजकुमार कार्कीलाई सम्मान गरिएको हाे । सम्मानित पत्रकार चन. . .
काठमाडौं, २४ वैशाख । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा फरक रक्त समूहको रगतको प्रयोगले ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताएको छ । अस्पतालको लापरबाहीले आफ्नो छोरीको ज्यान गएको आरोप परिवारले ल. . .
मोरङ, २४ बैशाख। मोरङको उर्लावारी नगरपालिका-५ मधुमल्ला बसस्टेण्डमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । आज बिहान दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाईकलले पैदल यात्री धनकुटाको डाँडागाँउ बस्ने ७८ बर्षीय लाल बहादुर खड्कालाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । �. . .
झापा, २४ बैशाख। झापाको कन्काई सिँचाई आयोजना नहरको ड्याममा डुबेर कमल गाउँपालिका-४ की ७० बर्षीया दीपामाया गौतमको मृत्यू भएको छ । आज बिहान झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखामा रहेको नहरको ड्याममा बृद्धा डुबेर मृत अवस्थामा फेला परेकी हुन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले शव ब. . .
सोलुखुम्बु, २४बैशाख । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका-६ मा भएको आगलागीमा १५ लाख बराबरको क्षति भएको छ । स्थानीय एक्का बहादुर राईको घरमा अचानक आगलागी हुँदा घर भित्र रहेको लत्ता कपडा, भाँडा वर्तन लगायत घरको सम्पुर्ण समान जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागी प�. . .
विराटनगर, २४ बैशाख । दाइजोमा कार नपाएको भन्दै श्रीमतीसहित छोरीलाई घर निकाला गरेका छन्। विराटनगर-१५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन्।। दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन्। दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निक�. . .
विराटनगर बैशाख २४, प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्. . .
बिराटनगर बैशाख २४ , नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । विराटनगरमा बिभिन्न सांगीतिक समुह, कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि बैशाख २८ गते सेन्ट्रल मलमा गायक सुगम पोखरेल साथै कुटुम�. . .
झापा, २४ बैशाख । ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाता भित्र निर्माण हुन लागेको प्रहरी आवास गृह तथा भान्सा घरको शिलान्याश गरिएको छ। उक्त भवनको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गरेका हुन् । आवास गृहको शिलान्यास पश्चात कार्यक्रमलाई सम्. . .