सिरहा असोज १२ : गत भदौँ २८ गते सिरहा नगरपालिका- २२ बाट सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुट्ने सातजनालाई हतियारसहित सिरहा प्रहरीले पक्राउ गरेको छ। लुटेराले सृजना सामुदायिक सहकारी संस्थाका दुईजना कर्मचारीसँग ३ लाख ९३ हजार रुपैयाँसहित मोटरसाइकल लुटेको थियो। पक्राउ पर्नेमा एक भारतीय र ६ धनुषा �. . .
विराटनगर, १२ असोज । विराटनगर १४ मा रहेको श्रीकृष्ण गोसेवा सदनले संचालनमा ल्याएर केही दिन बन्द भएको वायोग्यास फेरी सुचारु भएको छ। यस अघि वायोग्यास प्लान्टमा प्राविधि समस्या आएपछि झण्डै एक महिना ग्याँस उत्पादन बन्द भएको थियो । गत भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एक साता नबित्दै प्. . .
काठमाडौँ असोज १२ ,पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिका�. . .
बिराटनगर असोज १२ , बिराटनगरमा बिजुलीको पोल सडकमा भाचिएर लडेको छ । बिराटनगरको राधाकृष्ण मन्दिर छेउ पानीट्याकि चौकमा सडक निर्माण गर्ने रोलरले बिजुलिको पोलमा ठक्कर दिएर सडकमा भाचिएर लडेको थियो । प्रतक्ष्यदर्शी सरोज पौडेलले आवर बिराटनगरलाई बताए अनुसार पोलको तारमा करेन्ट थियो र सबै जना सडक पार गर्न डरा�. . .
बिराटनगर असोज १२ , सुनसरीको दुहवीमा दुहवी जेसिजले मिनि म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा २०० जनाले भाग लिन सक्ने जानकारी आयोजकले दिएको छ । “स्वस्थ्य मुटुकालागि दौड“ भन्ने मूल नाराकासाथ बिश्व मुटु दिवसको अवसर पारेर आयोजना गर्न लागिएको म. . .
विराटनगर, १२ असाेज । सङ्खुवासभामा जबर्जस्ती करणीको आरोपमा दुई जना प्रहरी निलम्वित भएका छन् । इलाका प्रहरी कार्यालय आँखीभुईमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरूमाथि १६ वर्षीया किशोरीलाई ज�. . .
सुनसरी, १२ असोज । दुहवी जेसिजले सुनसरीको दुहवीमा मिनि म्याराथुन खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलन गरी असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा दुई सय जनाले भाग लिने जनाएको हो । ‘स्वस्थ्य मुटुकालागि दौड’ भन्ने मूल नाराकासाथ विश्व मुटु दिवसको अवसर �. . .
सुनसरी, १२ असाेज। अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान । अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्या�. . .
विराटनगर, १२ असाेज । विराटनगरमा विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल अन्तरगतको नर्सिङ होममा एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । इनरुवा नगरपालिका ३ की स्मिता श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन�. . .
विराटनगर, १२ असोज । प्रदेश १काे स्थायी राजधानी विराटनगर राख्ने बिषयमा अान्तरिक छलफल शुरु भएकाे छ । प्रदेश सांसदहरुसँग मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामकाे बिषयमा छुट्टा छुट्टै अान्तरिक छलफल शुरु गरेका हुन् । पहिलाे चरणमा अाफ्नै पार्टीका �. . .
धनकुटा, ११ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताहरुलाई संघियताको अनुभूति दिलाउने गरी जिम्मेवार सम्हाल्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । धनकुटामा स्थापना गरिएको शिक्षा विकास र स्वास्थ्य निर्देशनालयको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर १लाई . . .
विराटनगर, ११ असाेज । प्रदेश–१ को प्रदेशसभा बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिमको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथि छलफल भाग लिँदै प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डार. . .