समाचार

प्रदेश उत्कृष्ट हुने विद्यार्थीलाई विराट क्षितिज कलेज दियाे नगद पुरस्कार

विराटनगर,३ फागुन । विराटनगर १२ मा रहेको विराट क्षितिज कलेजले सानु कोईरालालाई छैठौ स्थापना दिवसको अवसरमा सम्मान गरेको छ । कलेजले विराटनगरमा रहेको होटल कंचनजङ्गा पाटी प्यालेसमा एक कार्यक्रम विच छैठौ स्थापना दिवस मनाएको हो । सोही अबसरमा प्रदेश नम्बर एकमा सबैभन्दा बढी अंक ल्याएर पास गर्ने कोईरालालाई सम�. . .


होलीमा ढोलकको कमाल, विराटनगरमा भारतीय ब्यापारी ढाेलकबाट मालामाल

प्रेम देवान । विराटनगर ३ फागुन । गत फागुन २९ गते विराटनगर आईपुगेका भारतको लखनउबाट बिराटनगर आएर ढोलक बेच्दै गरेका ६८ बर्षिय मोजम अली विराटनगर बसपार्क पूर्व खाली चउरमा बसेर ढोलक बनाउने अनि बजारमा लगेर विक्री गर्ने काममा ब्यस्त थिए । आँउदै गरेको होली पर्वलाई लक्षित गरी लखनउबाट विरगन्जको भन्सार नाका हु. . .


लागुऔषध सहित उदयपुरमा १ जना पक्राउ

उदयपुर, ३ चैत । उदयपुरको त्रियुगा नगरपालिका-६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज दिउँसो १ प्रहरी चौकी लालपत्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गरेका सिराहाको लाहान नगरपालिका-५ बस्ने १९ बर्षीय मुस्ताक मिँयालाई पक्राउ गरेकाे हाे ।  चेकजाँच गर�. . .


जंगलमा भएको आगाे गाउँ पस्याे, ३ घरमा क्षति

तेह्रथुम, ३ चैत। तेह्रथुमको लालिगुराँस नगरपालिका-६ सालघारी सामुदायिक वनमा लागेको आगो गाऊँसम्म फैलिदा ३ घर जलेर क्षति भएको छ । आज बिहान   जंगलमा भएको आगलागी फैलिदै गाउँ बसेकाे थियाे । आगलागीबाट सुक बहादुर लिम्बु, समिर लिम्बु र चन्द्र बहादुर लिम्बुको घर जलेर क्षति भएको हो । सुक बहादुर लिम्बुको ढुङगा मा�. . .


विराटनगरको महेन्द्र मोरङ क्यम्पसमा भ्रष्टाचारको आशंका, खर्चको श्रोत खुलेन

विराटनगर, ३ फागुन । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा क्याम्पस प्रशासनले विभिन्न शिर्षकमा हुने गरेको खर्च अपारदर्शी भएको पाईएको छ। अबैध रुपमा रकम खर्च गरेको बारेमा केही महिना अगाडि बिद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । तालाबन्दी पश्चात क्याम्पस प्रशासनले बिद्यार्थीस. . .


विराटनगरको कृषि बजारको साँचो प्रदेश सरकारको हातमा, उद्घाटनकै दिन हस्तान्तरण

प्रदेश १ कै नमुना एकिकृत कृषि बजारको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको सिमानामा निर्माण भएको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । एकिकृत कृषि बजार विराटनगरमा निर्माण भएको आधुनिक बजार प्रदेश स्तरकै नमुना कृषि बजार हो । करिब १६ करोड ४८ लाख ४९ हजारक�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप : श्रीलंका भारतसँग ५-० गाेल अन्तरले पराजित

विराटनगर, ३ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारत श्रीलंकाविरुद्ध ५-०गोल गर्दै जित हासिल गरेको छ।  भारतका लागि पहिलो गोल खेलको ४ मिनेटमै ११ नम्बरकी ग्रेस डाङमेइले गरिन् भने दोस्रो गोल २३ नम्बरकी खेलाडि सन्धिया रङगनाथानले गरिन्। यस्तै इन्दुमाथि काथिरेस�. . .


विराटनगरमा आएर स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भने “सरकारबाट हट्ने सोच छैन”

विराटनगर, चैत ३ गते । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो �. . .


बिराटनगरको मेरिल्याण्ड कलेजमा नेपालमा ख्यातिप्राप्त उद्यमीबाट उद्यमशीलता कार्यशाला हुने

बिराटनगर चैत्र ३,  बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिद्यार्थीको लागि उद्यमशीलता कार्यशाला हुने भएको छ । मेरिल्याण्ड कलेजमा चैत १५ गते उक्त कार्यक्रम हुन् लागेको हो । युवा र उद्यमशीलता बिषयमा हुने उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फक्तरी टिमका प्रमुख कार्�. . .


ओखलढुङ्गा अस्पताल वरपर मदिरा निषेध,बिक्री वितरण र सेवन गरे कारवाही

ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ ।लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो । स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्ष�. . .


पाँचथरको हिलिहाङ्गमा आगलागी:६ घर जलेर नष्ट,जङ्गलको आगो अझै नियन्त्रण बाहिर

हिलिहाङ, चैत ३ गते । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ�. . .


विप्लव माओवादी बारे सरकार कठोर बन्दै, प्रधानमन्त्रीले भने ‘प्रतिबन्ध मात्र हैन अब नियन्त्रण गर्ने’

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शार्मा ओलीले नेकपाको बिप्लव समुहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाईएको बताएका छन् । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समुहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण ग�. . .