समाचार

झापामा यस्तो : अपाङ्गता भएका बालबालिकालाई वर्षैभरि निःशुल्क दूध

भद्रपुर, मङ्सिर १९ गते । झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई. . .


बिराटनगरको नोबेलमा नौ देशका बरिष्ठ न्यूरो सर्जनको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन

बिराटनगर, मंसिर १९। नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ देशका बरिष्ठ न्यूरो सर्जनहरु भेला भएका थिए । कार्यक�. . .


पाँचथरको फिदिममा मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु 

पाँचथर, मंसिर १९ गते । पाँचथरको फिदिम नगरपालिका-३ लाकीखर्कमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । अपरान्ह सवा ४ बजेको समयमा मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईला�. . .


भोजपुरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोजपुर, मङ्सिर १९ गते । नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा . . .


विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा सिटिजन र जनता बैंक बिजयी

विराटनगर, मंसिर १९।  विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा मंगलबार २ खेल सम्पन्न भएका छन् । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा जनता बैंकले नेपाल बैंकलाई ७-१ गोल अन्तरले हराएको छ । जनता बैंकका तर्फबाट डमर मगरले ३ , बिनोद कार्कीले ३ गोल र पे�. . .


मोरङको मिक्लाजुङमा मनोहर जनता माविकोे राहत शिक्षक छनौटमा चलखेल

मधुमल्ला मङ्सिर १९ ,  मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित मनोहर जनता माविकोे राहत शिक्षक छनौटमा चलखेल भएको आरोप लागेको छ । चलखेलको आरोप लगाउँदै सहभागी परीक्षार्थीहरूले परीक्षा बहिस्कार गरेका छन् । परीक्षाका लागि निर्धारण गरेको समयभन्दा २–३ घण्टा ढिला गरी शुरू गरेकाले शङ्कास्पद बनेको परीक्षार्थी. . .


एनआईसी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा

झापा , मंसिर १९ । एन आई सी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा सुरु भएको छ । उक्त शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले उद्घाटन गरेका थिए । उनले उक्त अवसरमा बैंकले अधिराज्यभर पुर्याएको सेवा र सुविधा प्रति जनताको विस्वास रहेको बताए । कार्यक्रममा बोल्दै मेयर शिवाकोटीले बैक�. . .


सीएको सबै काम अब विराटनगरबाटै हुने, १४ जनाले सदस्यताकाे लागि अावेदन दिए

विराटनगर, १९ मंसिर । नेपाल चार्टर्ड एकाण्टेन्ट्स संस्था (आईक्यान)ले आफ्ना सबै सेवा बिराटनगरबाट पनि शुरु गर्ने भएको छ । जसको लागि चार्टर्ड एकाउन्टेन्स (सिए)को सदस्यता देखि सीएको परीक्षाको लागि विराटनगरबाटै सेवा शुरु हुन लागेको हो । विराटनगरबाट ४ बर्ष देखि सीए पढाई हुँदै आएको र यहाँ पढेका बिद्यार्थीहर�. . .


बिराटनगरका युवा इसामे फोरममा सहभागी हुन दुबई प्रस्थान

बिराटनगर मङ्सिर १९ , लायन्स क्लब अन्तरास्ट्रियको डिसेम्बर ५ तारिकबाट दुबइमा सुरु हुन लागेको इसामे फोरममा सहभागी हुन बिराटनगरका ५ युवा दुबइतर्फ प्रस्थान गरेका छन । नेपालबाट थुप्रै लायन्स तथा लियो सहभागी भइरहेको कार्यक्रममा बिराटनगरबाट ५ जना लियो सदस्यहरू कार्यक्रममा सहभागी हुन दुबै तर्फ प्रस्थान ग�. . .


स्वरसम्राट नारायणगोपालको २८ औँ स्मृति दिवस आज

काठमाडौँ,१९ मङ्सिर ।  स्वरसम्राट नायरायणगोपाल गुर्वाचार्यको २८ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रम गरी मनाईँदै छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन्न् । वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन नि�. . .


मोरङबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामै खेलाडी छनौट

विराटनगर, १९ मङ्सिर । मोरङमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रशिक्षक बिहीन अवस्थामा खेलाडी छनौट भइरहेको छ । जिल्ला खेलकुद विकास समिति मोरङको आयोजनामा जारी छनौटमा २२ वटा खेलका खेलाडी छनौट प्रक्रियामा रहेको समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषद्ले सुरुव�. . .


भेंडेटारदेखि तेह्रथुमको टुटे देउरालीसम्म सहायक सडकले काेशी राजमार्ग कमजोर

धनकुटा, १९ मङ्सिर ।  कोसी राजमार्गअन्तर्गत भेंडेटारबाट तेह्रथुमको टुटे देउरालीसम्म सयभन्दा बढी सहायक सडकका ट्र्याक खोलिएका छन्। यसले राजमार्ग कमजोर बन्न थालेको छ। ट्र्याक खोल्दा माटोले नाली पुरिदिने, नालीको पानी सडकबाटै बग्ने गरेका राजमार्गको पिचसँगै अन्य संरचना जीर्ण बन्दै गएको हो। सडक डिभिजन �. . .