उर्लाबारी मङ्सिर १८ । मोरङको उर्लाबारी नगरपालिका- ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को १९ प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । गम्भीर घाइते अमितको उर्लाबार�. . .
बिराटनगर मङ्सिर १८ , बिराटनगर क्रिकेटको उर्वर भुमि भनेर पनि चिनिएको थियो कुनै बेला , धेरै बिराटनगरका खेलाडी सामेल हुने गर्दथे नेपाली राष्ट्रिय टिममा । तर आज हेर्ने हो भने धेरै कम बिराटनगरका खेलाडी राष्ट्रिय टिममा समेल भएको देख्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर बिराटनगरमा युवा खेलाडीहरुको लागि "ट�. . .
बिराटनगर मङ्सिर १८ । एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको हो ।बाबर हायात र स्मित पटेलसँग नेपाली क्रिकेटबारे प�. . .
विराटनगर, मंसिर १८ । विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा नयाँ अभ्यास सुरु गरेको छ । आयोजकले पहिलोपटक छनोटमा परेका प्रतिस्पर्धीलाई आफ्नो अविभावकसहित उक्त प्रतियोगिताका बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । अन्तरक्रियामा आयोजक कमिटीको साथै संचारकर्मी तथा प्राध्यापक. . .
बिराटनगर मङ्सिर १८ , सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो । बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानील�. . .
खोटाङ, मङ्सिर १८ गते । चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछ. . .
सप्तरी, मङ्सिर १८ गते । भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरक�. . .
गाईघाट, मङ्सिर १८ गते । यहाँका केही युवा उखुको व्यापारमा आकर्षित भएका छन् । चिसो मौसममा पनि उखु खाने उपभोक्तामा कुनै कमी नआएपछि ग्रामीण क्षेत्रका युवामा उखुको व्यापारप्रति आकर्षण बढेको हो । गाउँका किसानले उत्पादन गरेको उखु बारीमै गएर आपूmहरूले ठेक्का लिने र हरेक दिन बजारमा लगेर बिक्री गर्ने गरेको त्र. . .
विराटनगर, मंसिर १८। विराटनगरमा कर्पोरेट फुटसलमा सोमबार २ खेल सम्पन्न भएका छन् । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा नबिल बैंकले सानिमा बैंकलाई ४-२ गोल अन्तरले हराएको छ । नबिल बैंकका तर्फबाट रोशन भुजेल र रिकी महर्जनले समान २-२ गोल गरेका थिए। सानिमा बैंकबाट रि. . .
काठमाडौँ, १८ मङ्सिर । मंगलबार काठमाडौँ उपत्यका सहित देशभरको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर सोमबारको तुलनामा चिसो भने नबढ्ने मौमसविद शमिर श्रेष्ठले बताए । उनले अहिले बिहान काठमाडौँ उपत्यकामा बदली भएपनि मध्यान्नपछि घाम लाग्ने जानकारी दिए । काठमाडौँमा सोमबार बिहानको न्यूनतम �. . .
बुटवल, १८ मंसिर । बुटवल–तानसेन सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै चालकसहित एउटा मोटरसाईकल तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार लु३०प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ नदीमा खसेको हो । दुर्घटनामा उक्त मोटरसाइकलमा सवार तानसेन–९ मदनपोखराका गणेश रेग�. . .
काठमाडौं।, १८ मङ्सिर । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया टाइटल जितेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृंखलाले मल्टिमिडियाको टाइटल होल्ड गरेकी हुन् । उनले सबैभन्दा धेरै प्रतिशत भोट ल्याएर उक्त टाइटल जितेकी हुन् । मिस व. . .