समाचार

भेडेटारबाट ५ किलाे गाँजा सहित एक युवक पक्राउ

धनकुटा, १९ फागुन। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५ किलाे गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान  ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१६ प. ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेकाे �. . .


उदयपुरकाे बेलकामा आगलागी, २२ लाखको क्षति

उदयपुर, १९ फागुन। उदयपुरको बेलका नगरपालिका-१ अम्बासीमा रबिन्द्र बहादुर कटुवालको पक्की घरमा  बिद्युत सर्ट भई अचानक आगलागी नहुँदा  करिब २२ लाखकाे क्षती भएकाे छ ।  राती  अचानक आगलागी हुँदा निजको घर भित्र रहेको बा ४० प ३९४१ नम्बरको  पल्सर मोटरसाईकल, घरमा रहेको किराना पसलको सामान , फनिर्चर, अन्य भाडा वर्तन र �. . .


मगमग झापा गोल्डकपको चौथो संस्करण शुरु, झापाकाे विजयी शुरुवात

बिर्तामोड ।  झापा गोल्डकपको चौथो संस्करण शुरु भएकाे छ ।  आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । झापामा जारी प्रतियाेगितामा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले  हङकङ नेप्लीज एका�. . .


नेपाल मै पहिलो पटक बिराटनगरमा क्रिकेट लिगको तयारी, मैदान ब्यवस्थापन हुँदै

शिवम मिश्र(प्रशान्त) बिराटनगर, १९ फागुन । नेपाल मै पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिग प्रतियोगीताको मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । बिराटनगर १९ मा बैजनाथपुरमा रहेको क्रिकेट रंगशालामा आगामी चैत्रको पहिलो हप्तादेखि प्रतियोगिता गर्ने तयारी छ । यतिबेला लिगका आयोजक समिति तथा मैदान. . .


भरतमोहन थोत्रो कमिज लगाएर विराटनगरकाे आदर्श स्कुल जान्थे, छोरी पढाउन अण्डा बेचे

विराटनगर, १९ फागुन ।  २२ वैशाख, १९९३ सालमा महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा जन्मिएका स्वर्गीय भरतमोहन अधिकारी हाल ललितपुर महानगरपालिकामा बस्दै आएका थिए । महोत्तरीको भ्रमरपुरामा काठमालको लप्टन रहेका उनका बुबा रामचन्द्र सरुवा भई जलेश्वर माल अड्डामा हाकिम पदमा  कार्यरत रहेका बेला राणा शाहीले उनका . . .


सुनसरीको मधेलीमा ३२ करोडको लगानीमा शान्ति पार्क बन्दै

सुनसरी , १८ फागुन  । जीवनलाई सकारात्मक बनाउँदै आध्यात्मिक जागरण र पर्यटन विकासको लागि सुनसरीको गढी गाँउपालिका–१, मधेलीमा ३२ करोड रुपैयाँको लगानीमा शान्ति पार्क निर्माण भइरहेको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले २ विगाह २ कठ्ठा १६ धुर जग्गामा शान्ति पार्क निर्माण गरिरहेको हो । ब्रह्मकुमारी राजय. . .


माेरङकाे कानेपाेखरीमा करेण्ट लागेर कामदारको मृत्यु

विराटनगर,  १८ फागुन।  मोरङको कानेपोखरी गाउँपालिका-७ बरगाछीमा राजन तिम्सिनाको घरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जना कामदारको मृत्यु भएको छ ।  १ जना घाईते भएका छन् । तिम्सिनाको घरको दोस्रो तल्लाको पिलरमा रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रडले छुनगई ज्यामि काम गर्ने  बेलबारी नगरपालिका-७ डाँगी. . .


झापाकाे मिलडाँडामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

झापा,१८ फागुन। झापाको बिर्तामोड नगरपालिका-७ मिलडाँडा स्थित पुर्व-पश्चिम भित्रि सडक खण्डमा ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  ट्याक्टर आफैं अनियन्त्रित भई सडकको बायाँ साईडको कल्भर्टमा ठोकिंदा चालक विर्तामोड नगरपालिका-७ बस्ने वर्ष ३२ को अर्जुन मुर्मु गम्भिर घाईते भए�. . .


भरत मोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यूनः अस्पताल

काठमाडौं, १८ फागुन ।  नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औष�. . .


सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन् । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा ट्रकको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएका छ, भने मृतक महिलाका श्रीमान् र छोरा घाइते भएका छन् । पूर्व-पश्चिम सडकअन्तर्गत सप्तरीको बक्धुवा खण्डमा �. . .


प्रदेश नम्बर १ का सामुदायिक विद्यालयलयमा विज्ञान र प्रविधि विषयको अध्यापन गराइने

विराटनगर,  फागुन १८ गते । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन . . .


इलामको चिया बगानमा सुरु गरियो रवर खेती

इलाम फाल्गुन १८ । सरकारबाट ५० वर्षका लागि चिया वगान लिजमा लिएको संघाइ समूहले इलामको चिलिमकोटसँगै सोक्तिम चिया बगानमा रवर खेती विस्तार गरेको छ । रबर खेतीमा श्रमिक कम लाग्ने र कच्चा रबरको बजारसमेत खोज्न सजिलो भएकाले संघाइ समूहले रबर खेती विस्तार गरेको हो । विगत तीन वर्षदेखि समूहले कच्चा रवर उत्पादन श�. . .