वेलवारी । मोरङको बेलबारी ४ का दुर्गा प्रसाद पोखरेल हप्तामा एक पटक बिद्युत प्राधिकरण्मा आउने गर्छन । पोख्रेल भर्खरैमात्रै बसाई सरेर बेलबारी ४ लभित्तिमा आएका हुन ।उनले बस्नका लागी घर बनाए । बयरबन गाविसबाट बसाई सरेर नगरपालिका क्षेत्रमा आएका पोख्रेलले नगरपालिकामा राम्रो बिकास भएको हुन्छ, सेवा सुबिधा प�. . .
झापा । देशका मुख्य सहरमा झैं झापामा पनि सवारी साधनको चाप दिनानु दिन बढ्दै गएको छ । मेची अञ्चल यातायात कार्यालयमा दर्ता भएका सवारी मध्ये करिब ६० हजार सवारी झापामा गुड्ने गरेको तथ्याङ्कले देखाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीरा गिरीले एक जना ट्राफिक प्रहरीको भागमा एक हजार ७१ द. . .
मोरङ, साउन ७ मोरङको विराटनगर-१९ स्थित भट्टिमोडमा गत असार ८ गते सिटी रिक्साको ठक्करबाट घाइते भएका ४८ बर्षिय नारायण महतको विहीबार मृत्यु भएको छ। पैदल हिड्दै गरेका महतलाई को १ ह ३४७२ नम्बरको सिटी रिक्साले ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते भएका महतको गोल्डेन अस्पतालमा उपचारको क्रममा राती १०;४० �. . .
बिराटनगर साउन ७ ,यौन जन्य कार्यमा सँलग्न रहेको आरोपमा इटहरी प्रहरीले ५ जना महिलालाई पक्राउ गरि बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लाहान नगरपालीका ४ सिरहाकी ३६ वर्षिय पार्वती राजवंशी छिन् । उनि लामो समय देखि यहि धन्दा सँचालन गरेर वसेकी र प्रशासनको कारवाहिमा परिसकेकी व्यक्ति हुन् । इटहरी ५ बस्. . .
झापा साउन ६ , तीन दिनदेखिको वर्षाका कारण झापामा आएको बाढीले ३४ घर–परिवार पूर्णरुपमा विस्थापित भएका छन् भने पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बिरिङ नदीको बाढी गाउँ पसेपछि राजगढ–२ का ३ घरपरिवार र घेराबारी ४ र ५ का २३ घर–परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । बाढीको भंगालो गाउँ पसेपछि डुबान भएर विस�. . .
बिराटनगर साउन ६ , पूर्वी पहाडी क्षेत्रमा केही दिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा पानीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन् । आज बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा १ लाख ८३ हजार ६३० क्यूसेक प्रतिसेकेण्ड बाढीको बहाव मापन भएको छ । कोसी नदीमा बा�. . .
बिराटनगर साउन ६ , तेह्रथुम र सुनसरीमा बुधबार दुई जना मृत फेला परेका छन। तेह्रथुमको सिम्ले गाबिस ७ स्थित खोल्सामा सोही ठाउँ बस्ने २६ बर्षिया कमला राई बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी छिन्। मानसिक सन्तुलन ठिक नभएकी कमला गतसाउन २ गते घरबाट कसैलाई केही नभनि हिडेपछि खोजी गर्ने क्रममा घर नजिकै पर्ने खारा �. . .
अविरल वर्षा संगै सिंहया खोलामा पानी बढेर बाढी आएको छ । बाढीले केहि घर हरुलाई डुबानमा समेत पारेको छ । थप बिवरण आउन बाकीं ,तस्बिर : रोशन. . .
विराटनगर साउन ६ , स्थानीय तह पुनःसंरचना आयोगका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी इकाई मोरङ जिल्लामा निर्माण हुन लागेको छ । मोरङमा संघीय संरचनामा जाँदा १३ वटा समूह गाउँपालिका वा नगरपालिका हुने भएको आयोगले जनाएको छ । स्थानीय तह पुनःसंरचना आयोगले देशभर ५६५ वटा इकाई तय गरेको छ । स्थानीय तह पुनःसंरचना . . .
मोरङ साउन ६ , मोरङका तीन नगरपालिकामा सरकारले घोषणा गरेको सडक बत्तीको योजनाको बजेट फ्रिज भएको छ । मोरङका बेलबारी नगरपालिकाको ११ लाख ३८ हजार , सुन्दरदुलारीको २३ लाख ७५ हजार र कोशी हरैचाको ४६ लाख ५० हजार रुपैयाँको बजेट योजना कार्यान्वयनको अभावमा फ्रिज भएको हो । बजेट आउन ढिला भएको हुनाले काम गर्ने समय कम भएक�. . .
बिराटनगर साउन ६ , सप्तरीमा आइतबारदेखि "प्रहरी मेरो साथी" अभियान अन्तर्गत घरघरमा प्रहरीको फोन नम्बर अंकित स्टिकर टाँस्ने कार्यक्रम सुरु गरेको छ। सप्तरी जिल्लाको पाँच नगरपालिका र ९१ गाविसमा कुल एक लाख २१ हजार घरको मुल ढोकामा स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । नागरिकलाई प्रहरीप्रति साथीको जस्तो भाव द�. . .
बिराटनगर साउन ६, अहिले बिराटनगरका हरेक सडकको हाल बेहाल नै छ । अझ बिराटनगर-५ कंचनवारी चोकबाट पश्चिम नोबेल मेडिकल कलेज जाने बाटो हिड्न नसकिने अवस्था छ । करिब २ वर्ष देखि सडक निर्माण तथा नाला निर्माणकार्य संचालित भएपनि सडकको हाल भने उस्तै छ । पुर्व कै ठुलो अस्पताल नोबेल जान दैनिक ५ सयले उक्त बाटो प्रयोग गर्�. . .