सुभाष भण्डारी काठमाडौं, २५ जेठ । राजधानीको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले प्लस २ साइन्सका विधार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यले अनलाइन सिस्टम सुरु गरेको छ । कलेजले प्रविधि तथा डिजिटल पाठ्यक्रम सामग्री उत्पादकसँग सहकार्य गरी स्याटसम नाम दिइएको यो प्रविधि विकास गरेको हो । अनलाइन लर्निङ पो�. . .
विराटनगर, २५ जेठ । नेपालकै पुरानो उद्योगी व्यापारीहरुको संगठन मोरङ व्यापार सँघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । मतदानपछि शुक्रबार सम्पन्न मतपरिणाम अनुशार उद्योग, वाणिज्य, वस्तुगत र शाखा तर्फकै नतिजा आएको हो । ३२ औं कार्यसमितिको निर्वाचन परिणाम अनुशार उद्योग तर्फ अनिल सारडा (२१४), अ. . .
बेइजिङ । चीनमा चार बर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ(परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन । उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाईएको थियो । सुनिताको स्थायी घर सि�. . .
काठमाडौ, २५ जेठ । गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी मानिसलाई सर्पले टोक्ने गर्छ। पहाडको तुलनामा तराईमा सर्प बढी विषालु हुन्छन्। तराईको तुलनामा पहडी सर्प कम विषालु हुने र टोकीहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले पनि धेरै हात्तिनु नहुने चिकिक्सकको सुझ�. . .
काठमाडौँ, २५ जेठ । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्व र मध्य क्षेत्रको मौसम सामन्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी क्षेत्रको मौसम पनि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएक. . .
विराटनगर, २५ जेठ । विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाईकललाई ठक्कर दिँदा ३ जना घाईते भएका छन् । को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाईकल ठोक्किएका हुन्। को २१ प ४३ २४ र स८प २११७ नम्बरको मोटरसाईलमा सवार ४ जनाको अबस्था नै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । तिनैजनाको अबस्था�. . .
विराटनगर, २४ जेठ। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कुटपिट गरेको विरोधमा एक व्यक्तिले शुक्रबार दिनभर सडकमा चक्काजाम गरेका छन् । कटहरी २ मा भएको बिहीबार राति भएको विवाहमा अध्यक्षले कुटपिट गरेको आरोपसहित स्थानीय सुदाम कार्कीले शुक्रबार विहान ८ बजेदेखि ३ बजे सम्म विराटनगर हाटखोलाबाट रंगेली �. . .
बिराटनगर, २४ जेठ । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउन पाउने भएका हुन् । बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको स�. . .
विराटनगर, २४ जेठ । सत्तारुढ नेकपा मोरङको जिल्ला अध्यक्षमा ऋषिकेश पोख्रेल र सचिवमा गणेश उप्रेतीको नाम सिफारिस गरिएको छ । विराटनगरमा आज आयोजित सपथ ग्रहण तथा प्रथम पूर्ण बैठकले अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेतीको नाम सिफारिस गरेको हो । जिल्ला कमिटीले दुवै जनाको नाम सिफारिस गरेर अनुमोदनका लागि केन्द�. . .
विराटनगर, २४ जेठ । उद्योगी व्यावसायीहरुको मुलुककै पहिलो संगठित संस्था मोरङग व्यापार संघको ३२औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। शुक्रबार बिराटनगरस्थित ब्यापार संघको कार्यालयमा सम्पन्न निर्वाचनमा एक पक्षले निर्वाचन प्रजातान्त्रिक प्रक्रियाबाट हुन नसकेको जनाउदै बहिस्कार गरेको छ। बिहान सा. . .
विराटनगर,२४ जेठ। प्रदेश १ को प्रदेश सभाको बैठकमा धरानमा देखिएको डेंगुको संक्रमण बिषयले प्रवेश पाएको छ । प्रदेश सांसद उमिता विश्कर्माले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन । सांसद विश्कर्माले धरानमा स्वच्छ खानेपानीको अभाव रहदा डेंगुको संक्रम�. . .
झापा, २४ जेठ । जङ्गली हात्तीहरु दिउँसै गाउँ पस्न थालेपछि जानकारी मूलक पोस्टरहरु टाँस्न थालिएको छ। स्थानीयलाई सावधानी र सचेत रहनका लागि डिभिजन वन कार्यालय झापा लेसचेतना मूलक पोस्टरहरु टाँस्न थालेको हो। कार्यालयले वडा, सामुदायीक भवन, जंगल पस्ने द्वार र खेतिपाती बढी हुने क्षेत्रहरुमा पोस्टर टाँस्न था�. . .