विराटनगर, २० असार । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । सोही अबसरमा आज साँझ जी.पी.कोइराला फाउन्डेसन मोरङ शाखाले विराटनगरमा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलन पछि कार्यक्रममा नेपाली कांग्रेसक�. . .
भद्रपुर, २० असार । प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले आफू पनि कुनै कार्यालयमा जाँदा सेवाग्राही बन्नुपर्ने कुरालाई ध्यानमा राखेर जनताको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको सेवाप्रवाह बडापत्रको विमोचन गर्दै मुख्य सचिव अधिकारील�. . .
विराटनगर । मजदुर आन्दोलनले जोगवनी नाका हुँदै भारतबाट आयात हुने पेट्रोलियम पदार्थ शुक्रबार आउन सकेन। पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ र पेट्रोलिय ट्यांकर चालक संघको आह्वानमा ढुवानी मजदुरले आन्दोलन सुरु गरेपछि इन्धन आयात ठप्प भएको हो। छ सय बढी मजदुरले भारतको बरौनी डिपोबाट हुँदै आएको ढुवा. . .
नसीम अन्सारी । भुटाहा, २० असार । सुनसरीको हरिनगर गाउँपालिकामा विकासले गति लिएको छ । स्थानीय तह कार्यान्वायनमा गएसँगै विकासको कामलाई प्राथमिकतामा राखेर काम भएको हो । बहुबर्षिय योजनामा रहेका ७ वटा सडकमा २८ किलोमिटर सडक कालोपत्रे भएको हो । २८ किलोमिटर भुटाहादेखि भारतको बस्मतिया जाने सडकको कालोपत्रे गर. . .
विराटनगर २० असार । विराटनगर–९ हिमालय रोडमा रहेको आरागन होटेल स्कूलमा एडी एच.एममा अध्ययनरत विद्यार्थीले खानाका परिकार परीक्षण गरेका छन् । विद्यार्थीले विभिन्न प्रकारका खानाको परिकार बनाएर सहभागिलाई खुवाएका थिए । ४७ जना विद्यार्थी रहेको एडीएचएममा अध्ययनरत रहेको गराएको स्कूलका सञ्चालक विवेक आचार्य�. . .
इटहरी २० असार । इटहरीमा १७ मा रहेको प्रियन्स होटल एण्ड लजले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ परेका छन् । इलाम घर भएकी २५ बर्षिय किशोरीलाई होटलमा जवरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी ५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहर. . .
विराटनगर, २० असार । पत्रकारलाई पुरस्कार दिएको बिषयमा विवाद उत्पान्न भएपछि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारिता पुरस्कार लिने÷दिने सम्बन्धमा निर्देशिका जारी गरेको छ । शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा असार १८ गते बसेको महासंघका पूर्व अध्यक्ष, पदाधि. . .
गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर �. . .
संखुवासभा असार २० – अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजी�. . .
बिराटनगर असार २०, बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा पर्न सफल भएको छ । नेपालका टप १० +२ हरुको लिस्टमा मेरिल्याण्ड कलेज ५ औ नम्बरमा पर्न सफल भएको हो । उक्त टप १० लिस्टमा बिराटनगरबाट मेरिल्याण्ड कलेज मात्रै परेको कलेजका प्रिन्सिपल लक. . .
काठमाडौं , २० असार । जननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सच�. . .
विराटनगर, १९ असार । सन् १९०४ मा वेलायतवाट शुरुवात भएको एशोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए) प्रोफेसनल कोर्षको विराटनगरमा एक दिने सेमिनार आयोजना गरिएको छ । विराटनगर १०, मेनरोडमा रहेको स्कूल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) कलेजमा अध्ययन–अध्यापन गराइने उक्त कोर्ष ३ वर्ष ६ महिना अबधिको रहन�. . .