विराटनगर, १५ जेठ । को बन्छ करोडपतिका पहिलो विजेता विराटनगरका राजिब जैनलाई विराटनगर–१० मा अरनीको सेकेण्डरी स्कूलले सम्मान गरेको छ । एपी वान टेलिभिजनबाट प्रशारणमा रहेको को बन्छ करोडपतिमा पहिलोपटक एक करोड जित्न सफल अरनिको स्कूलका पूर्व विद्यार्थी जैनलाई स्कूलले सम्मान पत्रले सम्मान गरेको हो । राजिव�. . .
विराटनगर, १४ जेठ । विराटनगर र कटहरी गाउँ पालिकाको सीमा भएर बग्ने सिंघीया खोलामा एक समूहले बाँध बाँधेर जग्गा प्लटिङ गरेको छ । विराटनगर–२ र कटहरी–१ को सीमाक्षेत्र भएर बग्ने सिंघीया खोलालाई छेकेर ८ जनाको समूहले जग्गा प्लटिङ सुरु गरेको हो । समूहले खोलाको प्राकृतिक धारलाई परिवर्तन गर्न तारजाली नै लगाएको �. . .
विराटनगर, १४ जेठ । नेपाल बिद्युत प्रधिकरणको टंकीसिनवारी सब–स्टेशनको २ नम्बर ११ केभी ईनकमीङ ब्रेकरमा आगो लागेको छ । केहीबेर अघि टंकीसिनवारीमा नै रहेको सो ब्रेकरमा आगो लागेको हो । ब्रेकरमा आगो लागेरपछि कन्चनवारी, नहर, टंकी र एयरपोर्ट ११ केभीए फिडरहरु अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण बिरराटनगर बि�. . .
विराटनगर १४ जेठ । विराटनगर ९ मा रहेको एक्स्र्पट एजुकेशन एण्ड भिषा सर्भिसले विराटनगर बास्केट बल एकेडेमीलाई साथ दिने भएको छ ।एसईई परिक्षा दिएर बिदामा बसेका विद्यार्थीहरुका लागि जारी तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्टलाई एक्स्र्पट एजुकेशन विराटनगरले टि– सर्ट प्रायोजकको रुपमा सहयोग गरेको हो । एक्. . .
विराटनगर, १४ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरीले एक वर्षको अवधीमा सञ्चालन गरेका विभिन्न अभियानहरु प्रभावकारी बन्दै गएका छन् ।प्रहरीले थालेको समुदायसँग चिया, लागुऔषध नियन्त्रण, मापसे (मादक पदार्थ सेवन) परीक्षा र नागरिकलाई सेवा प्रवाह कार्ड समेतका अभियान बढी प्रभावकारी देखिएको प्रहरीले जनाएको �. . .
विराटनगर, १४ जेठ । लागुऔषध प्रयोगबाट घर र समुदायलाई जोगाउन आमाहरुको भुमिका महत्वपुर्ण हुने सरोकारवालाहरुले बताएका छन् । पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह मोरङले मंगलबारबाट शुरु गरेको लागुपदार्थ उपचार तथा पुनःस्थापना कार्यक्रममा सरोकारवालाहरुले घरको नेतृत्व गर्ने महिलाहरुले नै आफ्ना छोर�. . .
प्रेम देवान/ विराटनगर, १४ वैसाख । विराटनगर प्रदेश नम्बर एकको स्थायी राजधानी हो । स्थायी राजधानीसँगै बिराटनगरको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त हुन थालेको छ। सवारीका चापहरु बढेका छन् भने सर्बसाधारणको आउजाउ बढ्नुले हरेक दिन ट्राफिक ब्यवस्थापनमा समस्या हुन थालेको छ । एकातर्फ विकासको काम जारी छ भने अर. . .
बिराटनगर जेठ १४ , बिराटनगरमा पहिलोपटक मारवाडी स्विमिङ कम्पिटिशन हुने भएको छ । नेपाल अग्रवाल युवा मंचको आयोजनामा उक्त स्विमिङ कम्पिटिशन जेठ २५ गते हुने भएको छ । बिराटनगरको सेन्ट जोसेफ स्कुलको स्विमिङ पुलमा उक्त प्रतियोगिता हुनेछ भने प्रतियोगितामा महिला र पुरुष दुबैले सहभागिता जनाउन पाउनेछन । प्र�. . .
विराटनगर, १४ जेठ । विराटनगर आईपुगका नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लब समुहलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ । विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले यस्तो बताउनु भएको हो । उहाँले सरकारले विप्. . .
विराटनगर, जेठ १४ गते । विराटनगर महानगरपालिका धेरै पुरानो शहर भएर पनि बजारमा विश्राम लिने र शौचालय प्रयोग गर्ने सुविधाको अभाव अब नहुने भएको छ । औद्योगिक नगरी, राजनीतिज्ञको कर्म एवं जन्मभूमिले चिनिने विराटनगर महानगरपालिकाको वडा नं ९ अन्तर्गत बजार क्षेत्रमा सुविधासम्पन्न शौचालय र उद्यानको अभाव थियो । . . .
बिराटनगर जेठ १४ , एपी १ टेलिभिजनबाट प्रशारणमा रहेको "को बन्छ करोडपति" मा पहिलोपटक एक करोड जित्न सफल बिराटनगरका राजिव जैन हाल बिराटनगरमा रहेका छन् । बिराटनगरमा बिभिन्न सस्थाले उनलाई सम्मान गर्ने क्रम जारी रहेको छ । यस्तै ,आज बिराटनगरमा रहेको अरनिको स्कुलमा राजिब जैनलाई सम्मान गरिएको छ । राजिबले बिराट�. . .
सुनसरी, जेष्ठ १४ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिड�. . .