समाचार

पाँचथरको फालेलुङ ट्याक्सी दुर्घटना : वडाध्यक्ष राईसहित ६ जना घाइते

पाँचथर,३० असार ।  पाँचथरको फालेलुङ गाउँपालिका–६, बरभञ्ज्याङमा शनिबार दिउँसो ट्याक्सी दुर्घटना हुँदा फालेलुङ–६, का वडा अध्यक्ष सुजाता राईसहित चार जना गम्भिर घाइते भएका छन् । सदरमुकाम फिदिमदेखि फालेलुङ गाउँपालिकासम्म जाँदै गरेको मे १ ज १२४० नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा वडा अध्यक्�. . .


कृष्ण पहाडीसहित ३१ जना अधिकारकर्मी गिरफ्तार

काठमाडाैं, ३० असार । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाका क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।  समाजले सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध. . .


सरकार छिट्टै एकोहोरो भयो : नेता सिटौला

झापा, ३० असार । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार छिट्टै एकोहोरो भएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अघिल्ला सरकारले केही समयसम्म काम गरेर एकोहोरो भएको हामीले देखेका थियौं तर दुई तिहाईको यो �. . .


“मिडिया फुटसल कप” जारी , सेमिफाइनलमा यी टिम पुगे !

बिराटनगर असार ३० , “मिडिया फुटसल कप” मैत्रीपूर्ण फुटसल प्रतियोगिता आज जारीरहेको छ । खेलमा सेमिफाइनलमा अहिलेसम्म मकालु टेलिभिजन , कोशी एफएम , न्यु सृष्टि दैनिक र नागरिक पुर्बेली दैनिक पुग्न सफल भएको छ ।  हिट एण्ड ह्याङ आउट फुटसलमा जारीरहेको उक्त प्रतियोगितामा पहिलो खेलमा नागरिक दैनिकले नेपाल टाइम्सल�. . .


बिराटनगरबाट नाईट्रोसन ट्याव्लेटसहित २ युवा पक्राउ 

मोरङ, असार ३० गते । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको ३ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित सुनसरी धरान १५ बस्ने ३६ बर्षिय धन कुमार राई र पछाडि सवार २२ बर्षिय रोशन श्रेष्ठलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । शुक्रबार ब. . .


मोरङमा माछा मार्ने क्रममा महिलाको मृत्यु

मोरङ, असार ३० गते । मोरङको मिक्लाजुङ गाउँपालिका ५ स्थित धानखेति भन्ने ठाउँमा शुक्रबार माछा मार्ने क्रममा एक महिलाको मृत्यु भएको छ । मौवाखोला गाउँपालिका १ बस्ने अनिष तामाङको श्रीमती २७ बर्षिय शर्मिला राई माईत आएको समयमा स्थानीय सोल्टी खोलामा माछा मार्ने क्रममा खोलाको पानीमा डुबेर गम्भीर भनेकी थिई�. . .


धनकुटामा बृद्धालाई कुटपिट गरी लुटपाट गर्ने पक्राउ, बृद्धाको मृत्यु 

धनकुटा, असार ३० गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ परेवादिनमा शुक्रबार एक बृद्धाको कुटपिटबाट मृत्यु भएको छ । बिहान अन्दाजी १० बजे घरमा कोहि पनि नभएको समयमा ६० बर्षिय नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला स�. . .


घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु

झापा । कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई ल�. . .


‘बहुविवाह’ मा कानूनी उपचार खोज्दैनन् महिला

–कविता उपाध्याय ।  लिबाङ–राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ । तर पनि रोल्पामा श्रीमान्ले दोस्रो विवाह गरेका धेरैजसो महिलाले यस विषयमा आफूहरु. . .


विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानद्धारा साहित्य पुरस्कार बितरण, ७ जना पुरस्कृत

विराटनगर, २९ असार । प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ७ जना स्रष्टालाई शुक्रबार पुरस्कृत गरेको छ । २०३९ सालमा स्थापित प्रतिष्ठानले २०७४ सालको प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई समर्पण गरेको छ । त्यस्तै लीलानाथ–विश्वमञ्जरी प्रतिभा पुर. . .


विराटनगरको रानीका युवाले सशस्त्रसँग मिलेर यस्तो गरे

विराटनगर, २९ असार । विराटनगर १६ मा रहेको लालीगुराँस स्पोर्टिंग क्लब भट्टीमोड र शसस्त्र प्रहरी बल रानीद्वारा सरसफाई अभियान शुरु भएको छ । रानीको भट्टीमोडदेखि मिल्स मा.वि.सम्म पहिलो दिन सडक किनारमा सरसफाई गरिएको हो । सरसफाई अभियानमा स्थानिय युवा, संघसंस्था समेतको उपस्थितीमा सरसफाई आयोजना गरिएको थियो । . . .


नयाँ बिद्यार्थीलाई अर्किडमा अभिमुखिकरण

विराटनगर, २९ असार । विराटनगरको अर्किड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई अभिमूखिकरण गरेको छ । कलेजमा भर्ना भएका ११ औं ब्याचका नयाँ विद्यार्थीहरुलाई शुक्रबार अभिमुखीकरणको आयोजना गरेको हो । हिसान मोरङका अध्यक्ष बलराम पन्त, अर्किड कलेजका प्रिन्सिपल दिपेश बाँस्तोला, एन प्याब्सनका केन्द्र�. . .