विराटनगर, ८ कात्तिक । झण्डै एक बर्षको मधेश बन्द अनी ६ महिनासम्मको नाकाबन्दीको समयमा बिराटनगरमा सिटी सफारी भर्खरै भित्रिएको थियो । सिटी सफारी भित्रिएको बेला सर्बसाधारणको आवत जावतको लागि निक्कै राहत दिएको थियो । २०७१ सालमा छिटफुट रुपमा भित्रिएको सिटी सफारीले त्यो बेला निक्कै सर्बसाधारणलाई ठुलो राहत �. . .
गुल्मी, ८ कात्तिक । गुल्मीमा बुधवार साँझ भएको जीप दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन् । ज्यान जानेमा इस्मा गाउँपालिका–२, पालुखाका १५ वर्षीय विमल केसी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधवार बेलुकीपख सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिकाको हस्तिचौरतर्फ ज�. . .
स्याङ्जा, ७ कात्तिक । स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्षले प्रहरी जवानमाथि हातपात गरेका छन्। पूर्व एमालेबाट निर्वाचित खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीलाई हातपात गरेका हुन्। क्याक्मी र दार्सिङका युवाहरुबीचकाे भलिबल प्रतियोगितामा भएको झगडालाई साम्य पार्न नसकेको भन्दै मानन्�. . .
काठमाडौं, ७ कात्तिक । चलचित्र ʻजय भोलेʼले आफ्नो लगानी सुरक्षित गरेको छ । दशैंको अवसर पारेर असोज ३० गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा लगानी सुरक्षित गर्न सफल भएको निर्देशक अशोक शर्माले जानकारी दिए । १ करोड ३५ लाख रुपैयाँ लगानीमा बनेको चलचित्रले एक सातामा देशभरबाट ३ करोड २ लाख ७�. . .
उदयपुर, ७ कात्तिक । छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मानव मलमुत्र खुवाइएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीकी ७५ वर्षीय वृद्धालाई मलमुत्र खुवाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आफू एक्लै बसी गुजारा गर्दै आएकी वृद्धालाई छिमेकीको परिवारै मिले. . .
विराटनगर, ७ कात्तिक । अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि भन्सार विन्दुमा गरिएको कडाइसँगै विराटनगर भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व तयारी कपडाबाट सङ्कलन गरेको छ। कार्यालयले तयारी कपडाबाट मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (साउनदेखि असोजसम्म) ५५ करोड ८८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्क. . .
लमजुङ, ७ कात्तिक । चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न गएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुन् । तिलिचो त�. . .
विराटनगर, ७ कात्तिक । नेपालको मेची नदीबाट करिब ४ घण्टा २ सय किलोमिटरको दुरीमा रहेको भारतको पस्चिम बंगाल राज्यको एक जिल्ला हो कुचबिहार । यहा अधिकांशको आय आर्जन न्युन रहेको छ । कतिपय त्यहाँबाट नेपालका ईटाभट्टामा काम गर्नको लागि परिवार सहित आउने गरेका छन् भने कतिपय यही कुच बिहारमा कृषि पेशालाई अँगालेर ब�. . .
बिराटनगर, ७ कार्तिक। प्रतिवन्धित लागूऔषध सहित मोरङको बिराटनगर महानगरपालिका-४ कंचनबारी चौकबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सि.आर. भी. भट्टाचौकबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१६ बस्ने बर्ष ३३ को तिलक लोहार र धरान-१३ बस्ने बर्ष १८ को बिकेश रुम्बालाई पक्राउ गरि�. . .
झापा, ७ कार्तिक । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकामा मोटरसाईकल र स्कुटर एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ६ प २६०५ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको को३२प ५७५७ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको �. . .
बिराटनगर कार्तिक ७ , पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको लागि बिराटनगरको विराटनगर टाइटन्स तयारीमा ब्यस्त रहेको छ । टिमका मुख्य प्रशिक्षक महेश रिजालले खेलाडीलाई त्रिभुवन विश्वबिद्यालयको क्रिकेट ग्राउण्डमा प्रशिक्षण दिएका थिए । पीपीएलको उद्घाटन खेलमा स्थानी. . .
भोजपुर, ७ कात्तिक । षडानन्द नगरपालिका–५ आँपटारमा चिर्पट प्रहारबाट गम्भीर घाइते सुुरेश राईको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। २६ वर्षीय राईलाई मगलबार सोही स्थान बस्ने २७ वर्षीय पञ्चबहादुर भनिने मानबहादुर मगरले चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते राईलाई उपचारका लागि संखुवासभाको तुम्�. . .