झापा, पौष ०३ । झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा सोमवार स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राती साढे ११ बजे पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको मे ९ प २५८१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते झापा अर्जुनधारा नग�. . .
सुनसरी, पौष ०३ गते । सुनसरीको कोशी गाउँपालिका-२ मा अर्नाको आक्रमणबाट सोमवार १ जना घाइते भएका छन् । राती १० बजेको समयमा सोही स्थान बस्ने वर्ष २३ को धर्मेन्द्र उराव लाई आफ्नै घर बाहिर बसी रहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो । अर्नाको आक्रमणबाट घाइते उरावलाई उपचारको लागि जिल्�. . .
तेह्रथुम, पौष ०३ गते । तेह्रथुमको आठराई गाउँपालिका-४ बाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २६ को डोलेश्वर लिम्बु पक्राउ परेका हुन् । लिम्बुले बालिकालाई ललाई फकाई गत मंसिर २६ गते जवरजस्ती करणी गरेको भनि पिडीत बालिकाको आमाले दिएको उजु�. . .
विराटनगर, पुस ३। विराटनगरमा भविष्य स्टीम च्यालेन्ज आयोजना गरिने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु उक्त कायक्रममा हुने छ । विद्यालयस्तरमा काम गर्दै आएको "कारखाना" नामक संस्थाले भविष्य स्टीम च्यालेन्ज आयोजना गर्न लागेको हो । प्रतियोगितामा मोरङ �. . .
विराटनगर, ३ पुस । मोरङमा सुनचाँदी पसलबाट करिब तीन लाख बराबरको सामान चोरी भएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका-१ शिखर चोकस्थित सोही ठाउँ बस्ने गणेश विष्टको सगमाथा सुनचाँदी पसलबाट आइतबार राति तीन तोला सुन र दुई किलो चाँदी चोरी भएको हो। करिब तीन लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन. . .
बिराटनगर पुष ३ , बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द रहेको अवस्था रहेको छ । सोमबार रातिदेखि नै बिराटनगर लगायतका ठाउँमा बिजुली छैन । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार केहि प्राबिधिक समस्या आएको कारण बिजुली गएको बताएको छ । समस्याको समाधान गर्ने काम भइरहेको र केहि . . .
ताप्लेजुङ पुष ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ को खेजेनिममा पहिलो पटक सवारी साधन पुगेको छ । स्थानीयबासीले तमोर नदी माथी काठको मोटरेवल पुल निर्माण गरी गाउँमा सवारीसाधन पुर्याएका हुन् । स्थानीयको सकृयतामा एक साता बढी समय लगाएर बनाइएको यो पुल हुँदै सवारीसाधन ओहोरदोहोर गर्न थालेका छन् ।खेजेन�. . .
सप्तरी पुष ३। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घ�. . .
बिराटनगर पुष ३ । बिराटनगरमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट बिराटनगरमा जाडो बढेको छ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौस�. . .
विराटनगर, २ पुस । विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विद्यार्थीले गर्ने बिभिन्न आन्दोलनका कारण अस्तब्यस्त बन्न थालेको छ । बिभिन्न नाममा भएको आन्दोलनका कारण क्याम्पस जर्जर हुँदै गएको छ । सोमबार दिउँसो बिद्यार्थीले क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाको कार्यकक्षमा तोडफोड गर्नुका साथै ब. . .
विराटनगर, २ पुस । दिवगंत पत्रकार कोशराज रेग्मीको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि तीन लाखको अक्षयकोष खडा गरिएको छ । कोष स्थापनाका लागि स्वर्गीय कोशराज रेग्मीका परिवारको तर्फबाट तीन लाख रुपैया“को चेक सोमबार नेपाल पत्रकार महासंघ मोरङ शाखालाई हस्तान्तरण गरिएको हो । वरिष्ठ पत्रकार कोश�. . .
विराटनगर, २ पुस । प्रदेश नं. १ मा पुस लागेसँगै बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनिकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न भन्दै सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले केही दिन अगाडी देखि नै पुस १ गते द. . .