एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउँपालिका, लखन्तरीमा एघारौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकको सो शाखारहित बैंकिङ सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाको उपाध्यक्ष फुल कुमारी चौधरीले गरेकी हुन् । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा मनचन चौधरीलाई न�. . .
भारत, (कटिहार) ८ असार । भारतीय बजारमा नेपाली बालबालिकाहरु बेचिने क्रम पुरानै हो । तर कामदारको रुपमा नेपाली बालबालिका भारतको बिहार, बंगाल, उत्तरप्रदेश, जुगरात तथा दिल्लीसम्म पुग्ने गरेको पाईन्छ । आफन्त पत्ता लागेका बालबालिका फर्कने गरेको भएपनि आफन्त फेला पर्न नसकेका बालबालिकाहरु बन्दी जतिकै जीवन बिता�. . .
बिराटनगर असार ८ , विराटनगरको नेपाल बजारले बालबालिका लक्षित नयाँ योजना ल्याएको छ । नेपाल बजारले विराटनगरमै पहिलो पटक गेम जोन संचालनमा ल्याएको हो । आजबाट उक्त गेम जोन बिराटनगरस्थित नेपाल बजारमा संचालन हुने छ । विराटनगरमा अहिलेसम्म ईलोक्ट्रोनिक्स माध्यमबाट खेलाईने खेल स्थल नभएको कारण विराटनगरमा पह�. . .
रविन भट्टराई झापा, असार ८ । यो वर्ष झापासहित अधिकांश जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै अधिकांश फलफूल बजारमा तराईमा उत्पादित आँपले नै माग धानिरहेको देखिन्छ । फलफूलको राजा भनेर चिनिने आँपको सिजन भएको कारण यतिबेला फलफूल पसलमा आँप नै बढी देखिने गरेको छ । अधिकांश फलफूलबजारको मागल�. . .
बिराटनगर,८ असार । मोरङको उर्लाबारी – ५ एरोमा होटलमा आज बिहान विश्वकप फुटवल हेर्ने क्रममा बिवाद हुँदा चक्कु प्रहारबाट एक युवक घाईते भएका छन् । बिहान ३ बजे बिवाद हुँदा उर्लाबारी वडा नम्बर ६ का वडा सदस्य समेत रहेका अन्दाजी ४० वर्षिय सचिन शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा सोही वडाका २७ वर्षिय बि�. . .
विराटनगर असार ८ । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेजका विएचएम चौथो सेमेस्टरका विद्यार्थीहरुले तारे होटल तथा रेस्टुरेन्टहरुको थ्रीडी डेमो प्रर्दशनी कलेजमा सम्पन्न गरेका छन् । आफुले पढेका विषयहरु प्रस्तुत गर्दै होटल तथा रेस्टुरेन्टमा समावेस हुनु पर्न�. . .
मोरङ, असार ८ गते। मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ। “घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ। ब. . .
मोरङ, असार ८ । मोरङस्थित गछिया खोलाबाट अवैध रुपमा ढुङा निकाल्ने तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी पठाईएको छ। सुन्दरहरैचा नगरपालिका ६ र ७ स्थित गछिया खोलाबाट ढुङा निकाल्ने को २ त ७५४९, को २ त ५४१६ र को २ त ७८४७ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितिक�. . .
विराटनगर, ८ असार । बर्षा शुरुभएसँगै विराटनगरवासी गत बर्षको अबस्था दोहोरिने हो की भन्ने चिन्तामा छन् । उनीहरु गत बर्षको जस्तो डुवान बिराटनगरले खेप्न नपरोस भन्दै बिराटनगर महानगरपालिकालाई समेत झक्झक्याई रहेका हुन्छन् । निकाश नाला सफा नहुँदा गत बर्षको बर्खामा बिराटनगर जलमग्न भयो । सानो बर्षामा पनि जलम. . .
८ असार । रुसमा जारी विश्वकपमा फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ । समूह सी अन्तर्गत विहीबार राति भएको खेलमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुलाई १–० गोलले हराउँदै फ्रान्सले विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको हो । लगातार दोस्रो पराजयपछि पेरु भने विश्वकपबाट बाहिरिएको छ । पेरुले पहिलो खेलमा पनि . . .
८ असार । क्रोएसियासँग पराजित भएसँगै साविकको उपविजेता अर्जेन्टिना जारी विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । गएराति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोल अन्तरले पराजित गर्यो । क्रोएसियाको जीतमा मोड्रिक, र्याकिटिक र रेबिकले १-१ गोल गरे । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । गो�. . .
विराटनगर, ८ असार सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमुद्दामा पुर्र्पक्षको लागि थुनामा रहेका नौ जना अभियुक्तहरुले जिल्ला अदालत मोरङको आदेशमा चित्त नबुझेपछि १७ नम्बरको लागि निवेदन दर्ता गरेका छन् । मोरङ जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेपछि सादा तारेखमा आफुहरुलाई छाड्न माग राख्दै उनीहरुले उच्च अ�. . .