समाचार

कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु

सुनसरी । सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुने २ जनाको सनाखत हुन बाँकी छ । डोजर बोकेको ट्रक १९ नम्बर ढोका फुटाएर सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी पुगेर ट्रकमा रहेकाहरुको उद्दार गरेपनि गम्भीर घ�. . .


बिराटनगर-१२ मंगलबारे हटियाबाट महिलाको सिक्री तान्दै गर्दा चोर समातिएपछि…

बिबेक दाहाल , बिराटनगर असार ६ , बिराटनगर-१२ स्थित मंगलबारे हटियाबाट महिलाहरुको सिक्री तान्दै गर्दा चोर समातिएका छन्। हरेक मंगलबार लाग्ने उक्त ठाउको हटियामा बिराटनगर-१२ कै संगीता मण्डलले लगाएको सिक्री तान्दै गरेको अवस्थामा विरगन्ज घर बताउने रमेश राय समातिएका छन् । सिक्री तान्दै गर्दा संगीताले थाहा प�. . .


ओबी सर्भे : समयमा काम नगर्ने ठेकेदारको लाइसेन्स रद्ध गर्नुपर्ने (रिपोर्ट हेर्नुहोस)

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा विकासको नाममा बिनाश गर्ने ठेकेदारलाई कस्तो कारवाही गर्नुपर्ला ? भन्ने प्रश्नमा १०८३ मत हामीलाई प्राप्त भएको छ। हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (८४%, ९०६) ले उनीहरुको लाइसेन्स रद्ध गर्ने भन्ने मत दिएका छ�. . .


 विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

बिराटनगर , असार ६ । विराटनगर-१८ मा मंगलबार बिहान मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन। दक्षीणबाट उतरतर्फ जादै गरेको अन-टेस्ट मोटरसाइकलले ठक्कर दिएर विराटनगर-१८ का ४५ वर्षीय सन्नत राजवंशी घाइते भएका हुन। त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भारत अररिया पिप्राहा बस्ने ३३ वर्षी. . .


विराटनगर-१२ को सुकुम्बासी बस्ती भत्काउन लागेपछि सुकुम्बासीहरु आन्दोलित

बिराटनगर असार ६ , विराटनगर महानगरपालिकाले विराटनगर १२ सिमराही टोलस्थित सुकुम्बासी बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेपछि सुकुम्बासीहरु आन्दोलित भएका छन् । विराटनगर १२ स्थित सिमराही टोलका सुकुम्बासीहरुले विराटनगर महानगरपालिको बस्ती भत्काउन ३५ दिने सूचना जारी गरेकोमा आन्दोलित भएका छन् । तर सडक बि�. . .


विराटनगर सडकका हाट बजार साउन देखि हट्दै, यसरी हुन्छ ब्यवस्थापन

विराटनगर, ६ असार । विराटनगरमा मुख्य सडकहरु पुरै ढाकेर लाग्ने हाट बजार अब भने हटाईने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गते देखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । प्रदेश १को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाट बजार ब्यवस्थापन गर्न नसक्दा सडक अस्तब्यस्त हु�. . .


प्रदेशको रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक पारित, एकलाखसम्म जरिवाना हुन सक्ने

विराटनगर, ६ असार । एक नम्बर प्रदेश सरकारले ल्याएको एफएम रेडियो, र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित संसदबाट पारित भएको छ । प्रदेशसभाकोे बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक संशोधन सहित पारित गरेको हो । संसदमा पेश भएको विधेयकका ३ वटा �. . .


मायाँ जालले सुनितालाई न घरको बनायो न घाटको, १२ दिन देखि अस्पतालको बेडमा (भिडीयो सहित )

प्रेम देवान /आवर विराटनगर डट नेट विराटनगर, ५ असार । मोरङको जहदा गाँउपालिका वडा नम्बर ४ सिसौबारीका सन्तोष सिहले नातामा सोल्टीनी पर्ने एक युवतीसँग प्रेमसँग प्रेम गरे । मायाँ जालमा पारे अनी ति युवतीसँग सँगै बस्ने र बिहे गर्नेसम्मको आश्वासन ति युवतीलाई दिए । लामो समयसम्म ति युवा र युवतीको प्रेम लम्बियो, ख्. . .


विश्वकप २०१८ को पहिलो रेड कार्ड सान्चेजलाई, जापानले पेनाल्टीबाट गोल हान्यो

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । खेलको तेस्रो मिनेटमै कोलम्बियाका खेलाडीले हातले बल रोकेपछि जापानले पेनाल्टी पनि पायो । सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी �. . .


धनकुटामा बस दुर्घटना, ३० जना घाइते

धनकुटा , ५ असार। कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६, चारखोले गोलाईमा मंगलबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । रौतहटबाट कृषि सम्बन्धी अनुसन्धानको लागि धनकुटातर्फ भ्रमणमा आएको ना ५ ख ३३२८ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुदाँ दुई दर्जन. . .


मेस्सीलाई भेट्न चार महिना लगाएर साइकलमा रुस पुगे एक समर्थक

काठमाडौं, ५ असार। फूटबल विश्वकपको रौनक विश्वभर छाएको छ । सम्भव हुनेहरूले रुस पुगेर, नहुनेले समूहमा जम्मा भएर वा घरमै बसेर विश्वकपको मज्जा लिइरहेका छन् । यस्तैमा एक भारतीय युवा यस्ता पनि छन्, जो विश्वकप हेर्न र अर्जेन्टिना टीमका कप्तान लियोनल मेस्सीलाई भेट्न साइकल चढेर रुस पुगेका छन् ।केरलाका २८ वर्षी�. . .


प्रधानमन्त्री केपी शर्मा ओली  चीन प्रस्थान

काठमाडाैं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार  चीन प्रस्थान  गर्नुभएको छ । १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो । हिमालयन एयरलाईन्सको विमान चार्टर गरि चीन उडेको नेपाली टोलीमा प्रधानमन्त्. . .