ओखलढुङ्गा, रासस । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुनः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडौं–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताए �. . .
सुनसरी, २१ असाेज । कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । केही समय देखि ईटहरीका बिभिन्न स्थानहरुमा एक महिला कोठा खोज्न आउने बहाना बनाउदै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको भन्ने स्थानीयवासीको गुनासो आउन थाले पछी संभावित महिला माथी निगरान�. . .
झापा, २१ असाेज । झापाको भद्रपुर नगरपालिका-५ मेची खोला नजिकबाट प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी-१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा गुर. . .
खोटाङ, २१ असाेज । खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-१३ नुनथला बस्ने जोगमाया राईको घरमा आगलागी हुँदा २ लाख २३ हजार मूल्य बराबरको क्षति भएको छ । शनिवार राती साढे ९ बजे राईको घरमा रहेको किराना पसलमा खाना पकाउने क्रममा अचानक आगलागी भई पसलमा रहेको किराना सामान, कस्मेटिक लगायत फर्निचरको सामान जलेर नष्ट भए�. . .
बिराटनगर असोज २१ । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो । रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरन. . .
काठमाडौँ, २१ असाेज । गत साउनमा स्वास्थ्य सेवा विभागले गरेको एकहजार ७०० स्वास्थ्यकर्मीको सरुवामा व्यापक त्रुटि भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानविन समितिले विभागले गरेको सरुवामा त्रुटि भएको निष्कर्ष निकालेको छ । विभागले साउन १७ गते गरेको सरुवामा विवाद भएपछि स्वास्थ्. . .
काठमाडौं, २१ असाेज । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा व�. . .
विराटनगर, २१ असोज । राष्ट्रिय माडवाडी युवा संगठनले भारतको केरला राज्यमा आएको बाढी पीडितको सहयोगको लागि २ लाख ४० हजार सायहेग गरेको छ । सिलगुढीमा अखिल भारतिय माडवारी युवा मञ्चकाका केन्द्रीय महामन्त्री उमेश गर्ग, पस्चिम नेपाल सिक्कीमका प्रान्तिय अध्यक्ष विपुल शर्मा, राष्ट्रिय संयोजक अमृत धारा,नितिन ग�. . .
विराटनगर, २१ असोज । प्रयोगशाला गुणस्तर ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम बिराटनगरमा शुरु भएको छ । मोरङ व्यापार संघ परिसरमा रहेको नेपाल वातावरणीय सेवा केन्द्रले तालिमको आयोजना गेको हो । मोरङ व्यापार संघ, विराटनगर महानगरपालिका, जिल्ला समन्वय समिति मोरङ, सुनसरी र झापा सरोकार निकायको सहकार्यमा तालिम आयो�. . .
भक्तपुर, २० असाेज । राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कुल पाँच लाख ४८ हजार ४ सय ४५ जना परीक्षार्थीको सहभागिता रहेको थिय�. . .
विराटनगर, २० असोज । प्याब्सन नगर विराटनगरको प्रथम अधिबेशनबाट कार्यसमितिमा निर्वाचित भएका नयाँ पदाधिकारीहरूले पदस्थापन गरिएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि निर्वाचित भएका नयाँ पदाधिकारीहरूको पदस्थापन गरिएको हो । समितिको अध्यक्षमा निर्वाचित भएका इन्द्रकुमार राईको नयाँ नेतृत्वको ट. . .
ताप्लेजुङ, २० असाेज । ताप्लेजुङको फुङलिङ नगरपालिका-८ दोखु सिरान बस्ने नरबहादुर गुरुङको गाई गोठमा वेसारिशे अवस्थामा शिसु फेला परेको छ । बिहान करिब ७ बजेको समयमा वेसारिशे अवस्थामा बर्कोमा पोको पारेर घाँसको थुप्रोमा राखेको अवस्थामा शिसु फेला परेपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर प्राप्त हुना�. . .