११ असोज, कैलाली । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम र�. . .
राजघाट असोज ११ मोरङको राजघाट—७ दुर्गापुरीका देवान तामाङको उपचारमा सहयोग जुट््न थालेको छ । उपचारको लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेपछि तामाङलाई आर्थिक सहयोग जुट्न थालको हो । राजघाटको दुर्गापुरीमा समिर तुम्बाहाम्फे,नारायण बस्नेत,कैशाश थापा मगर,मिनु लामा लगायतका युवाहरुल�. . .
बिराटनगर असोज ११ , लामो समयको बन्दका कारण शिक्षा क्षेत्रमा नराम्रो प्रभाब परिरहेको बेला , बिराटनगरमा कलेजहरु केहि दिन अगाडी खुल्न थाले पनि आज बिहानबाट बन्दकर्ताहरुले बन्द गराउदै हिडेका छन । बिराटनगरका कलेजहरुले कलेजको पोशाक बाहेकका लुगा लगाएर आउन विद्यार्थीलाई आह्वान गरेका थिए । आज बिहान ८ बजेबाट ब. . .
प्रकाश उप्रेती झापा, १० असोज . पूर्वी नाका काँकरभिट्टामा अवरोध गरेको भन्दैं काँकरभिट्टा प्रहरीले आइतबार कोचिलाका दुई जना केन्द्रीय नेतालाई पक्राउ गरेको छ । काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी शयामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा कोचिला ग्राभुर फ्रण्टका केन्द्रीय कोषाध्यक्ष सुन्दर राजवंशी �. . .
पार्थ मण्डल भद्रपुर, १० असोज । नेपाल प्रहरी संगठन भित्र महिला प्रहरीमा जागिर खाएर अपाराधीलाई हतकडी लगाउने ठूलो सपना बोकेकी एक युवती आफ्नै घरमा हतकडी अर्थात साङ्लोले पशुसरह बाँधिएकी छिन् । मानसिक सन्तुलन गुमेकी उनी रकम अभावका कारण उपचार गराउन नसक्दा ८ वर्षदेखि बाँधिएकी हुन् । सदरमुकाम भद्रपुरस्. . .
असोज १० प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट फु. . .
सप्तरी, असोज १० सप्तरी जिल्लाको भारदह गाविस १ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार प्रदर्शनकारीहरुले तीर्थयात्री बोकेको एक ट्रकमा ढुङा प्रहार गर्दा ढुङाले लागेर ट्रकका सह-चालक घाइते भएका छन्। घाइते हुनेमा ना. ५ ख ५९९६ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर फापरबारी ६ बस्ने राजकुमार लोप्चन रहेका छ�. . .
काठमाडौँ, असोज, सरकारले भोलि आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो । अत्यावश्यकीय सवारीसाधनको रुप�. . .
प्रेम देवान विराटनगर ९ असोज । भारतको अघोषित नाकाबन्दीका कारण आज पनि सीमा नाकाबाट खाद्यान्न, इन्धन लगायत सरसामान भित्रिन सकेको छैन । नाका क्षेत्रमा पुगेका ढुवानीका गाडी बाटोमा नै अलपत्र परेका छन् । नेपालमा नयाँ संविधान जारी भएसँगै असन्तुष्ट बनेको भारतले तराईका केही ठाउँमा भैरहेको आन्दोलनलाई कारण दे. . .
विराटनगर ९ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उप्रेन्द्र यादवले आन्दोलन रोकेर वार्तामा नजाने बताउनुभएको छ । अध्यक्ष यादवले आज विराटनगरमा आफ्नै निवास विराटनगर १८ मा पत्रकार सम्मेलन गर्दै यदि सरकारले वातावरण बनाए वार्ता बस्न तयार भएको तर यसका लागी वार्ता र आन्दोलन एकसाथ लैजाने उद्घोष गर्नुभ�. . .
बिराटनगर असोज ९ बिराटनगर बास्केटबल एकेडेमिको आयोजनमा भएको दुइ महिने बास्केटबल ट्रिनिङको समापन तथ प्रमाण पत्र बितरण कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति रास्ट्रिय खेलकुद परिषदका बास्केटबल प्रशिक्षक बिकाश राईलाइ बिराटनगर बास्केटबल एकेडेमिका अध्यक्ष अनिल राईले बिर�. . .
प्रेम देवान विराटनगर, असोज ८ सीमा नाकामा जारी तनाव र भारतीय पक्षको अवरोधका कारण नेपाली बजारमा खाना पकाउने ग्यासको अभाव भएको छ । बन्दले आपूर्तिमा असहजता आएको समयमा अभावको डरले उपभोक्ताले बजारबाट अतिरिक्त ग्यास सिलिन्डर उठाएका कारण पनि ग्यासको अभाव भएको नेपाल आयल निगमले जनाएको छ । ‘मागअनुसार आपूर्ति �. . .